समाचार

    Showing ५३१-५४० of १,७२१ items.
  • अन्तर्राष्ट्रिय निवन्ध छनौट चरण प्रतियोगितामा हिविसकस वोडिङ स्कुल प्रथम

    छाल खवर धरान,२०फागुनः अन्तर्राष्ट्रिय निवन्ध प्रतियोगिताको छनौट चरणमा धरान १५ स्थित हिविसकस इङ्लिस स्कुलले प्रथम स्थान हात पार्न सफल वनेको छ । प्रतियोगितामा सहभागी २० लाई पछि पार्र्द हिविसकस इङलिस वोडिङ स्कुलमा कक्षा ११ कानुन संकार्यमा अध्ययरत छात्रा सुप्रिया तामाङ प्रथम हुन सफल वनेकी हुन् । एजुकेटर्स अफटीमिस्ट इन्टरनेशनल क्लव धरानको आयोजनामा भएको सो प्रतियोगितामा उपविजेता पनि हिविसकसस इङलिस स्कुलकी कक्षामा अध्ययरत दिविका राईले दोस्रो स्थान हात पार्न सफल वनेकी थिइन । प्रतियोगितामा एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान– १७ मा कक्षा १० मा अध्ययरत छात्रा संगीना राई घोषित भएकी थिइन । आयोजक

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • २३५ पटक पढिएको
    • छाल खबर
  • नबोदय बिद्या मन्दिर बोर्डिङको अभिभावक दिवस सम्पन्न

    छाल खवर धरान,१९ माघः नबोदय बिद्या मन्दिर सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१६ ले अभिभावक दिवस बिबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले आफ्ना छोराछोरीहरुलाई स्कुल पठाएर मात्र जिम्मेवारी पूरा नहुने बताउदै महिनामा एक पटक स्कुलमा आएर नानीहरुको पढाईबारे बुझ्न अभिभावकहरुलाई आग्रह गरे। कार्यक्रममा बिद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिभाको प्रसम्सा गर्दै प्रमुख अतिथी खतिवडाले नबोदय बिद्या मन्दिरलाई विश्वास गरि आफ्ना छोराछोरी पढ्न पठाएकोमा धन्यवाद ब्यक्त गरे।होटल म्यानेजमेन्टमा यु।एन। नबोदयको नाम कहलिएको बताउदै प्रमु

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ३,२८६ पटक पढिएको
    • छाल खबर
  • धरानको मेला स्थलबाट एक युवा धारीलो खुकुरी सहित पक्राउ

    छाल खवर धरान,१५ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको धरान एक्पो नामको मेलामा सोमवार राति मेला स्थलबाट एक युवालाई धारीलो हतियार खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का रुविन वान्तवा राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मेला स्थलमा धारीलो हतियार खुकुरी सहित वसिरहेको भन्ने सुचनाका आधारमा राईलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले जानकारी दिएकाछन् । ग्याङ फाईट गर्नको लागि उनीहरु त्यहा गएको हुन सक्ने अनुमान रहेको छ । दुवै पक्षवीचको ग्याङ फाइटको डरले स्टलका व्यवसायी त्रसित वनेकाछन् । पक्राउ परेका राईको समूहले पुर्न म

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ६,००९ पटक पढिएको
    • छाल खबर
  • उपचुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

    छाल खवर धरान,१३ फागुन ःनिर्वाचन आयोगले रिक्त रहेको दुइ निर्वाचन क्षेत्रमा निर्वाचनको मिति घोषणा गरेको छ ।आयोगको आइतवार वसेको वैठकले दुइ निर्वाचन क्षेत्रमा चुनावको मिति घोषणा गरेको हो । आयोगका अनुसार प्रतिनिधि सभाको इलाम क्षेत्र–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य समेत स्थगित गरेको छ । आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ । इलाम क्षेत्र(२ बाट नि

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २,७१४ पटक पढिएको
    • छाल खबर
  • समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा दाहाल

    छाल खवर धरान,१३ फागुनः नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन, नेपाल झापाको अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएकाछन् । शनिबार झापाको विर्तामोडमा सम्पन्न भएको भेलाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन गरेको छ भने कोषाध्यक्षमा दिपिका लोहारलाई चयन हुनु भएको छ। त्यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन हुनु भएको छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ९२५ पटक पढिएको
    • छाल खबर
  • धरान रनको उपाधि केन्याली धावक जुलियस मुरिउकीलाई

    छाल खवरधरान,१२ फागुनः धरानमा हरेक वर्ष आयोजना हुदै आएको सर्वाधिक धाककहरु दौडने नेपालको एकमात्र दौड प्रतियोगिताको रुपमा रहेको धरान रनको १२ औं संस्करणको खुल्ला पुरुषतर्फको उपाधि केन्याली धावक जुलियस मुरिउकीले हात पारेकाछन् । १० किलो मिटरको दुरीलाई ३२ मिनेटको दुरीमा पार गर्दै उनी यस वर्षको विजेता वन्न सफल वनेका हुन । धरान रन नेपाल कै सर्वाधिक धावक, धाविकाहरु दौंडिने रन को रुपमा रहेको छ । माउकुरीले नगद ६० हजार ट्रफि मेडल र प्रमाण–पत्र हात पारेका थिए ।त्यसैगरी प्रतियोगितामा ३४ मिनेटमा दूरी पार गरेका प्रशान्त तामाङ दोस्रो भएका थिए ।उलने ट्रफी मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल वनेका

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • १,४३३ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सम्पन्न

    छाल खवर धरान,११ फागुनः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले वार्षिक खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कुलले खेलकुदमा सहभागी विद्यार्थीहरुलाई शुक्रवार कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो । माघ १३गतेदेखि १७ गतेसम्म स्कुलमा आयोजित खेलकुद प्रतियोगितामा अन्तर हाउस स्तरीय पुटवल टुनामेन्ट,व्याडमिन्टन,चेस,टेवलटेनिस,स्लो साइकल रेस,बुक व्लालेन्स्,रिलेरेस ४सय मिटर,१ सय मिटर रेस,तातो आलु लगायत खेल सम्पन्न भएको थियो । खेलमा विजयी तथा सहभागी विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल विवेक राई,खेलकुद मेनेजर कविन मगर, अनुशासन प्रमुख अनिता श्रेष्ठ लगायतले विज

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ३,२४३ पटक पढिएको
    • छाल खबर
  • वुढासुव्वा गोल्डकप फागुन २६ गतेदेखि

    छाल खवर ्धरान,१० फागुनः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४ औँ संस्करण फागुन २६ गते देखि चैत्र ३ गते सम्म सञ्चालन हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुने क्लवका अध्यक्ष प्रताप तामाङले बताए । क्लवका अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ सा

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • १,६३९ पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा जसपाको समिति गठन

    छाल खवर धरान,१० फागुन ः जनता समाजवादी पार्टी नेपालले धरान उपमहानगरपालिका वडा नं. १३ मा कमिटी गठन गरेको छ । भेलाले सन्त वहादुर लिम्वुको अध्यक्षतामा समिति गठन गरेको हो। समितिको उपाध्यक्ष,सचिव र सहसचिव,कोषाध्यक्षमा क्रमसः प्रिया लिम्वु तिवारी,भुवन सुनुवार,ओम लिम्वु जुनु राई रहेकाछन् । त्यसैगरी सदस्यहरुमा खोचिङ राई, राजकुमार राई,सुजता नेपाली,शुक्र राई, दिपक लिम्वु,सत्यम सुनुवार, आदि थापा, वेनु राई रहेकाछन् । भेलामा नगर अध्यक्ष ताजुव लिम्वु, धरान नगर सहसचिव सुमन चेम्जोङ प्रदेश सदस्य तेन्जीङ शेर्पा लगाएतको उपस्थिति रहेकोस थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • १,८९५ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाष्णिज्य संघको धरान एक्पो नामको मेलामा पदाधिकारीले एकलौटी गरेको आरोप

    छाल खवरधरान,९ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गर्न लागेको धरान एक्पो नामको मेलाप्रति कार्यसमितिले नै असन्तुष्टी जनाएकाछन् । फागनु ११ गते देखि २३ गते सम्म संचालन हुन लागेको मेलाको विषयमा पदाधिकारीहरुले आफू खुशी गर्ने गरेको भन्दै कार्यसमितिले असन्तुष्टी जनाएका हुन् । पदाधिकारीहरुले जुनसुकै विषयमा एकलौटी र आफू खुशी कार्य गर्ने गरेको कार्यसमितिका एक सदस्यले बताए । मेलामा राखीएका स्टलहरु पनि पदाधिकारीहरुले आफ्ना आफन्त र आफ्ना सहयोगीहरुलाई आफूखुशी दिएको आरोप समेत लगाएकाछन् । कार्यसमिति नै असन्तुष्ट रहेको मेलाको उद्घाटनमा पर्यटन मन्त्री सुधन किराती आउने कुराको चर्चा चलेपनि आफूलाई औपचारी

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ४,७५७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic