समाचार

    Showing १,२४१-१,२५० of १,६४९ items.
  • पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्री छाडन ओलीलाई युवा संघको सुझाव

    छाल खवर काठमाडौ,१ असार ः नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघ अध्यक्ष वा प्रधानमन्त्री छाडेर पार्टी एकता कायम गर्न सुझाव दिएको छ । संघले पार्टी एकताका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन युवा संघले सुझाव दिएको हो । युवा संघ वाग्मती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग समेत गरेको छ । खनाल–नेपाल समूहनिकट युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । एक व्यक्ति एक पद

    • प्रकाशित मितिः असार १, २०७८
    • ११५ पटक पढिएको
    • छाल खबर
  • असार ७ गते सम्म सुनसरीमा लकडाउन

    छाल खवर धरान,३१ जेठ ःसंक्रमितको संख्या घटन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ । हिजो आइतबार बसेको डिसिसिएमसि बैठकले एक हप्ता लकडाउन थप्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असार १ गते देखि लागु हुने गरी असार ७ गते सोमबार मध्य राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिएकाछन् । प्रजिअ ढकालका अनुसार स्वास्थ्य मापदण्डहरु पुरा गरी तोकिएका पसलहरू सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो । सो समयमा खाद्यान्न पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत) बिहान ५ः०० बजे देखी दिनको ११ः००

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • १,६३९ पटक पढिएको
    • छाल खबर
  • मेघा कलेज धरानका विद्यार्थीद्धारा पुर्नस्थापना गृहलाई सहयोग

    छाल खवर धरान,२७ जेठ ः मानवीय सेवा गर्नका लागि धनाढ्य हुनु पर्दैन केवल मन भएपुग्छ भन्ने भावनालाई प्रतिनिधित्व गर्दै धरान १२ चतरालाईन स्थित धरान मेघा कलेजका विद्यार्थीहरुले चरीतार्थ गरेर देखाएकाछन् । असोक दर्जीेले गाएको धन विनाको मन ठूलो कि मन विनाको धन भन्ने गित जस्तै उनीहरुले सहयोग गर्नको लागि ठूलो धनराशी हैन केवल मन भएपुग्छ भन्ने यसको ज्वालन्त उदाहरण वनेकाछन्् । सोही कलेजमा बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले गाँस काटेर भएपनि आर्थिक संकलन गरेर धरान १ स्थित छाताचोक मा रहेको पुर्नस्थापना गृहलाई बिहिबार खाद्यान्न सामाग्री बितरण गरेका छन। कलेजका विद्यार्थीहरुले केन्द्रका सञ्चालक

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • ९,१९६ पटक पढिएको
    • छाल खबर
  • वि केयर नेपालद्धारा विपन्नलाई खाद्यान्न वितरण

    छाल खवर धरान,२७ धरान ः वि केयर नेपाल धरानले–१६ स्थित लोकतन्त्र बस्तिका दुई बिपन्न परिवारलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेको छ। लकडाउनको समयमा रोजगारी गुमाएका र दुइछाक टार्नका लागि समस्यामा परेका लोकतन्त्र वस्तिका दुइ परिवारलाई संस्थाले खाद्यान्न वितरण गरेको हो । संस्थाले सो बस्तिका सम्झना कट्वाल(राई) र सम्झना तामाङलाई सन्स्थाले खाद्यान्न सामग्री बितरण गरेको हो।संस्थाका पदाधिकारीहरुले चामल, तेल ,आलु , न्युट्रेला, नुन, बेसार, दालमोठ लगायतका खाद्यान्न सामग्री बितरण गरेका थिए । संस्थाले यस अघि धरान–८ स्थित बुद्ध बिहारमा बस्ने भिक्षुहरुलाई पनि खाद्यान्न सामग्री बितरण गरेको अध्

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • २,९५६ पटक पढिएको
    • छाल खबर
  • गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री सहयोग

    छाल खवर धरान,२६ जेठ ः गोर्खा वेलफेयर ट्रष्ट नेपाल धरानले र नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाको सहकार्यमा हरीयाली सामुदायिक बन क्षेत्रमा रहेको आईशोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । धरान १९ स्थित आवास गृह परिषरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले बुधबार ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरीएको थियो । एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आईशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • ३३२ पटक पढिएको
    • छाल खबर
  • धरानकी पहिलो महिला अधिकृत थापाको निधन

    छाल खवर धरान,२६ जेठः धरानकी पहिलो महिला अधिकृत तुलसी थापाको ७४ वर्षको उमेरमा निधन भएको भएको छ । स्व. थापाको गत २३ गते लाइफ गार्ड अस्पताल विराटनगरमा मृगौला रोगको कारण निधन भएको थियो । पहिलो महिला अधिकृत थापाले २०४७ सालदेखि २०४९ सालसम्म नेपाल बैक लिमिटेड धरान शाखामा शाखा प्रवन्धकको रुपमा कार्य गर्नु भएको थियो । स्व. थापा मगरले वि.सं. २०२८ सालमा टाइपिष्ट पदमा विराटनगरबाट सेवा प्रारम्भ गर्नु भएको थियो । उहाँले टाइपिष्ट पदबाट सेवा प्ररम्भ गरी नेपाल बैंक लिमिटेट धरान शाखामा शाखा प्रवन्धक र अधिकृत पद गरी ३० वर्षसम्म लामो समय सेवा प्रदान गर्नु भएको थियो । गीत संगितमा रुची राख्नु हुने स्व। थापा। ने

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १,९२५ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा लकडाउन जेठ ३१ गते सम्म

    छाल खवर धरान,२२ जेठः जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते सम्म फेरि लकडाउन थप गरेको छ । कोरोना संक्रमणदर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो ।   आज बसेको डिसिसिएमसीको बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणहरूलाई पनि औषधी खरिद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको कार्यालयले उल्लेख गरेको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्य

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • १,०१३ पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधार समाचार राजनीतिक भविष्य समाप्त पार्ने नियतबाट आयो ः काँग्रेस माओवादी

    छाल खवर धरान,२१ जेठ ः नेपाली कांग्रेस सुनसरीले पार्टीका जिल्ला सदस्यका विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै टिप्पणी गरेको छ । सुनसरी सचिव केदार भण्डारीले एक राष्ट्यि दैनिकमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको भन्दै विज्ञप्ति प्रकाशित गरी टिप्पणी गरेकाछन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भण्डारीले नेपाली काँेग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख गरेकाछन् । पत्रकारीता क्षेत्रबाट समाजले राखेको आशा र अपेक्षालाई यस्ता समाचा

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • १,२३३ पटक पढिएको
    • छाल खबर
  • सुनसरी जिल्लामा धरानलाई सवैभन्दा बढी बजेट

    छाल खवर काठमाडौं,१९ जेठ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का विनियोजन गरेको बजेटमा जिल्लाका १२ पालिका मध्ये धरानलाई सवैभन्दा वढी बजेट बिनियोजन गरेको छ । जिल्लाका १२ वटा पालिका मध्ये धरान उपमहानगरपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरीएको हो । आ.व. २०७८÷७९ को बजेट भाषण मार्फत सुनसरी जिल्लाका १२ वटा पालिकामा बजेट विनियोजन गरेकामा धरानले सबैभन्दा बढी पाएको हो । धरान उपमहानगरपालिकालाई ८६ करोड ७७ लाख बजेट दिइएको छ । इटहरी उपमहानगरपालिकालाई ८२ करोड ४३ लाख बजेट छुट्याइएको छ । विनियोजित बजेटमा इनरुवा नगरपालिकालाई ४६ करोड ३९ लाख पठाइएको छ भने दुहबी नगरपालिकालाई ४४ करोड ३० लाख छुट्याइएको

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • ८६१ पटक पढिएको
    • छाल खबर
  • हरीयालीको आइसुलेसन सञ्चालनमा

    छाल खवर धरान,१६ जेठ ः धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आईशोलेसन सेन्टर सुचारु भएको छ । कोभिड संक्रमितका लागि २५ वेडको क्षमता रहेको आईशोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो । हाल उक्त आईशोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित विरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुसहितक

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • ६८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic