समाचार

    Showing ३८१-३९० of १,७२१ items.
  • एन्फा एकेडेमीले खेलकुदसंगै पढाईलाई प्राथमिकता दिएको छ–अध्यक्ष किशोर राई

    छाल खवर धरान,२२ असोजः कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले एन्फा एकेडेमीमा ४ वर्षे फुटबल प्रशिक्षणमा रहेका यु–१३ का प्रशिक्षार्थीहरूलाई पढाईलाई प्राथमिकता दिएर प्रशिक्षण सञ्चालन गर्दै आएको बताएकाछन् । एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष समेत रहेका राईले ‘फुटबल खेल्न जानेर मात्र पयाप्त नहुने हुदा पढाइमा समेत सफल हुनु पर्नेमा जोड दिएका थिए । अध्यक्ष राइले एकेडेमीमा रहेका प्रशिक्षण लिईरहेका विद्यार्थीहरुको स्कुलको पढाई, परीक्षा अनुसार प्रशिक्षणको तालिका निर्धारण गरेको जानकारी समेत दिएकाछन् । दशै तथा तिहारको एक महिना विदाको समयमा घर जान लागेका विद्

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ३,४८९ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङ स्कुलमा शुभकामना आदान प्रदान

    छाल खवर धरान,२२ असोजः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले दशैको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । सो अवसरमा स्कुलले संचालक,शिक्षक,शिक्षिका विद्यार्थीहरुको उपस्थितिमा द्यार्थीहरुले टीका र जमरा समेत ग्रहण गरेका छन। स्कुलको प्राङ्गणमा बिशेष कार्यक्रमको आयोजना गरी स्कुलले शुभकामना आदान प्रदान साथै विद्यार्थीैहरुले टीका जमरा लगाउने कार्यक्रम गरेको हो। स्कुलका प्रवन्ध निर्देशक गङ्गाराम कुलुङ, प्रिन्सिपल पार्वति लिम्बु र भाईस प्रिन्सिपल बिजय सिंह थेबेले,पूर्व प्रिन्सिपल सल्लाहकारपवन झा ,लगायतको उपस्थिति रहेको थियो । स्कुलका प्रिन्सिपल तथा प्रवन्ध निर्देशकले बिद्यार्थीहरु, क

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ४,०७८ पटक पढिएको
    • छाल खबर
  • ब्याडमिन्टन प्रतियोगिताको उपाधी चन्द र तामाडको पोल्टामा

    छाल खवर धरान,२१ असोजः धरानमा भएको खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी ब्लवका हिमाल चन्द र भोजपुरका विशाल तामाङको जोडीले हात पार्न सफल वनेकाछन् । धरान ब्याडमिन्टन क्लवको आयोजनामा अमरहाट स्थित अमर सेवा समाजको हलमा तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितामा चन्द र तामाङले उपाधि हात पार्न सफल वनेका हुन् । फाईनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाको जोडीलाई पराजित गर्दै चन्द र तामाङको जोडीले उपाधी जितेको हो । त्यसैगरी प्रतियोगितामा भेट्रान्स ४५ं मा देववहादुर गुरुङ (तनहु) र सम्भु श्रेष्ठ (कास्की) को जोडी विजेृता वन्न सफल वनेको थियो भने उत्तम सिम्खडा र श्रवण चौधरीको जो

    • प्रकाशित मितिः असोज २२, २०८१
    • २,२३८ पटक पढिएको
    • छाल खबर
  • एईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने हेलेन सम्मानित

    छाल खवर धरान,२१असोजः स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट हेलेन तुम्बापो सम्मानित भएकाछन् । तुम्बापोलाई एईई परिक्षामा सुनसरी जिल्लाबाट उत्कृष्ट नतिाज ल्याउन सफल भएकोमा तुम्बापोलाई नगद रु. १० दश हजार सहित सम्मान पत्रले सम्मान गरीएको हो । इटहरी निवासी हेम राज तुम्बापोको छोरा हेलेन तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले हरेक वर्ष एसईईमा तुम्बापो परिवारबाट सर्वोष्कृष्ट जिपिए प्राप्त गरी सुनसरी प्रथम बन्न सफल भएका थिए । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • ३,४०५ पटक पढिएको
    • छाल खबर
  • धरानमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

    छाल खवर धरान,१८असोजः खेलकुदको उपनामले परिचित धरानमा प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा तीन दिनसम्म सञ्चालन हुनेछ । धरान ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका थिए । पूर्व मुख्यमन्त्री राईले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए । प्रतियोगितामा नेपालको

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ५,८७५ पटक पढिएको
    • छाल खबर
  • धरानमा दुई दिने बियर महोत्सव हुँदै

    छाल खवर धरान,१७ असोजः धरानमा पहिलो पटक वियर महोत्सवको आयोजना हुने भएको छ । वियरको प्रदशन र प्रवद्धन गर्नको लागि महोत्सवको आयोजना गर्ने लागेको आयोजकले जनाएको छ । अल्कोहलको मात्रा रक्सी र वाइनमा भन्दा कम भएकोले बियर ठिक मात्रामा पिउँदा रक्सी, वाइन जस्तो नभएको बुझाउन धरानमा दुई दिने बियर महोत्सव गर्न लागिएको मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङले जानकारी दिए । कोशी प्रदेशका बियर पारखीहरूका लागि असोज १८ र १९ गते धरान–१५ स्थित होटेल ईजी राइडरमा आयोजना हुने पहिलो प्रदेश स्तरीय बियर महोत्सव भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वताए । उत्सवको आयोजना नेपाल मद

    • प्रकाशित मितिः असोज १७, २०८१
    • १,२३० पटक पढिएको
    • छाल खबर
  • श्यामचोक सेवा समितिमा नयाँ कार्य समिति चयन

    छाल खवर धरान,१६ असोजः सामाजिक क्षत्रमा सकृय रहेको श्यामचोक सेवा समाजको अध्यक्षतामा दिनेश राना सर्वसम्मत रुपमा निर्वाचित वनेकाछन् । मंगलवार भएको ७ औं साधारण सभाबाट ११ सदस्यीय कार्यसमिति सहित राना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित वनेका हुन् । समितिको उपाध्यक्षमा डिल्ली राम गिरी, सचिबमा बिकास तामाङ चयन भएका छन् भने सहसचिब र कोषाध्यक्षमा चन्द्रकला खडगी र कोषाध्क्ष्यमा कोपिला तामाङ चयन भएका छन् । समितिको सदस्यमा ललित मान योन्जन, हरि ओझा, बहादुर तामाङ, कमला मगर, राजमणि गौतम र धन कुमार राई चयन भका छन् । निर्वाचन समितिमा निर्वाचन संयोजक सुदेशना प्रधान र सदस्यमा अजुद्ध राई र लोक बहादुर तामाङ रहेका

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २,७२३ पटक पढिएको
    • छाल खबर
  • नेपाली लेखक सङ्घको आयोजनामा टिकटमा कविता वाचन

    छाल खबर   धरान,१५ असोज  : धरानमा नेपाली लेखक सङ्घले कविता वाचनलाई व्यवसायीक अभ्यासको रूपमा अघि बढाउन  टिकटमा कविता वाचन आयोजना गर्ने भएको छ ।   ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ अग्रज कवियत्री कुन्ता शर्मा र युवा कवि छविना लुङगेली मगरका कविता वाचन आयोजना गर्न लागिएको मङ्गलवार बिहान संघव्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।   कविता वाचन असोज १९ गते बिहान ८ बजे धरान–१२ स्थित पब्लिक हाई स्कुलको सेमिनार हलमा हुने सङ्घका सुनसरी जिल्ला सचिव विजय घिमिरेले बताए ।    सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेले नेपा

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३२८ पटक पढिएको
    • छाल खबर
  • डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

    छाल खवर धरान,१३ असोजः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन। शनिवार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै तामाङ बिजेता भएका हुन । निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । ।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङ स्कुलका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाण–पत्र प्रा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३,८०४ पटक पढिएको
    • छाल खबर
  • सप्तकोशीमा पानीको वहाब अहिलेसम्म कै उच्च

    तस्बिरः कोशी ब्यारेजको फेसबुक पेजछाल खवर धरान,१२असोजः केही दिनयता परेको लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्याधिक खतराको बिन्दुमा पुगेको छ। नदिमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ। कोशी व्यारेज स्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ वटै ढोका खोलिएको हो। पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २९७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic