राष्ट्रिय

    Showing १-१० of ३२७ items.
  • डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

    छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको निर्वाचनमा लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी सदस्यहरु मध्येबाट आवेदन माग गरी आएका नाम मध्येबाट निर्वाचन गराई रास्वपाले उम्मेद्वारको नाम टुङ्गो लगाएको हो । रास्वपाले डा लेखजंग थापालाई रुपन्देही–३ को उप निर्वाचनकाका लागि उमेद्वार वनाएको थियो । वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • १९५ पटक पढिएको
    • छाल खबर
  • म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैनः विद्या भण्डारी

    छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन्। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्। एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वत निस्क्रिय भइसकेको बताउँदै आएको छ। तर पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३९५ पटक पढिएको
    • छाल खबर
  • विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

    छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न प

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३८१ पटक पढिएको
    • छाल खबर
  • बाथरुममा लडेर प्रचण्ड घाइते

    छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’ उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । अनलाईन खवरबाट    

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४,०१० पटक पढिएको
    • छाल खबर
  • आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

    छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आईपुग्दा आपसमा कुटाकुटको अवस्थामा पुगेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा २५ औं दिनमा एकजना शिक्षकमाथि शिक्षकहरुबाट नै कुटपिट भएको हो । काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा शनिवार कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका थिए । प्रहरीका अनुसार आन्तरीक मतभेदका कारण १५र२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका थिए । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ५८९ पटक पढिएको
    • छाल खबर
  • शिक्षक महासंघले बाताका लागि नानुमाया पराजुलीको नेतृत्वमा बार्ता टोली गठन

    छाल खवर धरान २७ चैतः विभिन्न माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको हो । बुधवार शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाएका थिए । मन्त्रालयबाट वार्ताका लागि पत्र पठाएकोले बातामा जाने निर्णयमा पुगेको पराजुलीले जानकारी दिएकीछिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले बताइन् । वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि

    • प्रकाशित मितिः चैत २७, २०८१
    • १,३०० पटक पढिएको
    • छाल खबर
  • समानताका लागि संघर्षका पाइलाहरु

           नेपालको इतिहासमा महिलाहरूले आफ्नो हक अधिकार तथा सामाजिक परिर्वतनको पक्षमा गर्दै आएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धिहरू अत्यन्त महत्वपूर्ण छन । प्राचीनकालदेखि महिलाहरू सामाजिक, राजनीतिक र आर्थिक रुपमा निकै सीमित घेरा भित्र बाँधिएका थिए । पुरुष प्रधान समाजिक संरचनाका कारण महिलाहरु दोस्रो दर्जाको नागरिकरुपमा पुरुषको अधीनस्थ रहने परंपरा चलिआएको थियो । महिलाहरु आत्मनिर्भर हुन सक्ने अवस्था थिएन । शिक्षा, निर्णय प्रक्रियामा सहभागी हुने र बाहिर निस्केर काम गर्ने अवसरबाट वञ्चित राख्ने प्रचलन थियो । घरको काम र पारिवारिक जिम्मेवारीमा मात्र महिलाहरूलाई सीमित राखिन्थ्यो । यद्यप

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४,७२९ पटक पढिएको
    • छाल खबर
  • जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

    छाल खवरधरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् । आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए । कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् । पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हु

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ६४७ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीसँग अब छिट्टै पार्टी एकता हुन्छः वामदेव गौतम

    छाल खवर धरान,१७ पुष ः राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएकाछन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूवीच भएको छलफलमा सो सहमति भएको हो । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताए । उनले भने , ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १,४७४ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरी विभिन्न क्षेत्रभमा कार्यरत पूर्व विद्यार्थीहरुले पहिलो पटक धरानमा भेलाको आयोजना गर्ने भएकाछन् । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूले पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् । नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अ

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • २,९१० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic