छाल खवर धरान,३ फागुन ः सिद्धार्थ शिशु सदन स्कुल धरान–१६ ले प्राज्ञिक र खेलकुद दुवै क्षेत्रमा जिल्ला स्तरीय प्रतियोगितामा सफलता हासिल गरेको छ। प्याव्सन सुनसरीले आयोजना गरेको अन्तर नगरपालिका जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा सिद्धार्थ शिशु सदनले जिल्लाभरकै २० उत्कृष्ट विद्यालयहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल वनेको छ । धरान, इटहरी, दुहबी, रामधुनी, गढी र बराहक्षेत्र नगरपालिकाका उत्कृष्ट विद्यालयहरू सहभागी रहेको उक्त स्पर्धामा सिद्धार्थका विद्यार्थीहरू प्रथम हुन भएका थिए । प्रतियोगितामा सिदार्थका कक्षा ५का मुआज शाक्य,अभिज्ञ खतिवडा, र कक्षा ४ का कृषा ढकालले प्रथम उपाधी हात पार
छाल खवर धरान,३ फागुन ःधरान–४ का मतदाता नेकपा एमालेका उम्मेद्वारलाई जिताउन आफूहरु आतुर रहेको वताएकाछन् । एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा गरेको घरदैलो कार्यक्रमका अवसरमा स्थानीयले सो कुरा वताएका हुन । लिम्वु र राईले पञ्चकन्याबाट टिका ग्रहण गरी घर दैलो कार्यक्रमको शुभारम्भ गरेकाछन् । उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् । शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघीय निर्वाचन हो । यो वडा एमालेको आधार इलाका भएको बताउनु भ
छाल खवर धरान,२ फागुनः धरानमा जारी २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौँले जित हासिल गरेको छ । शनिवार धरान रङ्गशालामा भएको फाइनल खेलमा प्लानिङ ब्याइजले चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । चर्च ब्वाइज अघिल्लो वर्ष २५औँ संस्करणको उपविजेता टोली थियो। उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा हात पारेको छ । खेलको दोस्रो हाफको १८औँ मिनेटमा प्रताप सिंह राईको एकल प्रयासमा भएको निर्णायक गोल नै प्लानिङ ब्वाइजका लागि उपाधि दिलाउने गोल बन्न सफल भएको
छाल खवर धरान,१ फागुनःसामाजिक सञ्चालमा वढेको महिला हिसांत्मक व्यवहार नियन्त्रण गर्न कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठले वताउनु एको छ । कोशी प्रदेश सभाको सदनमा शुक्रवार वोल्दै श्रेष्ठले सो कुरा वताउनु भएकाे हाे । सामाजिक सञ्जालमा हुने गरेका अत्यन्त गम्भिर र संवेदनशील विषयको कुरा उठान गर्नुभएको छ । उहाँले हिजो आज सामाजिक सञ्जालमा फेक आइडी वा विभिन्न नामबाट महिला नेताहरुलाई लक्षित गर्दै अश्लिल गाली गलौज र चरीत्र हत्या र अपनाम जनक टिप्पणी गर्ने प्रवृत्ति तिव्र वन्दै गएको उल्लेख गर्नुभएको छ । श्रेष्ठले त्यसको शिकार स्वयम आफूपनि भएको समेत जिकिर गर्नुभएको छ । यो केवल मेरो व्यक्ती
छाल खवर धरान,१ फागुन ः रामधुनी ६र ७ जनता एमालेलाई मतदान गर्न आतुर देखिएकाछन् । राष्ट्रीयतालाई शिरमा राखी मुलुकको हितमा काम गर्ने पार्टी भएकोले एमाले जित्नु पर्ने भन्दै रामधुनी ६ र ७ ले जित्नु पर्ने पक्षमा देखिएका हुन । सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्। रामधुनी–६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन् ू२०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ। यहाँलाई य
छाल खवर धरान, २९ माघः संघीय प्रणाली सुदृढीकरण, पारदर्शी बजेट प्रणाली, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ का लागि समग्र विकासमुखी १५ बुँदे स्थानीय प्रतिबद्धता पत्र बिहिवार सार्वजनिक गरेको छ। धरानको ड्रीम्ल्याण्ड होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबास व्यवस्थापनदेखि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, भाषा–संस्कृति संरक्षण र सुशासनसम्मका विषय समेटिएका छन्। प्रतिबद्धता पत्रमा वास्तविक सुकुम्बासीलाई आवास तथा जमि
छाल खवर धरान,२९ मा नेकपा ९एमाले० का सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूले धरान ४ नम्बर वडा नेकपा ९एमाले० को सधैँ आधारभूमि रहेको बताउँदै यसपटक पनि त्यो विरासत कायमै रहने बताएकाछन् । एमाले धरान ४ को विकासको इतिहासदेखि सारथी रहेको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माण सम्पन्न गर्न पनि एमालेलाई जिताउनु पर्ने लिम्बूले बताए । बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै धरान ४ को सडक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको बाँकी कामहरु पुरा गर्न एमालेले आफुलाई उमेद्वार बनाएको बताए । उनले भने हर्दिया कन्यापोखरी कृषि सडकको अपुरो क
मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ निलो र कालो रङ्गको संयोजन हेर्ने होभने मनोज भट्टराई हेरुजस्तो । हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सुर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहिँ चेप्टाएर राखिदिएको छ । तत्कालिन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो, मनोज भट्टराईलाई । त्यसैले उनी ०७४ र २०७९ गरि दुई पटक धरान–१७ को वडाध्यक्ष भए । पहिलो
छाल खवर धरान,२७ माघः सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन । सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको तालिका नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् । बैठकपछि मि
छाल खवर धरान,२६ माघः हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ। CUHK EMBA अन्तर्गत MIT Hong Kong Innovation Node को थिंक लाइक एन इन्नाेभाेटर पाठ्यक्रम अध्ययनका क्रममा अवधारणा परिष्कृत गरिएको यो एप सन् २०१४ मा डिके दाहालद्वारा नेपाली समुदायका लागि भाइवर र फेसवुकमा सुरु गरिएको निर्माण समूहको आधुनिक डिजिटल संस्करण हो। एप सार्वजनिक गर्दै जव लिंक कनेक्
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic