समाचार

    Showing १,५९१-१,६०० of १,६४९ items.
  • आगलागीमा बालिकाको मृत्यु

    छाल खवर धरान,१५,असार ः वर्षादको समयमा पनि आगलागीका घटना बढन थालेको छ ।भोजपुरको अरुण गाउँपार्लिाका–३ प्याउलीमा आगलागीबाट बालिकाको ज्यान गएको छ । भोजपुर प्रहरीले दिएको जानकारी ज्यान गुमाउनेमा स्थानीय कर्णबहादुर कार्कीकी तीन वर्षीया नातिनी विष्णुमाया कार्की रहेकीछिन् ।उनको घरमा भएको आगलागी परि विष्णुमाया घाइते भएकीथिइन । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका

    • प्रकाशित मितिः असार १५, २०७७
    • ८२ पटक पढिएको
    • छाल खबर
  • चोरि भएका ४५ थान मोवाइल फेला पारी सम्बन्धीत धनिलाई बुझाईयो

    छाल खवर धरान,१४ असार ःईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न समयमा हराएका तथा चोरी भएका मोवाइला फेला पारी सम्वन्धित धनीलाई वुझाएको छ ।विभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव १०,३८,१००।(दश लाख अठतिस हजार एक सय मुल्य बराबरका ४५ थान मोवाइलल सेट फेला पारी आइतवार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५,८६,५२०।((पचपन्न लाख छ्‍यासी हजा

    • प्रकाशित मितिः असार १४, २०७७
    • ८५ पटक पढिएको
    • छाल खबर
  • काग्रेसका युवा नेता झुण्डिएको अवस्थामा फेला

    धरान,१४ असार छाल खवर नेपाली कांग्रेसका युवा नेताले झुण्डिएर आत्महत्या गरेकाछन् ।कांग्रेसका क्षेत्रीय सदस्य तथा प्रदेश सभाषद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव समेत रहेका प्रताप भट्टराईले झुण्डिएर आत्महत्या गरेका हुन ।धरान १४ नारायणपुरस्थित आफ्नै घरमा आइतवार बिहान उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस सुनसरी सचिव सुजेन्द्र तामाङले कोठाको पंखामा झुण्डिएको अवस्थामा भट्टराई फेला परेको वताए । आत्महत्या गर्नु पर्ने कुनै कारण नदेखिएको तामाङले वताए । मिजाशिला र सवैसाथीसंग मिल्ने स्वभावका भट्टराईले किन त्यस्तो गरे भनेर आफूहरु चकित परेको स्थानीयको भनाई रहेको छ ।मृतक भट्टराईक

    • प्रकाशित मितिः असार १४, २०७७
    • २१२ पटक पढिएको
    • छाल खबर
  • एडिवीले धराने जनतालाई ठगेको संघर्ष समिति संयोजक गोलेको आरोप

    भोला श्रेष्ठ धरान,१३ असार ः एशियाली विकास बैंकको क्रृण तथा अनुदानमा ल्याइएको धरान खानेपानी आयोजनाले धराने उपभोक्तालाई ठगेको आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले आरोप लगाएकाछन् ।अढाई अर्बको लागतमा निर्माण गरीएको आयोजनाको डि.पि.आर. बमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने सम्झौता वमोजिम खानेपानी नदिएर ठगी गरेको उनले आरोप लगाएका हुन । उनले अनुगमनका क्रममा दिन विराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले

    • प्रकाशित मितिः असार १३, २०७७
    • २,०९२ पटक पढिएको
    • छाल खबर
  • नेपालको जनसंख्या ३ करोड भन्दा बढी

    छाल खवर धरान,१२ असारःनेपालको जनसंख्या ३ करोड नाघेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको जनाएको छ ।२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ४ थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।नेपालमा १९६८सालमा प्रथम जनगणना शुरु भएदेखि हरेक १०÷१० वर्षमा जनगणना हुने गरेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७७
    • ३४६ पटक पढिएको
    • छाल खबर
  • २ लाख भारतिय रुपैयाँ सहित महिला पक्राउ

    छाल खवरधरान, १२ असार ः मोरङको बिराटनगरबाट –१५ बाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार खातुनको साथबाट ५०० दरको भारतिय नोट ४०० थान गरी, २ लाख रुपैया फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे उनलाई पक्राउ गरेको थियो । भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७७
    • २९९ पटक पढिएको
    • छाल खबर
  • पानीमा डुवेर ७ बर्षीय बालकको मृत्यु

    छाल खवर धरान,१२ असार ःमोरङको बिराटनगर महानगरपालिका–१८ आइसिपि भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्युहुनेमा स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको रहेकाछन् ।बिहिवार दिउँसो साँढे ४ बजे बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिले घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७७
    • २०० पटक पढिएको
    • छाल खबर
  • खोटाङका सवै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

    छाल खवर खोटाङ, १२ असार ःवार्षिक रुपमा प्रस्तुत गरीने नीति तथा कार्यक्रम अन्र्तगत खोटाङ जिल्लामा पनि नीति तथा कार्यंक्रम प्रस्तुत भएको छ जिल्लाका १० वटौ स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आफ्नो भुगोल आर्थिक अवस्था अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।दुइ नगरपालिका मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ ।भने अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकाले रु ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।त्यसैगरी ८ गाउपालिका तर्फ दिप

    • प्रकाशित मितिः असार १२, २०७७
    • ३०२ पटक पढिएको
    • छाल खबर
  • धरानमा दलितको सिट्टी आन्दोलन

    छाल खवर धरान, ११ असार ः जतिसुकै दवाव दिदापनि सरकार बहिरो भएर वसेकोले धरानका दलितहरुले सरकारलाई चनाखो वनाउन बुधवार सिटटी फुकेर विरोध गरेकाछन् । पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा संयुक्त दलित संघर्ष समिति धरानले बुधवार खबरदारी पूर्ण धर्ना दिएको हो ।दलितको न्यायको लागि गुहार्दा सरकारको कान बन्द रहेको जस्तो भएपछी सिट्टी फुकेर सरकारलाइ खबरदारी गरिएको संयुक्त दलित संघर्ष समिति धरानका संयोजक गंगा कलिकोटेले बताउनु भयो ।पश्चिम रूकुमको चौरजहारीमा नवराज बिक सहित ६ जनाको हत्यामा संलग्न दोषीलाई बिभिन्न

    • प्रकाशित मितिः असार ११, २०७७
    • ३९८ पटक पढिएको
    • छाल खबर
  • विप्लवका ईञ्चार्ज पेस्तोल र गोलीसहित पक्राउ

    छाल खवर धरान,११ असार ःप्रतिवन्दित पार्टी नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द)का कार्यकर्ताहरु एकपछि अर्को गरेर पक्राउ पर्न थालेकाछन् ।बुधवार राति ११ बजे इलाका प्रहरी कार्यालय धरानले नेकपा विप्लव समुहको सुनसरी जिल्लाका ईञ्चार्ज रोशन राईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।इन्चार्ज राईलाई विशेष सुचनाको आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । धनकुटा शहिदभुमी गाउँपालिका–६ का राई बुधबार दिउँसो नै धरान –१५ आएर रामहंस मार्गमा बसेका थिए ।एक नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले राति ११ बजे टिभी हेरेर बसेका राईलाई पक्राउ गरेको थियो ।प्रदेश ३ (

    • प्रकाशित मितिः असार ११, २०७७
    • ४०४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic