समाचार

    Showing ६९१-७०० of १,७२१ items.
  • प्रदेश १ मा पुर्न गठवन्धनको सरकार वनाउन काग्रेस माओवादी सहमति

    छाल खवर धरान,१३ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि विघटित सरकार गठनको लागि गठवन्धन दलहरु पुर्न सकृय वनेकाछन् । नेपाली कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि सरकार गठनका लागि पुर्न सकृय वनेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो । कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखले राजीनामा दिएपछि मात्र गठवन्धनको लागि वहुमत संख्या पुुग्ने भएपछि सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार गठनको नया विकल्प खोल्न दुुइ दल सहमति नजिक पुुगेका हुन् । दुुइ दलहरुवीचमा सभामुखलाई रा

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,७९४ पटक पढिएको
    • छाल खबर
  • ज्यादति गरे प्रतिवाद गर्ने संघर्ष समितिको हर्क साम्पाङलाई चेतावनि

    छाल खवर धरान,११ साउन ः यतिवेला धरान– ४ स्थित छोटी मोरङ क्षेत्रको जग्गामा विवाद तिव्र रुपमा वढन थालेको छ । धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राईले सर्दु जलाधारको जग्गा भन्दै व्यक्तिको नाममा रहेको जग्गामा विरुवा रोपेपछि विवाद शुरु भएको हो धरान– ४ छोटी मोरङमा दुई साता अघि मेयर साम्पाङले आफ्ना केही समर्थकको साथमा गएर धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको स्काई एन्भेचर प्रालिको नामबाट सञ्चालन गरेको प्लाराग्लाइडिङ उडान गर्ने स्थानमा वृक्षरोपण गरेपछि विवाद चर्किएको हो । सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि अदालतको फैशलाको पूर्ण पाठ आइसकेको अवस्थामा शनिवार रोजिना अधिकारी र मथुरा

    • प्रकाशित मितिः साउन ११, २०८०
    • २,५०५ पटक पढिएको
    • छाल खबर
  • अण्डर १६ पुरुष साफ च्याम्पियनसिपका लागि कोशी प्रदेशस्तरीय छनौट सुरु

    छाल खवर धरान,१० साउनः धरानमा अण्डर १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय छनौट प्रकृया शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा बुधवारबाट शुरु भएको हो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीहरु सहभागी भएका छन् । एन्फा प्रदेश अध्यक्ष किशोर राईले प्रदेशभरीबाट करिव ४ सयको हाराहारीमा खेलाडीहरु सहभागिता रहेको वताए । कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईका अनुसार धरान तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् । प्रादेशिक छनौटपछि काठमाण्डौमा साउन १

    • प्रकाशित मितिः साउन १०, २०८०
    • २,५५५ पटक पढिएको
    • छाल खबर
  • बराह नगरपालिकाका मेयरको हर्कत विरुद्ध पत्रकार महासंघ

     छाल खवर धरान,१० साउनःः नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य सुविन विश्वकर्मालाई दिएको ज्यान मार्ने धम्की प्रति पेसागत पत्रकार संगठनहरुले विरोध जनाएकाछन् । सुनसरीमा संवद्ध पत्रकार संगठनहरुले छुट्टा छु्ट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा एवम् भत्सना गरेका हुन् । उनीहरुले समाचार लेखेको विषयमा ज्यान मार्ने दिएको धम्की प्रति आपती जनाउँदै गंभीर ध्यानाकषण भएको समेत जनाएको छन् । छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरीले सहसचिव भोला श्रेष्ठद्धारा हस्ताक्षति विज्ञप्तिमा समाचार लेखेकै कारण सुरक्षित रुपमा लेख्न र वोल्न पाउने अधिकार असुरक्षित भएको उल्लेख छ । महासंघले कुनैपनि प्रकाशि

    • प्रकाशित मितिः साउन १०, २०८०
    • ३,६४८ पटक पढिएको
    • छाल खबर
  • धरानमा जुवा अड्डा संचालन

    छाल खवर धरान ९ साउनः धरान लागू औषध र जुवा समेत संचालन हुने गरेको प्रमाणित भएको ।लागू औषधको लागि निकै चर्चामा रहेको धरान यतिवेला जुवा खेलको लागि समेत चर्चामा रहेको छ । इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खालबाट ११ जनालाइ पक्राउ गरेको छ । धरान १० स्थित पुतलीलानमा रहेको सेफ फुड गार्डेन रेष्टुरेन्टबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आमचोक गाउपालिका वडा नं ६ का वडाध्यक्ष बमबहादुर बस्नेत, शिक्षक अशोक राई रहेकाछन् ।राई लक्ष्मी माध्यामिक विद्यालय पाङ्चाका शिक्षक हुन । त्यसैगरी पक्राउ पर्नेहरुमा राजेन्द्

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १,९३६ पटक पढिएको
    • छाल खबर
  • वार्षिक उत्सवमा गोरु चिन्तनवारे बहस

    छाल खवर धरान,६साउृन ः धरानमा स्थापित सांस्कृतिक अधिकार संरक्षण समिति ले आफ्नो स्थापनाको १७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवका अवसरमा समितिले सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका लम्जेल गमबहादुर सङ्घर्षशीललाई नगद सहित सम्मान गर्नुका साथै पत्रकार तथा लेखक जनकऋषि राईद्धार लिखित गोरु चिन्तन’ पुस्तक विमोचन गरीएको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाबु९ चिण्डो० मा राखिएको रक्सि छर्कदैं उद्घाटन गरिएको थियो । समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित पत्रकार ल

    • प्रकाशित मितिः साउन ६, २०८०
    • ३,५०१ पटक पढिएको
    • छाल खबर
  • Daju Gurung’s Lai-see

    Prem Rai The story book has been written by Nepali writer who has been living in Hong Kong although he was born in Nepal. living in foreign country,he loves and to Nepal has given contribution in the field of literature.This book is his second book after Takiko phool. After getting success from first book,he has decided to write this book lai-se which has collection of stories.There are Eighteen stories in this book. Most of the stories have female characters and they are struggling without male support. Although they are in foreign country without male support they are able to survive doing

    • प्रकाशित मितिः साउन ५, २०८०
    • २,२३४ पटक पढिएको
    • छाल खबर
  • किरातेश्वर स्कुलमा व्यवस्थापन र कानुन विषय पढाई हुने

    छाल खवर धरान,३ साउनः किरातेश्वर माध्यामिक विद्यालय धरान–१९ ले यस वर्षदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषय नयाँ भर्ना शुरु गर्ने भएको छ । स्कुलले बुधवार पत्रकार सम्मेलन गरी नया भर्नाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वोल्दै विद्यालयका प्रधानाध्यापक डाक्टरु योगेन्द्र पालुङ्वाले पछिल्लो समय कानुन विषय विद्यार्थीहरुको पहिलो रोजाईको विषय बन्दै गएकोले संचालन गर्न लागिएको जानकारी दिए । उनले कानुनसंगै व्यवस्थापन विषय पनि कक्षा ११ र १२ का लागि भर्ना खेलीएको वताए । कानुन विषय धरानमा सामुदायिक विद्यालयस्तरमा पहिलो हो । नीजि स्तरमा भने अघिल्लो वर्ष हिविसकस वोडिङ स्कुलले संचालन ग

    • प्रकाशित मितिः साउन ३, २०८०
    • ३,९०५ पटक पढिएको
    • छाल खबर
  • रास्वपा नेपालको अध्यक्ष सन्दिप शाक्य

    छाल खवर धरान,३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले आफ्नो संगठन विस्तार कार्यक्रमलाई तिव्रता दिएको छ । सोही क्रममा पार्टीले मंगलवार धरान–१२ नं वडा कमिटीको भेला सम्पन्न गरेकोछ । भेलाले युवा व्यवसायी सन्दिप शाक्यको संयोकत्वमा वडा कमिटी विस्तार गरेको छ । वडाको सह संयोजक र सचिवमा निर्मला अधिकारी र आशिष राज यादव चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा प्रमोद श्रेष्ठ,बलराम लोहनी, शैलेन्द्र श्रेष्ठ, नवराज प्रधान,नविन श्रेष्ठ,शुभद्रा श्रेष्ठ, सुजन श्रेष्ठ र दिपक शाह चयन भएकाछन् । त्यसैगरी नगर प्रतिनिधिमा राजेशमान श्रेष्ठ र सुमन श्रेष्ठ चयन भएकाछन् । त्यस्तै सल्लाहकारहरुमा व

    • प्रकाशित मितिः साउन ३, २०८०
    • ३,८५२ पटक पढिएको
    • छाल खबर
  • लाइ सी कथालाई नियालेर हेर्दा

    नेपालको पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा जन्मिएका कथाकार दाजु गुुरुङ नेपाली साहित्यमा एउटा सफल तारा हुन् । मेरो हातमा रहेको लाइ–सी उनको दोस्रो कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा १९ वटा कथा सङ्ग्रहित रहेका छन् । यस कथा सङ्ग्रहमा १. चिसो हावाले २. निर्गन्ध रहरहरु ३. कान्छी ४. अस्वीकृत सम्झौता ५. पराजय ६. गुडबाई मोनिका ७. रियुजी ८. रोजा ९. अकथा १०. कामरेड ११. बेखुसी १२. अर्को धरातल १३. पानीका धर्साहरु १४. सेतो खाम १५. च्यारिटी १६. कानुनले नचिनेको मान्छे १७. विस्मृतिको डिलमा १८. लालीगुँरास डटकम, शीषकका कथाहरु सङ्ग्रहित छन् । कथा सङ्ग्रह मझौला आकारमा २४२ पृष्ठको आयतनको छ । सग्रीला पुस्तक प्रा

    • प्रकाशित मितिः साउन २, २०८०
    • २,३९५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic