समाचार

    Showing ४३१-४४० of १,७२१ items.
  • युएन कलेजमा विएचएमका विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर नै अवसर

    छाल खवर धरान,२१साउनः युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम)मा पढने विद्यार्थीहरुको लागि छात्रवृत्तीको अवसर नै अवसर दिने लागेको छ । कलेजले विएचएममा अध्ययन गर्ने विद्यार्थीहरुलाई भर्नामा छात्रवृत्तिको अवसर नै अवसर प्रदान गर्ने भएको हो । कलेजले दिएको जानकारी अनुसार कक्षा १२ को वार्षिक परिक्षामा ए प्लस ल्याउने विद्यार्थीहरुलाई विएचएमको पहिलो सेमेस्टरमा ५० हजारको छात्रवृत्ति प्रदान गरीने भएको छ । विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त छात्रवृत्तिको व्यवस्था गरीएको कलेजका प्रमुख डम्वर कुमार तुम्वापोले वताउनु भयो । त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन प्राप

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ३,१५७ पटक पढिएको
    • छाल खबर
  • खानेपानी बोर्डमा तालाबन्दीमेयरका समर्थकको पनि समर्थन

    छाल खवर धरान,२० साउनः धरान खानेपानी व्यवस्थापन वोर्डले अत्याधिक मात्रामा गरेको महसुल वृद्धि विरुद्ध धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् । संयौको संख्यामा नारावाजी सहित वोर्डको कार्यालय पुगेको १० राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले महशुलको शुल्क पुरानै कायम गर्न माग गर्दै तालावन्दी गरेको हो । धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै प्ले कार्ड वोकेर दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमा तालाबन्द

    • प्रकाशित मितिः साउन २०, २०८१
    • १,५६४ पटक पढिएको
    • छाल खबर
  • हिविसकस स्कुल कक्षा १२ मा कानुन संकायमा शतप्रतिशत नतिजा ल्याउन सफल

    छाल खवर धरान,१८साउनः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले लिएको कक्षा १२ को परिक्षामा हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले शत प्रतिशत नतिजा ल्याउृन सफल भएको छ । शुक्रवार वोर्डले प्रकाशित गरेको परिक्षाफलमा हिविसकसले शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । स्कुलमा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष हेमन सुनुवार जानकारी दिनुभयो । एक जना विद्यार्थीले ए (३.३३) जिपिए, वि प्लस(२.९४) वि (२.८०) जिपिए ल्याएको ुसुनुवारले वताउनु भयो । कानुन संकायमा कक्षा १२ को धरान कै पहिलो व्याजको रुपमा हिविसकसका विद्यार्थीहरु परिणाम ल्य

    • प्रकाशित मितिः साउन १८, २०८१
    • ५,०९७ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजको पढ्दै कमाउदै शिक्षाप्रति प्रदेस अर्थ मन्त्रीको प्रशंसा

    छाल खवर धरान,१७ श्रावण:  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले युएन नबोदय कलेज धरानले संचालन गरेको पढ्दै कमाउदै शिक्षाप्रती चासो व्यक्त गरेका छन  बिहिबार कलेजको भ्रमणका क्रममा युएनले नै संचालन गरेको युएन केक एन्ड बारिष्टाको अवलोकन गर्दै मन्त्री राना मगरले उक्त चासो ब्यक्त गरेका हुन। क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बिएच एममा युएनका बिद्यार्थीले प्रदेसकै टप देखि नेपालमै दोश्रो स्थानसम्म ल्याउन सफल भएको मन्त्री राना मगरलाई जानकारी गराएका थिए । क्याम्पस प्रमुख तुम्बापोले होटल म्यानेजमेन्टका बिद्यार्थीलाई पढ्दै कमाउदै गर्न सजिलो होस र प्राक्टिकल गर्न समेत

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३,९६४ पटक पढिएको
    • छाल खबर
  • भारतीय राजदूतावास पेन्सन कार्यालय धरानद्वारा २१ स्थानमा स्वास्थ्य शिविर

    छाल खवर धरान,१८ साउनःभारतीय राजदूतावास धरान स्थित पेन्सन वितरण कार्यालयले पूवी पहाडी जिल्लाको २१ स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्यालयले कोशी प्रदेशका पहाडी जिल्लाहरुको २१ ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । दूतावासले भारतीय सैनिक सेवाबाट अवकाश पाएका भूपू सैनिक तथा उनीहरूका परिवारलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो । पेन्सन कार्यालयले दिएको जानकारी अनुसार शिविर पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, दिक्तेल, ओखलढुङ्गा, सोलुखुम्बुमा सञ्चालन गरिएको हो । तराईका जिल्लाहरू झापामा ३ ठाउँ, मोरङमा ३ ठाउँ, उदयपुरमा २ र सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिएक

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३,६१६ पटक पढिएको
    • छाल खबर
  • खानेपानिको महशुल वृद्धि बिरुद्ध १० राजनैतिक दलको आन्दोलनको घोषणा

    छाल खवर धरान,१५साउनः धरान खानेपानी वोर्डले अत्याधिक रुपमा गरेको खानेपानी महशुल वृद्धि विरुद्ध धरानमा क्रियाशिल रहेका राजनैतिक दलले चरणवद्ध आन्दोलनको घोषणा गरेकाछन् । महशुल वृद्धि फिर्ता गर्न दिएको ७२ घन्टे आल्टिमेटमलाई धरान खानेपानी बोर्डले बेवास्ता गरेपछि १० राजनीतिक दलहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन । दश राजनीतिक दलहरुले मङलबार सयुक्तरुपमा सार्वजनिक बिज्ञप्ति प्रकाशित गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकाछन् । घोषित कार्यक्रम अन्तर्गगत साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने , १८ गते सबै वडा कार्यालयहरुमा वडास्तरबाट ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना

    • प्रकाशित मितिः साउन १५, २०८१
    • ७,६०७ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजलाई थप सफलता

    छाल खवर धरान,१४ साउनः युएन नबोदय कलेज धरान–१६ले त्रिभुवन विश्वबिद्यालयले लिएको बिएचएम चौथो सेमेष्टरको परीक्षामा धरान, टपर, सेकेन्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको छ। कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो।सम्मानित हुनेहरुमा धरान टपर हुने क्रमश रोमन लिम्बु र सन्ध्या थेगिम लिम्बु रहेका छन। उनीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले नगद जनही १०÷१० हजार सहित सम्मान–पत्रले सम्मान गरेका थिए । रोमन र सन्ध्याले बराबर जिपिए

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ५,०१३ पटक पढिएको
    • छाल खबर
  • महशुल वृद्धि तत्काल फिर्ता गर्न ९ राजनीतिक दलको ७२ घण्टे अल्टीमेटम

    छाल खवर धरान,११ साउनः धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष धरानका नगर प्रमुख हर्कराज राईले उपभोक्ताले तिर्न नसक्ने गरी गरेको खानेपानी महशुल वृद्धि तत्काल खारेज गर्न धरानका १० राजनीतिक दलहरुले माग गरेकाछन् । दलहरूले शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय माग सहित ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम गर्न माग गरेका हुन् । राजनीतिक दलहरुले महशुल वृद्धि नगरे आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएकाछन् । वृद्धि गरीएको महशुल अनुसार पुराना धनीको नामबाट नया घरधनीको नाममा धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० ह

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ५,२४८ पटक पढिएको
    • छाल खबर
  • सञ्चारकर्मी धमलालाई अस्पतालमा कुटपिट गरेको आरोपमा थप २ पक्राउ

    छाल खवर धरान,८ साउनः केही दिन अघि सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारका लागि वीपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गर्ने समूहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ घर भएकी सङ्गीता राई र धरान ११ का समिर तामाङ रहेकाछन् । राईलाई सोमवार साझ पक्राउ गरेको थियो भने तामाङलाई मंगलवार धरानको भानुचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि तत्कालै इनरुवा लगिएको थियो । तामाङ र राईलाई प्रहरीले खोजी गरिरहेको र मंगलवार प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जान

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १,७७६ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान

    छाल खवर धरान,८ साउनःधरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ ।कांग्रेसले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ । अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १,८११ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic