समाचार

    Showing १,५८१-१,५९० of १,६४९ items.
  • बीपीमा मेडिकल अफिसरहरू आन्दोलित

    छाल खवर धरान,१८ असारः तलव वृद्धि भएको एकसाता पनि वित्न नपाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत मेडिकल अफिसरहरू फेरी आन्दोलित भएका छन् ।प्रतिष्ठानको डेन्टल,कार्डियो,ग्यास्ट्रो, पल्मो, पेडियाट्रीक र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेका हुन् ।मेडिकल अफिसरहरूले गएको आर्थिक वर्ष २०७६,०७७ मा सरकारको बजेट भाषण अनुसार सरकारी स्केलमा तलब पाउनुपर्ने माग गर्दे अहिले उनीहरूले उपकुलपतिको कार्यालय अगाडी धर्ना बसेका छन् ।उनीहरुको सरकारी तलब स्केल ४५ हजार तोकिएको छ । तर प्रतिष्ठानले हाल कर कट्टा गरेर २९ हजार ४ सय रुपैयाँ मात्रै दिइँदै आएको छ ।मेडिकल अफिसरहरू आन्दोलित भए

    • प्रकाशित मितिः असार १८, २०७७
    • ४९६ पटक पढिएको
    • छाल खबर
  • युएन कलेजले लियो नवोदय स्कुल

    छाल खवर धरान,१८ असार ःधरान १६ स्थित युएन नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको सम्पूर्ण स्वमित्व ग्रहण गरेको जनाएको छ। छोटो समयमा होटल म्यानेजमेन्टको क्षेत्रमा प्रदेश १ मै लोकप्रियता कमाउन सफल कलेजले सो विद्यालयको स्वामित्व ग्रहण गरेको हो ।कलेजले सोही वडामा अवस्थित नवोदय माविको स्वामित्व ग्रहणसँगै यस शैक्षिक सत्रबाट युएन कलेजको मातहत स्कुल सञ्चालन गर्नै कलेजका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताउनु भएको छ ।उहाले विहिवार आयोजित पत्रकार सम्मेलनमा नवोदय स्कुलको युनिफर्म नयाँ व्यवस्थापन समितिले परिवर्तन गर्ने कुराको जानकारी दिदै सबै विद्यार्थिहरुलाई यसै शैक्षिक शत्रमा निःशुल

    • प्रकाशित मितिः असार १८, २०७७
    • ४,३५७ पटक पढिएको
    • छाल खबर
  • कर नबुझाएका उद्योग–व्यवसायको अध्ययन गरिँदै

    विराटनगर,१८,असार ः आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ ।बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले समयमै कर बुझाए वा नबुझाएको अध्ययन गरिने भएको हो ।हामीलाई उद्योग–व्यवसाय सञ्चालन छन् वा छैनन् भन्ने कुरा सबैले जानकारी दिइरहनुपर्ने छैन, आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख कर अधिकृत विमल सापकोटाले भने, “तर सम्बन्धित निकायमा जानकारी दिएर सञ्चालनमा भए÷नभएको हामीले हेर्नुपर्ने हुन्छ । उन

    • प्रकाशित मितिः असार १८, २०७७
    • ३९८ पटक पढिएको
    • छाल खबर
  • कोरोनाबाट सचेतना अपनाउन सुझाव

    छाल खवर असार, १७ धरान ःव्यवसायी तथा समुदायका अगुवाहरुका लागि १ दिने कोभिड १९ सम्बन्धी सचेतना कार्यकम सम्पन्न भएको छ । सामुदायिक अनुसन्धान केन्द्रको आयोजनामा बुधबारबाट शुरु भएको सो कार्यक्रम धरान २ स्थित होटल नवयूगमा भोली बिविहवार सम्पन्न हुने भएको छ ।प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम क्षेत्र १(क) अन्तरगत सम्पन्न कार्यक्रम दुई दिनसम्म फरक फरक विषयमा सचेतना गराउने कार्यक्रम संयोजनक शुभेच्छा अधिकारीले जानकारी दिइन ।बुधवारको कार्यक्रममा सरुवा रोग विशषज्ञ एसिष्टेन्ड प्रोफेसर डा. किशोर गुरुङ्गले कोरोना (कोभिड १९) एउटा सरुवा रोग भएको र केही विशेष सावधानि अपनाउने हो भने यसबाट सजिलै वच्न सकिने बत

    • प्रकाशित मितिः असार १७, २०७७
    • ९३८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ मा पाठ्यक्रममा एकरुपता

    छाल खवर विराटनगर,१७ असार ः विद्यालयवीचमा नै पाठ्यक्रा फरक फरक रहेको बेला प्रदेश १ सरकारले भने स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने कार्यको शुरुवात गरेको छ ।स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार स्थानीय क्षेत्रलाई भए अनुसार पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएकाछन् ।मन्त्री घिमिरेका अनुसार स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको कामलाई थप सहजीकरण गर्ने उद्देश्यले अध्ययन भइरहेको छ ।कार्यदलले बुधबार सामाजिक विकास मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।सामाजिक विकास मन्त्रालयले शिक्षा विज्ञ अशोककुमार का

    • प्रकाशित मितिः असार १७, २०७७
    • २९८ पटक पढिएको
    • छाल खबर
  • बन्चरो प्रहारगरी छोराद्धारा बाबुको हत्या

    छाल खवर मोरङ, १७ असार ः मोरङमा घरायसी विवादमा नावालक छोराले बाबुको हत्या गरेकाछन् ।घरायसी विवादका कारण मोरंगको जहदाँ गाँउपालिकामा बालकले आफनै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।आमालाई नियमित कुटपिट र दुःख दिएको सहन नसकी १५ वर्षीय नाबालकले बुबालाई बन्चरो प्रहार गरेको मोरङप्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार १५ वर्षीय छोराले ४० वर्षीय बुबा विर्जु टुडुमाथि बन्चरो प्रहार गरेका थिए ।शनिबार विहान विर्जुको टाउकोमा बन्चरो प्रहार गरेर फरार रहेका नाबालकलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको थियो । घाइते विर्जुलाई आर्थिक अवस्था कम

    • प्रकाशित मितिः असार १७, २०७७
    • २३६ पटक पढिएको
    • छाल खबर
  • तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाईँदै

    छाल खवर धरान, १७ असार ः हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । बुधबारदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । भगवान

    • प्रकाशित मितिः असार १७, २०७७
    • १८१ पटक पढिएको
    • छाल खबर
  • ट्रक दुर्घटना चालकको मृत्यु

    छाल खवर धनकुटा,१६ असार ःधनकुटामो सागुरीस्गढी–६ कार्कीछापमा ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।मृत्युहुनेमा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका–९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो ।दुर्घटनाबाट कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्‍याई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा

    • प्रकाशित मितिः असार १६, २०७७
    • ८१ पटक पढिएको
    • छाल खबर
  • ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु

    छाल खवर मोरङ्ग,१६ असार ः मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।धनपालथान गाउँपालिका–६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका उनको मृत्यु भएको थियो । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः असार १६, २०७७
    • ११९ पटक पढिएको
    • छाल खबर
  • विराटचौकमा आगलागी, ६ जना घाइते

    छाल खवर धरान,१५ असार ःमोरङको सुन्दरहरैचा नगरपालिकामा आइतवार आगलागी हुदा ६जना स्थानीय घाइते भएकाछन् ।वडा नं. १२ स्थित विराटचौकमा आगलागी हुदा उनीहरु घाइते भएकाहुन ।विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिणपट्टि रहेको अर्चना पोख्रेलले सञ्चालन गरेको पोख्रेल स्टाप होटल, रमेश डङ्गोलले सञ्चालन गरेको धनकुटे समिर स्टाप होटल र मन्दिरा न्यौपानेले सञ्चालन गरेको ए वान खाजा घरमा आगलागी भएको हो ।आगलागीबाट टिनको छानो भएको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । उनीहरुको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार भै रहेको र गम्भीर घाईते खगेन्द्र प्रसाद लुईटेल,

    • प्रकाशित मितिः असार १५, २०७७
    • २४३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic