कृषि

    Showing १-१० of २३ items.
  • साना किसान सहकारीको साधारण सभा सम्पन्न

    छाल खवर धरान,२२ पुषः साना किसान कृषि सहकारी संस्था लि धरानको २६ औं वार्षिक साधारण सभा सदन सभाहलमा सम्पन्न भएको छ । वार्षिक सधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा साना किसान कृषि अवार्ड २०८० बाट कृष्ण राईलाई सम्मान गरीएको थियो । त्यसैगरी जेष्ठ शेयर सदस्यहरु मध्येबाट महिलातर्फ सुविमाया राई र पुरुषतर्फ गोपाल साकीृलाई सम्मान गरीएको थियो । त्यसैगरी एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु मध्येबाट छात्रतर्फ विज्ञान सिग्देल र छात्रातर्फ अभिसा श्रेष्ठ तथा कक्षा प्लस टु मा उत्कृष्ट अंक ल्याउनेमा छात्रतर्फ भाष्कर राई र छात्रातर्फ श्रेजल गुर्माछाने मगरलाई सम

    • प्रकाशित मितिः पुष २२, २०८०
    • १,४७५ पटक पढिएको
    • छाल खबर
  • टिमुरको उत्पादनमा दोब्बरले कमी

    छाल खवर धरान,५असोजः दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ को तुलनामा आव २०७९र८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो । जिल्लाबाट आव २०७८र७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९र८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो । अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८र७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लग

    • प्रकाशित मितिः आश्विन ५, २०८०
    • १,४२० पटक पढिएको
    • छाल खबर
  • भारत जान थालेपछि धरानमा टमाटर महंगो

    छाल खवर धरान,२२ साउन ः धरानमा टमाटरको मुल्य आकासिएकोले धेरै उपभोक्ताले खरीद गर्न समस्या भएको छ । बजारमा ट्माटरको भाउ आकाशिएसगै प्रतिकिलो १७० देखि १८० सम्म व्यापारिले विक्रि गर्ने गरेकाछन् । धरानमा पहाडी क्षेत्रहरु धनकुटाको मौनबुधुक,महाभारत,तेह्रथुम जस्ता स्थानहरुबाट आउने गरेको छ । धनकुटा र तेह्रथुमबाट धरान १३ स्थित कृषिबजारमा दैनिक ३० ट्न ट्माटर आयात गरिन्छ भने धरान बजारमा २० ट्न खपत हुने गरेको कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । टमाटरको बजारमा थोक मूल्य नै प्रतिकिलो १३० रहेको छ भने बजारमा खुद्रा मुल्यमा व्यापारिले मनपरी मूल्य गरेको बताए । व्यवस्थापक भट्टराईले नेपालि टमाटरले भार

    • प्रकाशित मितिः श्रावण २२, २०८०
    • १५,१८५ पटक पढिएको
    • छाल खबर
  • नेपियर घाँस खेती प्रविधि के हो

    परिचय हात्तीघाँस–१, नेपियर घाँस, उखु जस्तो देखिने एक वहुवर्षीय घाँस हो । एकपटक लगाएपछि ४–५ वर्षसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ । अरू घाँसको दाँजोमा बढी हरियो घाँसको उब्जा यस घाँसबाट पाइन्छ र पहिलो वर्षमा लाग्ने उत्पादन खर्चबाहेक पछि उत्पादन लागत अति कम हुन्छ । यो उष्ण तथा समोष्ण जलवायुमा हुने घाँस हो । यसले ठण्डा र तुसारो सहन गर्न सक्दैन तर केही सुख्खा सहन सक्छ । तराई तथा मध्य–पहाडी क्षेत्रका गरम हावापानी भएको क्षेत्रमा यिनीहरूले बाह्रै महिना हरियो घाँसको उब्जा दिन्छन् । धेरै चिसो हुने उच्च–पहाडी क्षेत्रमा शरद ऋतु लागेपछि करिब तीन महिनासम्म यिनीहरू प्रायः सुषुप्त

    • प्रकाशित मितिः श्रावण १६, २०८०
    • १५४ पटक पढिएको
    • छाल खबर
  • यस पटकको पाँच दिने पुष्प मेला घाटामा, सरोकारवालाले सहयोग नगरेको गुनासो

    छाल खवर धरान,१ फागुन ः यस पटकको पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला घाटा व्यहोदै सम्पन्न भएको छ । फ्लोरीकल्चर एसोसिएसन सुनसरीको आयोजनामा भएको पाच दिने पुष्प प्रदर्शनी व्यापार मेला घाटा व्यहोर्दै सम्पन्न भएको हो । आयोजकले ७० लाख कारोबार हुने अपेक्षा गरेको भएपनि पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका संयोजक युमेनहाङ राईले समापनका अवसरमा जानकारी दिए । आयोजकका अनुसार मेलामा १० लाख खर्च भएको जानकारी दिइएको थियो । मेलाका लागि प्रदेश सरकारबाट २ लाख बजेट प्राप्त हुनेछ भने धरान उपमहानगरले ५० हजार बजेट दिने भएको छ । मेलाका लागि धरान नगरपालिकाका वडा कार्यालयहरुलाई

    • प्रकाशित मितिः फाल्गुन १, २०७९
    • १,५२९ पटक पढिएको
    • छाल खबर
  • धरानमा पुष्प मेला शुरु

    छाल खवर धरान,२६ माघ ःधरानमा प्रदेश न. १ स्तरीय पाँचौ पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ । फ्लोरीकल्चर एसोसिएसन सुनसरी शाखाको आयोजनामा सो व्यापार मेला आयोजना भएको हो । देशको आर्थिक अवस्था खस्किएको समयमा आयोजना गरिएको मेलामा व्यवसायीहरुले पुष्प व्यवसायीहरुले भोग्नुपरेको पीडाका विषया गुनासो पोखे । तीनै सरकारबाट सहयोग नभएको तर आफ्नै बलबुतोले पाँचौ संस्करणसम्म आइपुगेको बताएका थिए । पुष्प व्यवसायीहरु अहिले पनि व्यवसायिक बन्न नसकेको प्रदेश र स्थानीय सरकार समक्ष गुनासो पोखेका हुन् । स्वदेशी फूल प्रवद्र्धनका लागि प्रत्येक बर्ष मेलाको आयोजना गरिए पनि सरकारी सहयोग न्यून रहेकोले मुलुकमै पर्य

    • प्रकाशित मितिः माघ २६, २०७९
    • ६,६८४ पटक पढिएको
    • छाल खबर
  • पाचौं पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पुरा

    छाल खवर धरान,२४ माघ ः धरानमा आयोजना हुन लागेको प्रदेश १ स्तरीय पााचौं पुष्प व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सवै तयारी पुरा भएको र उद्रघाटनका लागि प्रदेश नं १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गर्नेछन् । महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुनेछ । मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीको शहरको रूपम

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ६,६४४ पटक पढिएको
    • छाल खबर
  • कृषि बजारमा पर्शुराम दोस्रो पटक निर्वाचित

    छाल खवर धरान,११ पुष ः कृषि उपज बजार व्यवस्थापन समिति धरान–१३ को अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् । शनिबार कृषि उपज बजारस्थलको सभा हलमा सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित कार्यसमितिको सदस्यहरुमा व्यापारी प्रतिनिधिका तर्फबाट भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह, कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य रहनेछन् । विकासको फड्को मार्दै आएको कृषि बजारले कटुव

    • प्रकाशित मितिः पुष ११, २०७८
    • २,७५५ पटक पढिएको
    • छाल खबर
  • धरानको कृषि उपज बजार आठौ पटक नेपाल प्रथम

    छाल खवर धरान,१२ असोज ः मेहनत गरे स्थानीय स्तरमा पनि गर्न सकिदैन भन्ने गतिलो उदाहारण धरान–१३ स्थित धरान कृषि उपज वजार स्थल बन्न सफल वनेको छ । मुलुक भरका ११ वटा संघीय स्तरका कृषि बजारलाई उछिन्दै धरानको कृषि बजार आठौं पटक प्रथम वन्न सफल वनेको हो । कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिनुभएको छ । उनका अनुसार देशभरिका ११ वटा सङ्घीय स्तरको कृषि थोक बजारमध्ये उत्कृष्ट हुँदै धरान कृषि बजारले यस पटक समेत गरेर आठौं पटक प्रथम पुरस्कार हात पार्न सफल वनेकोछ । धरान कृषि बजराले विगत २०७५

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ५,५५० पटक पढिएको
    • छाल खबर
  • कृषकलाई पशुपालन सम्वन्धी दुइदिने तालिम

    छाल खवर धरान,१७ फागुन ः साना किसान कृषि सहकारी संस्था लिमिटेड धरानको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था लिमिटेडको आर्थिक सहयोगमा कृषक स्तरीय गाई भैसि पालन तालिम सम्पन्न भएको छ । कार्यालयको सभाहलमा आयोजित सो तालिममा महेन्द्र कुमार पैकरा र डा.विर्खराज राईले तालिम दिएका थिए । तािलममा सहकारीका शेयर सदस्यहरु मध्येबाट ३० जनालाई तालिम दिइएको सहकारीले जनाइएको छ । तािलममा दुधालु गाई भैसिको छनौट र नश्ल सुधार विधि,गाई भैसिको लागि उपयुक्त गोठको व्यवस्थापन,गर्भिणि,व्याएका गाई भैसि एवम्बाच्छा बाच्छीको ब्यवस्थापन,गाई भैसिमा लाग्ने संक्रामक रोगहरु,रोकथाम र उपचार विधि,गाई भैसिमा लाग्ने आन्तरीक

    • प्रकाशित मितिः फाल्गुन १७, २०७७
    • २,३९८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic