समाचार

    Showing ३५१-३६० of १,७२१ items.
  • हिबिस्कस क्विज मेनियाको फाइनल चरणमा उत्कृष्ट ६ बिद्यालय प्रवेश

    छालख खवर धरान,१२ पुष ःहिबिस्कस इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको सुनसरी जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता (हिबिस्कस क्विज मेनिया, सिजन–३ मा ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेकाछन् । स्कुलको प्राङ्गणमा भएको पहिलो चरणबाट ६ वटा बिद्यालयहरु फाईनलमा प्रबेश गरेका हुन । फाईनलमा प्रबेश गर्ने बिद्यालयहरुमा आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ, बिष्णु मेमोरियल मा.बि., बराहक्षेत्र तित्रीगाछि स्थित महेन्द्र मा.बि, धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमी, रामधुनिको आरम्भ बिद्या मन्दिर र धरान मेघा–हिमालयन स्कुल रहेका छन। क्वालिफाईङ राउन्डमा ५० वटा वहुबैकल्पिक प्रश्नहरु सोधिएका थिए। बिद्यार्थ

    • प्रकाशित मितिः पुस १२, २०८१
    • १,६८८ पटक पढिएको
    • छाल खबर
  • अखिल लेखक संघले मञ्चमा उता¥यो सुनसरीका चार कवि

    श्रीशीशा राईइटहरी, १०,पुसः अखिल नेपाल लेखक संघ सुनसरीले बुधबार सुनसरीका चार कविका कविता वाचन कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ । नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा संघले प्रख्यात कवि बम देवान, पत्रकार समेत रहेका कविद्धय अर्जुन शर्मा र जयकृष्ण यादव र विमला पोखरेललाई एउटै मञ्चमा उपस्थित गराएको हो । संयुक्त कविता वाचन कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा प्रत्येक कविले आफ्ना चार चार कविता सुनाएका थिए । कवि बम देवानले आफ्ना दुई कविता वाचन गरेपछि स्वास्थ्यको कारणले बाँकी दुई कविता वाचनका लागि कवि तथा लेखक पुष्प ढुङ्गानाले सघाएका थिए । अधिकाँश बैचारिक र क्रान्तिचेतका कविता लेख्

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ९६७ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुइ उपाधि हिविसकसलाई

    छाल खवर धरान,६ पुष ः धरान,६ पुषः क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान १५ ले हात पार्न सफल वनेको छ । खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल वनेको हो । नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी थिइन भने वुद्ध आर्दश वोडिङ स्कुलका सत्कर्म योगि दोस्रो वनेका थिए । प्रतियोगितामा एप्पल मन्टेश्वरीकी करिश्मा राई तेस्रो स्थान वनेकी थिइन । त्यसैगरी प्रतियोगिता अन्तर्गत फुटवलतर्फ हिविस्कस इङलिस वोडिङ

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ३२१ पटक पढिएको
    • छाल खबर
  • स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिस र हिबिस्कसका बिद्यार्थीबीच अनुभव साटासाट

    छाल खवर धरान,२ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ। स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए । हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए । नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच ध

    • प्रकाशित मितिः पुस २, २०८१
    • ४११ पटक पढिएको
    • छाल खबर
  • धरानमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

    छाल खवर धरान,१ पुषः नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले सर्वसम्मत नगरको नेतृत्व चयन गर्न सफल वनेको छ । कार्यसमिति सर्वसम्मत चयन गर्न सफल वनेको माओवादी केन्द्रले सोमवार पदाधिकारी पनि सर्वसम्मत चयन गर्न सफल वनेको हो । सोमवार भएको पदाधिकारी चयनबाट उद्धव लिम्बुलाई अध्यक्ष पदमा चयन गर्दै माओवादीले नेतृत्व चयन गरेको केन्द्रले जनाएको छ । केन्द्रको तेस्रो अधिवेशनले लिम्वुलाई अध्यक्षमा सर्वसम्मत निवार्चित गरेको थियो । नव निर्वाचित अध्यक्ष लिम्वुले अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले शुरुमा ६८ सदस्यीय सदस्यहरु चयन गरेको र सोही समितिको पहिलो बैठक बसेर थप ७ जना सदस्य मनोनित गरेर ७५ सदस्यीय

    • प्रकाशित मितिः पुस १, २०८१
    • २,३९६ पटक पढिएको
    • छाल खबर
  • वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा डिकबहादुर निर्वाचित

    छाल खवर धरान,२७ मंसिर ः नेपाल वन पैदावार उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा डिक बहादुर भुजेल निर्वाचित भएकाछन् । वुधवार भएको अधिवेशनबाट भुजेल अध्यक्ष पदमा निर्वाचित वनेका हुन् । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमस ज्ञान बहादुर बहादुर वस्नेत,राजकुमार तामाङ्ग,कृष्णबहादुर खड्का, मेघराज पौडेल (विष्णु) चयन भएकाछन् । समितिको सहसचिव,र सहकोषाध्यक्षमा विनोद चौधरी, विनोद पौड्याल निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको वरिष्ठ सदस्यमा झइन्द्र खड्का,चयन भएकाछन् . त्यस्तै समितिको सदस्यहरुमा विनोद राउत,देवराज महत,गोविन्द निरौला,आरनिश दाहाल,कुदनलाल चौधरी,श्रृजना भट्टराई,पुष्प बहा

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ४६१ पटक पढिएको
    • छाल खबर
  • पत्रकारद्धयलाई चन्द्र प्रसाद श्रेष्ठ पत्रकारिता प्रोत्साहन पुरस्कार

    छाल खवर धरान,२५ मंसिरः सिद्धी नेवाः परिषदद्वारा प्रदान गरीने चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) पत्रकारिता प्रोत्साहन पुरस्कार दुइ.जना पत्रकारलाई प्रदान गरिएको छ । परिषदको वार्षिक उत्सवका अवसरमा सोमवार आयोजित कार्यक्रममा छाल खबर डटकमका प्रधान सम्पादक भोला श्रेष्ठलाई २१ हजार रुपैयाँ राशिको चन्द्र प्रसाद श्रेष्ठ चन्द्र सर पत्रकारिता सम्मान र महिला पत्रकार रस्मी प्रधानलाई नगद १५ हजार सहित सम्मान गरिएको हो । परिषद्को १८ औँ वार्षिकोत्सवको अवसरमा संस्थापक दाता सिद्धिमान एवं गङ्गालक्ष्मी पलिखेको १६१ औँ जन्म जयन्ती कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पत्रकारिताको माध्यमबाट नेवार भाषा,

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • १,२६१ पटक पढिएको
    • छाल खबर
  • धरानमा पत्रकारहरूको मौन जुलुस प्रदर्शन

    छाल खवर धरान,२४ंमंसिरःप्रेस स्वतन्त्रको माग गर्दै गर्दै धरानमा पत्रकारहरुले मौन जुलुस प्रर्दशन गरेकाछन् । नेपाल पत्रकार महासङ्घको आयोजनामा सोमवार धरानमा पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका हुन । धरान उपमहानगरपालिकाका स्थानीय प्रमुख प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएको पत्रकार महासंघले जनाएको छ । मौन जुलुसमा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन लेखिएका पर्चा हात हातमा लिएका थिए । भानुचोक दे

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ३८८ पटक पढिएको
    • छाल खबर
  • पुस्तकालयलाई धरान खेलकुद मञ्चद्वारा नगद र पुस्तक सहयोग

    छाल खवर धरान,१५ मंसिर ःधरान खेलकुद मञ्चले साकेला पुस्तकालाई १०० थान पुस्तक र नगद १० हजार रुपैया सहयोग गरेको छ । किरात राई यायोख्खाव्दारा धरान–१७ साकेला पार्कमा संचालित साकेला पुस्तकालयलाई धरान खेलकुद मञ्चले सो सहयोग गरेको हो । शनिवार आयोजित हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, खेलकुद मञ्चका अध्यक्ष किशोर राई सहित पदाधिकारीहरूले पुस्तक हस्तान्तरण गरेका थिए । कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राई र उपप्राध्यापक विदुर राईले व्यक्तिगत रुप्मा पुस्तक प्रदान गरेका थिए । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार हर्ष सुव्वा र प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ५,६३५ पटक पढिएको
    • छाल खबर
  • बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा

    बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा तथा अग्रज श्रष्टा सम्मान शुक्रवार धरानमा सम्पन्न भएको छ । भोजपुर जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था हतुवागढी गाउपालिकामा कार्यालय रहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा भानु वालिङ राई इटहरी–१९,केषव कुमार वालाहाङ राई इटहरी–२०, राज वान्तवा वालाहाङ राई संघीय माननीय माया राई,सूर्य वालिङ राई उमेश वालाहाङ राई रहेकाछन् । सामाजिक संस्थामा वान्तवा हतुवालीलाक्छाम संरक्षण समिति धरान११÷१७ लाई सम्मान गरीएको थियो । बालाहाङ सुनाहाङ किरात राई उत्थान सम

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • २७९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic