समाचार

    Showing ४०१-४१० of १,७२१ items.
  • यामाहाको स्कुटर खरीदमा तेज बहादुरको हातमा एक लाख

    छाल खवर धरान,३१ भाद्र ःयमाहाको स्कुटर खरीदमा धरानका एक ग्राहकले १ लाख रुपैयाँ नगद हात पार्न सफल भएका छन् । सोमवार धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट खरीद गरीएको स्कुटरमा धरान १५ का तेज बहादुर लिम्वूले १ लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् । लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाले यमाहाले ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको जानकारी दिनुभयो । उक्त स्कीम दशैं तिहार र छठ पर्वसम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्तर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ३,१४९ पटक पढिएको
    • छाल खबर
  • हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी विजेता

    छाल खवरधरान,३० भाद्रः धरान इङ्लिस वोडिङ स्कुल धरान–५का विद्यार्थीहरुले हस्त लेखन प्रतियोगिताको उपाधि हात पार्न सफल वनेकाछन् । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा धरान ५ स्थित ठिङगाबारी पुस्तकालयले आयोजना गरेको हस्तलेखन प्रतियोगीतामा जुनियरतर्फ धरान इङलिश बोर्डिङ स्कुल धरान ५ तल्लो देउरालीले पहिलो र दोस्रो स्थान हासिल गरेको हो । शशनिबार धरान ५ को जनता आधारभुत बिधालयको हलमा सम्पन्न प्रतियोगीताको जुनियर कक्षा १ देखी ५ सम्मको बिधार्थीहरु विच भएको प्रतियोगीतामा धरान ईंङलिश बोर्डिङ स्कुलकी कक्षा ५ कि श्रृष्टि राई प्रथम र कक्षा ५ कै श्रृष्टि राई दोस्रो र तेस्रो श्री जनता आधारभूत विद्यालयकी बिन्

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ६६५ पटक पढिएको
    • छाल खबर
  • एभरेष्ट वोडिङ स्कुलको १७ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

    छाल खवर धरान।२९ भाद्रः एभरेष्ट चिल्ड्रेन होम स्कुल धरान–६ पानवारीले आफ्नो १७ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । वि।सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित सो स्कुलले शुक्रवार आफ्नो स्थापना दिवस मनाएको हो । गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ । एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानी

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • १,४१७ पटक पढिएको
    • छाल खबर
  • बाल दिवसका अवसरमा हिविसकस वोडिङमा विविध कार्यक्रम

    छाल खवर धरान,२८ भाद्रः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ ले बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्राङगणमा शुक्रवार बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले चरी भुरुरु, गुराँस फुल्दा मनै रमाइलो लगायतको गीतमा नृत्य गर्नुका साथै गीत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप मनोरन्जन दिनका लागि शिक्षक शिक्षिकाले पनि नृत्य गरेका थिए । कार्यक्रममा श्यामचोक सेवा समाजका अध्यक्षका अध्यक्ष टेकबहादुर राई प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिका क्रियटिभ स्कुल सर्कल धरानका सचिव पृथ्वी रैका मगर,स्कुका पूर्व प्रिन्सिपल पवन झा लगायतको

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • १,९३७ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

    छाल खवर धरान,२८ भाद्र ःधरान उच्चमा अध्ययनरत कक्षा १२ का विद्याथीैहरु र स्कुलले कक्षा ११ का विद्यार्थीैहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेकाछ्न । विद्यार्थिहरुले शुक्रवार सास्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा ११ लाई स्वागत गरेका हुन् । विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको सभापतित्व धरान उच्चका अध्यक्ष शिवनारायण साहले गर्नुभएको थियो भने उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारीले स्वागत मन्तव्य गर्नूभएको थियो । कार्यक्रममा ,विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्चका सहायक प्रिन्सिपल

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २२४ पटक पढिएको
    • छाल खबर
  • क्रान्तिकारी कोशी प्रदेश अध्यक्षमा चन्द्र बहादुर

    छाल खवर धरान,२८ भाद्रः अनेरास्ववियू (क्रान्तिकारी)को दोस्रो कोशी प्रदेश अधिवेशनबाट चन्द्रबहादुर माङमु अध्यक्ष पदमा निर्वाचित वनेकाछन् । धरानमा तीन दिनसम्म चलेको प्रदेश अधिवेशनले माङमुको अध्यक्षतामा ११ पदाधिकारी सहित ५९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश कार्यसमितिमा ५ उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिर काजी कुलुङ, विमल कार्की, प्रतिभा साह, देव बाहिङ रहेका छन् । प्रमुख सचिव नयन राई छन् । ५ जना सचिवहरूमा आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल, ऋषि राई, प्रदीप घिमिरे रहेका छन् । कोषाध्यक्ष पदमा दाबी विरोध भएपछि कोषाध्यक्ष भने चयन हुन सकेन । कोषाध्यक्ष नवनिर्वाचित कोशी प्

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३५९ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जको फाइनलमा १५ जना प्रवेश

    छाल खवर धरान,२६ भाद्रः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ को मङ्गलबार सम्पन्न दोश्रो चरणको अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका छन। बाल दिवसका अवसरमा ¥याडिकल लाईट नेपाल प्रालि धरानले सहिद स्मृति माबिको सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका हुन । दोस्रो चरणमा सहभागी मध्ये १५ जना फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन। यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेसिडेन्सियल स्क

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ३,३५६ पटक पढिएको
    • छाल खबर
  • विरेन्द्र मेमोरीयल कलेजका विद्यार्थीलाइ वोल्ने कला तालिम

    छाल खवर धरान,२५ भाद्रः धरान स्थित विरेन्द्र मेमोरीयल कलेजले आफ्ना विद्यार्थीहरुलाई दुइदिने प्रभावकारी भषणकला तालिम दिएको छ । कलेजले आफ्नै भवनमा भाद्र २३ र २४ गते दुइदिन प्रभावकारी भाषणकला तालिम दिएको हो । कलेजले सिएसआइटी दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई तालिम दिएको कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले जानकारी दिनुभयो । विद्यार्थीहरुमा कुनैपनि सार्वजनिक कार्यक्रमहरुमा पूर्ण आत्म विश्वासका साथ वोल्न सकुन र उनीहरुलाई वोल्नको लागि कस्तो आधारभूत कुराको तयारी गर्नको लागि सजिलो होस भन्ने उदेश्यले तालिम दिएको प्रिन्सिपल निरौलाको भनाई रहेको छ । विद्यार्थीहरुलाई प्रशिक्षक मोहन श्रेष्ठले प्रशिक्

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • १,७१४ पटक पढिएको
    • छाल खबर
  • अनेरास्ववियु क्रान्तिकारीको दोस्रो प्रदेश सम्मेलनको तयारी पुरा

    छाल खवरधरान,२४ भाद्र ः नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को दोस्रो कोशी प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ । क्रान्तिकारीले सोमवार धरानमा पत्रकार सम्मेलन गरी मंगलवार (भोलि)बाट हुन लागेको प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको हो । सम्मेलन भोली भाद्र २५ र् २६ गते धरानमा हुनेछ । सम्मेलनमा देश अध्यक्ष हेमन्त राईले प्रदेशभरिका १४ वटै जिल्लाका ३० हजार भन्दा बढी संगठित सदस्यहरु मध्येबाट ४५५ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • १,४६२ पटक पढिएको
    • छाल खबर
  • एनप्याव्सन सुनसरीको वतृत्वकला प्रतियोगितमा पर्वत वोडिङकी निङसाङ लिम्वु प्रथम

    छाल खवर धरान,२२ भाद्रः एन प्याव्सन सुनसरीले आयोजना गरेको जिल्ला व्यापी वतृत्वकला प्रतियोगिताको विजेता धरान–१९ स्थित पर्वत वोडिङ इङ्लिस स्कुलकी निङसाङ लिम्बुवनेकीछिन् । आफ्ना १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै पर्वत स्कुलकी निङसाङ लिम्वु विजेता वनेकी हुन । सामाजिक संजालको प्रयोग,समस्या र समाधानको उपाय विषयक सो प्रतियोगितामा सुनसरी जिल्ला भरीका २० विद्यालयका २० विद्यार्थीहरु सहभागी भएका थिए । सो प्रतियोगितामा इमानुयल इङ्लिस वोडिङ स्कुलकी मिसिका राई दोस्रो भएकी थिइन । त्यसैगरी आइडियल इङलिस वोडिङ स्कुलकी प्रिया वोहरा तृतीय वनेकी थिइन । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनप्याव्सन के

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ४,२४२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic