अर्थ

    Showing १-१० of १७३ items.
  • वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचालय निर्माण

    छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदेवी आधारभूत विद्यालय निशान डाडामा शौचालय निर्माण गरी हस्तान्तरण गरीदिएको छ । सामुदायिक शिक्षामा योगदान पुऱ्याउने उदेश्यले स्थापित संस्थाले शिक्षामा योगदान दिने उदेश्यले सो सहयोग गरीदिएको हो । संस्थाका सदस्य अलंकार पलिखेले स्कुलमा शौचालयको समस्यालाई मध्यनजर गरी शौचालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको वताए । उक्त शौचालय ३ कोठा र पानीट्याङ्की समेत गरेर २ लाख ५० हजार बरावरमा निर्माण गरी सोमवार हस्तान्तरण गरीएको सदस्य पलिखेले जानकारी दिएकाछन् । सहयोग प्रति विद्यालयका प्रधानाध्यपाक लोकराज निरौलाले धन्यवाद ज्ञापन ग

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५,८६६ पटक पढिएको
    • छाल खबर
  • अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नपर्ने, परेकालाई हटाएर ऋण तिर्न मौका दिइने

    छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋणी कालोसूचीमा समावेश नुहने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो । त्यस्तै, कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरे ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाइने पनि मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋणी कालोसूचीमा समावेश नुहने भएका छन् । ‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १,७२४ पटक पढिएको
    • छाल खबर
  • हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक

    छाल खवर धरान,२६ माघः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ। CUHK EMBA अन्तर्गत MIT Hong Kong Innovation Node को थिंक लाइक एन इन्नाेभाेटर पाठ्यक्रम अध्ययनका क्रममा अवधारणा परिष्कृत गरिएको यो एप सन् २०१४ मा डिके दाहालद्वारा नेपाली समुदायका लागि भाइवर र फेसवुकमा सुरु गरिएको निर्माण समूहको आधुनिक डिजिटल संस्करण हो। एप सार्वजनिक गर्दै जव लिंक कनेक्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १,२३९ पटक पढिएको
    • छाल खबर
  • सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

    छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारका बीच २७ बुँदे सहमति भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी छलफलमा नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस्तो छ सहमिको पूर्णपाठ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधि मन्त्री मा। जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २१७ पटक पढिएको
    • छाल खबर
  • बढी भाडा असुले तत्काल कारबाही गर्ने यातायात मन्त्री घिसिङको चेतावनी

    छाल खवर धरान,१५ असोज ः मन्त्रालयको नजिक रहेको विमानस्थलमा अन्य समयको भन्दा दोव्वर हवाई भाडा लिईरहेको थाहा नपाउने यातायात मन्त्रीले यातायात भाडा वढी असुल गरे कार्वाही गर्ने चेतावनी दिएकाछन् । यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनि दिएका हुन् । यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालो

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ५९९ पटक पढिएको
    • छाल खबर
  • धरानको बजेट २ अर्ब २० करोड

    छाल खवर धरान,४ असोजः लामो समयको विवाद र रस्साकस्सीका वावजुद धरान उपमहानगरले वजेट प्रस्तुत गरेको छ । शनिवार वसेको १७औँ नगरसभा मार्फत आव २०८२र८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत भएको हो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए । बेघाले आव २०८२÷८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरेका थिए । उपमेयर वेघाद्धारा प्रस्तुत बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ६२० पटक पढिएको
    • छाल खबर
  • विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईकल सार्वजनिक

    छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।यामाहा मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधवार एमटी–१५ भी २ र एफजेड एस भी ३ डिलक्सका किलर भेरियन्ट बाइकहरू सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ ९आइस स्टर्म र भिभिड भायोलेट मेटा लिक० तथा एफजेड–एस भी ३ डिलक्स आइस फ्लुओ–भर्मिलियन प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।विजयपुर ट्रेडर्सका प्रमुख प्रभाव खतिवाडका अनुसार यामाहा एमटी–१५ भी २ बजार मूल्य ५ लाख ६० हजार ९०० र एफजेड–एस भी ३ डि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ३,६१० पटक पढिएको
    • छाल खबर
  • बिजनेस एक्स्पो नाफामा

    छाल खवर धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले आयोजना गरेको विजनेश एक्स्पो नाफामा रहेको आयोजकले जानकारी दिएको छ । आयोजकले पत्रकार सम्मेलन दिएको दिएको जानकारी अनुसार २ लाख ५८ हजार ८८५ रुपैयाँ आम्दानी भएको छ । आयोजकले विहिवार पत्रकार सम्मेलनगरी माघ २६ देखी फागुन १० सम्म १५ दिन चलेको ‘बिजनेस एक्स्पो २०८१’मा कुल ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष शिवराज श्रेष्ठले ‘एक्स्पो धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको बताए । पत्रकार सम्मेलनमा वोल्दै आयोजक समितिका

    • प्रकाशित मितिः चैत २८, २०८१
    • १,४३४ पटक पढिएको
    • छाल खबर
  • तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

    छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षरता सम्बन्धि एक दिने तालिम आइतबार सम्पन्न भएको छ। तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा कुमारी निरौलाको सभापतित्व तथा सिद्धिचरण नगरपालिका १ तलुवाका वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेको प्रमूख आतिथ्यतामा तालिम समपन्न भएको हो। साना किसान विकास लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय लहान सिराहको सहयोग र तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्था लि को आयोजनामा नरटीका सामुदायीक सिकाइ केन्द्र भिनको सभाहलमा तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति ‍र शेयर सदस्य गरी जम्मा ४० जनालाई तालिम दिएको

    • प्रकाशित मितिः चैत २६, २०८१
    • २,०१७ पटक पढिएको
    • छाल खबर
  • धरानको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म

    छाल खवर धरान,११ फागुनः माघको तेस्रो साताबाट धरान रङ्गशालामा संचालन भईरहेको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म थप भएको छ । बिजनेस एक्स्पोको आज समापन हुने भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गतेसम्म थप गरीएको आयोजकले जनाएको छ । आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म चल्ने जानकारी दिएको हो । मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए । ग्राहकहरूलाई कम्पनीको उत्

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • ३,४३९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic