शिक्षा

    Showing १-१० of ४२४ items.
  • प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड

    छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका सि.ई.ओ. अभिषेक श्रेष्ठ ‘एसियन भिजिनरी सि.ई.ओ. अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । भारतको केरला राज्यको कोचिमा जनवरी ६ मा आयोजित कार्यक्रममा एसिया अवार्डका निर्देशक अबुथाएरले सि.ई.ओ. श्रेष्ठलाई अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त कार्यक्रममा नेपालबाट ५ जना र कोशी प्रदेशबाट एक मात्र प्रतिनिधिका रूपमा अभिषेक श्रेष्ठ सहभागी थिए। कामको उत्कृष्ट पर्फमेन्स, कलेजको शैक्षिक नतिजा तथा सामाजिक योगदानका आधारमा प्राईम भिजनका सि.ई.ओ. श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजक

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २०९ पटक पढिएको
    • छाल खबर
  • जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रलाई सहयोग

    छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले महंगो होटलमा पार्टी गरेर मनाउछन् भने कसैले फरक तरीकाले मनाउछन् तर धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी (एल.के) ले भने फरक तरीकाले आफ्नो जन्म दिन मनाएकाछन् । विहानीले आफ्नो जन्म दिन धरान १५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरुसँग मनाएकाछन् । विहानीले जन्म दिनमा अवसरमा वालविकास केन्द्रका नानीहरुका लागि खाद्यान्न काठको ४ वटा कुर्सि, पुस्तक राख्ने ¥याग १ थान, किचनका लागि १ थान टेवल, फिल्टर र खाद्यान्न गरी करिव ३० हजार वरावरको गरेकाछन् । आफूले विगत वर्षदेखि नै जन्म दि

    • प्रकाशित मितिः पुस २७, २०८२
    • ४,४७० पटक पढिएको
    • छाल खबर
  • युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

    छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापना दिवसको अवसरमा विभिन्न पदमा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमबार स्कुलको प्राङ्गणमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । स्कुलले २०५६ सालदेखि २०८१ सम्मका एस.एल.सी. तथा एस.ई.ई. टपर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। सो अवसरमा युरेका स्कुलबाट अध्ययन पूरा गरी स्वदेश तथा विदेशका विभिन्न स्थानमा डाक्टर, इन्जिनियर, बैंकर, सेना, प्रहरी, निजामती सेवासहित विभिन्न उच्च ओहदामा पुग्न सफल पूर्व विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरु तथा अनुपस्थित पूर्व विद्यार्थीका अभिभावकहर

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २,२५४ पटक पढिएको
    • छाल खबर
  • चिसो र शीतलहरका कारण धरानका विद्यालय तीन दिन बिदा

    छाल खवर धरान,१६पुषः धरान उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बिदा दिइएको छ। केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो तथा शीतलहरका कारण विद्यालय विदा गरीएको हो । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरिएको हो। नगर प्रमुखस्तरीय निर्णयअनुसार उक्त अवधिलाई मिनपचास विदाबाट कट्टा हुने गरी बिदा दिइएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढ्नुका साथै न

    • प्रकाशित मितिः पुस १६, २०८२
    • १,६१६ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस स्कुलको वार्षिक उत्सवमा पत्रकार सहित तीन सम्मानित

    छाल खवरधरान,११ पुष हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले आफ्नो वार्षिक उत्सवका अवसरमा चार जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, सामाजिक अभियन्ता ललित योञ्जन,प्रकाश गिरी र अस्थायी प्रहरी चौकी श्याम चोक रहेकाछन् । पत्रकार राईलाई पत्रकारीताको माध्यमबाट विद्यालयलाई योगदान गरेको भन्दै नगद ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो । पत्रकार राई विगत तीन दशक भन्दा लामो समयदेखि पत्रकारीतामा सकृय रहेकाछन् । सामाजिक अभियन्ता योञ्जन श्याम चोक समाजका युवा अध्यक्ष हुन उनले लामो समयदेखि समाजसेवामा अहोरात्र खटीरहेक

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २,३८२ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

    छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया सिजन–४ को उपाधि साजिलाल मा.विले हात पार्न सफल वनेको छ । विहिवार सम्पन्न भएको फाइनल प्रतियोगितामा साजिलालले अन्य विद्यालयलाई पछि पार्दै उपाधी हात पारेको हो । प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ। प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी बराहक्षेत्रले दोस्रो स्थान प्राप्त गरेको छ । जीवन ज्योतिले नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ। त्यसैगरी धरान मेघा हि

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २,७४६ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

    छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना गरेको हिबिस्कस क्विज मेनिया–२०८२ (सिजन–४) को बुधबार सम्पन्न पहिलो चरणबाट ६ विद्यालय फाइनलमा प्रवेश गरेकाछन् । फाइनलमा प्रवेश गर्ने विद्यालयहरूमा आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान,धरान मेघा हिमालयन स्कुल धरान, महेन्द्र माध्यमिक विद्यालय तित्रिगाछी बराहक्षेत्र, जीवन ज्योती बोर्डिङ स्कुल बराहक्षेत्र, साजिलाल मा.वि.सुन्दरहरैचा मोरङ र तरहरा मोडेल एकेडेमी रहेको प्रतियोगिता संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् । प्रतियोगिताका निर्णायकमा नवदीप साह र सुरेश रेग्मी रहेका छन्। प्रतियोगिताको फाइनल बिहीबार स्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • १,१३१ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

    छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) को तयारी पुरा भएको आयोजकले जनाएकोछ । हिबिस्कस ईङिलस बोर्डिङ स्कुलको ब्यवस्थापन, शिव गंगा टोल विकास संस्था धरान १५ र हिबिस्कस बाल क्लब, धरान १५ ले शनिवार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । कोशी प्रदेश स्तरिय हाजिरी जवाफ प्रतियोगितामा ४४ वटा स्कुलले सहभागिता हुने हाजिरी जवाफ प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक सुवास मोक्तानले जानकारी दिएकाछन् । मोक्तानले धरान उपमहानगरपालिकाबाट २८, इटहरी उपमहा नगरपालिकाबाट ६, मोरङ जिल्लाबाट ३, बराहक्षेत्र नगरपालिकाबाट ४, रामधुनी नगरपालिकाबाट १ र इनरुवा नगरपालिकाबाट २ गरेर

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २०५ पटक पढिएको
    • छाल खबर
  • हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्धारा सम्मान

    छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल वनेको छ । धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो । हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गर्नेछ । त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजेतालाई मात्र नगद पुरस्कारको व्यवस्था गरी

    • प्रकाशित मितिः पुस २, २०८२
    • १,३२९ पटक पढिएको
    • छाल खबर
  • नेपाल शिक्षक महासङ्घ धरान गठन

    छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी परिषद्को सहभागितामा महासङ्घ निर्माण भएको हो । नव गठित समितिको अध्यक्षमा शिक्षा सदन मा.विका शिक्षक अशोक पोखरेल चयन भएकाछन् । त्यसैगरी समितिको सहअध्यक्ष र खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमस राजेन्द्र खतिवडा,एमकुमार खत्री र लक्ष्मी भट्टराई बस्नेत चयन भएकाछन् । त्यस्तै सचिव र ७ सहसचिवमा क्रमस टेकबहादुर ढकाल,रविन थापा,केशवप्रसाद खतिवडा,फुलनदेवी लिम्वू, ठमेन्द्र बराल,सविता राई, मनु तामाङ,मङ्‌गलसिंह तामाङ चयन भ

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • २४६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic