समाचार

    Showing ४९१-५०० of १,६८६ items.
  • पानमारालाई अवदेखि पानवारी भन्ने घोषणा

    छाल खवर धरान,२७ फागुन ः धरान–६ लाई अवदेखि पानमाराको सट्टामा पानवारी भन्ने घोषणा गरीएको छ । त्यस क्षेत्रमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा आयोजित शतबार्षिकी पानबारी महोत्सवमा सो घोषणा गरीएको हो । शनिवारबाट शुरु भएको सो महोत्सवको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले महोत्सवको उद्घाटन गरेका थिए । समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भन

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • ६२४ पटक पढिएको
    • छाल खबर
  • उद्घाटन खेलमा धरान फुटबल क्लबको विजयी

    छाल खवर धरान,२६ फागुन ः २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल खेलको उद्घाटन खेलमा आयोजक धरान फुटवल क्लवले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पाहुना टिम युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले १÷१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा पनि ÷(५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।सडेन डेथमा धरान १०÷९ गोल अन्तरले विजयी भएको हो । यसअघि निर्धारित समयको ५९ औ मिनेटमा धरानका मिलन राईले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ७३ औ मिन

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ३९० पटक पढिएको
    • छाल खबर
  • पानवारि शतवार्षिक महोत्सव आजबाट शुुरु

    छाल खवर धरान,२६फागुनः धरान उपमहानगरपालिका वडा नं.–६स्थित पानवारीमा शतवार्षिक महोत्सव आजबाट शुुरु हुने भएको छ । पानवारीमा वस्ति वसेको सय वर्ष पुुगेको अवसरमा फगुन २६ देखि चैत २ गते सम्म महोत्सव हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव धरान ६ स्थित सरस्वती मार्गमा हुने महोत्सव सयोजक राजन दाहालले जानकारी दिए । उनका अनुसार महोत्सव सयपत्री व्याइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा भएको हो । नयाँ पुस्तालाई पानवारीको इतिहासलाई बुझाउन महोत्सवले सहयोग गर्ने उनले बताए । धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले भने ‘पानवारी बसोबासको आधार

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • २,२३५ पटक पढिएको
    • छाल खबर
  • ४ करोड कारोवार नभएको एक्स्पो नामको मेलामा १२ करोडको भ्रम

    छाल खवर धरान,२५फागुनः सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरानमा संचालन भएको धरान एक्स्पो नामको मेला धरानवासीलाई भ्रम छर्दै सम्पन्न भएको छ । फागुन ११ गतेबाट सुरु भएको ‘धरान एक्स्पो २०८०’ नामको मेलामा १२ करोडको कारोवार भएको भन्दै भ्रम छर्दै सकिएको हो । वास्तविक कारोवार करिव पुग नपुग ४ करोड जतिको मात्र भएपनि आयोजकले समापन समारोहमा १२ करोड कारोवार भएको भनेर भ्रम छर्न समेत भ्याएका थिए । धरान रङ्गशालामा १३ दिनसम्म सञ्चालन भएको एक्स्पो नामको मेलामा आयोजकले ५ लाख दर्शकले अवलोकन गरेको र करिब १२ करोड कारोबार भएको दाबी गर्न समेत भ्याएको थियो । मेला नचलेर व्यवसायीहरु निरास वनेको मेलामा

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • १०,४१५ पटक पढिएको
    • छाल खबर
  • हाजिरीजवाफ प्रतियोगितामा जेनिथ प्रथम

    छाल खवर धरान,२० फागुनः धरान उप–महानगरपालिका वडा नम्बर १६ को आयोजनामा भएको वडा स्तरीय अन्तर बिद्यालय हाजिरिजवाफ प्रतियोगिताको उपाधि जेनिथ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । शारदा बालिका नमुना मा.बि.मा सम्पन्न प्रतियोगितामा सिद्धार्थ शिशु सदन स्कुलले दोश्रो स्थान हात पार्न सफल वनेको छ । त्यस्तै धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल तेश्रो भएको १६ नं.वडा अध्यक्ष मुरारी भट्टराईले जानकारी दिएकाछन् । बिजेता बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भट्टराई, शारदा बालिका स्कुलका प्रधानाध्यापक धर्मनारायण सिंह लगायतले ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरेका थिए । बिद्यार्थीहरुको बौद्ध

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • ३३१ पटक पढिएको
    • छाल खबर
  • अन्तर्राष्ट्रिय निवन्ध छनौट चरण प्रतियोगितामा हिविसकस वोडिङ स्कुल प्रथम

    छाल खवर धरान,२०फागुनः अन्तर्राष्ट्रिय निवन्ध प्रतियोगिताको छनौट चरणमा धरान १५ स्थित हिविसकस इङ्लिस स्कुलले प्रथम स्थान हात पार्न सफल वनेको छ । प्रतियोगितामा सहभागी २० लाई पछि पार्र्द हिविसकस इङलिस वोडिङ स्कुलमा कक्षा ११ कानुन संकार्यमा अध्ययरत छात्रा सुप्रिया तामाङ प्रथम हुन सफल वनेकी हुन् । एजुकेटर्स अफटीमिस्ट इन्टरनेशनल क्लव धरानको आयोजनामा भएको सो प्रतियोगितामा उपविजेता पनि हिविसकसस इङलिस स्कुलकी कक्षामा अध्ययरत दिविका राईले दोस्रो स्थान हात पार्न सफल वनेकी थिइन । प्रतियोगितामा एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान– १७ मा कक्षा १० मा अध्ययरत छात्रा संगीना राई घोषित भएकी थिइन । आयोजक

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • २०१ पटक पढिएको
    • छाल खबर
  • नबोदय बिद्या मन्दिर बोर्डिङको अभिभावक दिवस सम्पन्न

    छाल खवर धरान,१९ माघः नबोदय बिद्या मन्दिर सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१६ ले अभिभावक दिवस बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले आफ्ना छोराछोरीहरुलाई स्कुल पठाएर मात्र जिम्मेवारी पूरा नहुने बताउदै महिनामा एक पटक स्कुलमा आएर नानीहरुको पढाईबारे बुझ्न अभिभावकहरुलाई आग्रह गरे। कार्यक्रममा बिद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिभाको प्रसम्सा गर्दै प्रमुख अतिथी खतिवडाले नबोदय बिद्या मन्दिरलाई विश्वास गरि आफ्ना छोराछोरी पढ्न पठाएकोमा धन्यवाद ब्यक्त गरे।होटल म्यानेजमेन्टमा यु।एन। नबोदयको नाम कहलिएको बताउदै प्रमु

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ३,२५० पटक पढिएको
    • छाल खबर
  • धरानको मेला स्थलबाट एक युवा धारीलो खुकुरी सहित पक्राउ

    छाल खवर धरान,१५ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको धरान एक्पो नामको मेलामा सोमवार राति मेला स्थलबाट एक युवालाई धारीलो हतियार खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का रुविन वान्तवा राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मेला स्थलमा धारीलो हतियार खुकुरी सहित वसिरहेको भन्ने सुचनाका आधारमा राईलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले जानकारी दिएकाछन् । ग्याङ फाईट गर्नको लागि उनीहरु त्यहा गएको हुन सक्ने अनुमान रहेको छ । दुवै पक्षवीचको ग्याङ फाइटको डरले स्टलका व्यवसायी त्रसित वनेकाछन् । पक्राउ परेका राईको समूहले पुर्न म

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ५,९५८ पटक पढिएको
    • छाल खबर
  • उपचुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

    छाल खवर धरान,१३ फागुन ःनिर्वाचन आयोगले रिक्त रहेको दुइ निर्वाचन क्षेत्रमा निर्वाचनको मिति घोषणा गरेको छ ।आयोगको आइतवार वसेको वैठकले दुइ निर्वाचन क्षेत्रमा चुनावको मिति घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधि सभाको इलाम क्षेत्र–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य समेत स्थगित गरेको छ । आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ । इलाम क्षेत्र(२ बाट नि

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २,६८८ पटक पढिएको
    • छाल खबर
  • समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा दाहाल

    छाल खवर धरान,१३ फागुनः नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन, नेपाल झापाको अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएकाछन् । शनिबार झापाको विर्तामोडमा सम्पन्न भएको भेलाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन गरेको छ भने कोषाध्यक्षमा दिपिका लोहारलाई चयन हुनु भएको छ। त्यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन हुनु भएको छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ९०२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic