राजनीति

    Showing ९१-१०० of ६३३ items.
  • एमाले भोजपुर अध्यक्षमा खड्का

    छाल खवर धरान,२३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन्। शनिबार सम्पन्न नवौँ अधिवेशनबाट पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित खड्का पूर्व संचारमन्त्री तथा प्रदेश १ का पूर्व मन्त्री मुख्यमन्त्री शेरधन राईका स्वकिय सचिव समेत हुन । प्रशासनिक कामको समेत अनुभव लिएका खड्कालाई पार्टी कार्यकर्ताले नेतृत्वमा निर्वाचित गरेका थिए । पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि ८१ वट

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • १,०८७ पटक पढिएको
    • छाल खबर
  • सुुचना नदिएको भन्दै माओवादी आक्रोसित

    छाल खवर धरान,२१ वैशाखः संविधानले दिएको जनताले सुचना पाउने अधिकारबाट वन्चित गराएको भन्दै नेकपा (माओवादी केन्द्र) आक्रोशित वनेको छ । माओवादी केन्द्र रामधुनी नगर कमिटीले रामधुनि पालिकाले निर्धारित समयमा सूचना नदिएको भन्दै आक्रोशित वनेको हो । नगरपालिकाले नागरीकले पाउने सामान्य सुचना समेत लुकाएको भन्दै रामधुनी नगर कमिटीले दोस्रो पटक निवेदन लिएर नगरपालिका पुग्न वाध्य भएको छ । सूचनाको हक सम्बन्धि ऐन अनुसार १५ दिनभित्र सूचना दिनुपर्नेमा नदिएपछि माओवादी पुनः निवेदन लिएर आइतबार नगरपालिका पुगेको नगर अध्यक्ष बलराम चौलागाईंले जानकारी दिए । पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार सदस्य राजेन्द

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • ४५७ पटक पढिएको
    • छाल खबर
  • बझाङमा एमालेका भण्डारी विजयी

    छाल खवर धरान,१७ वैशाखः बझाङ प्रदेश सभा १ को निर्वााचनमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ । बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । तत्कालिन दलीय गठवन्धनको बलमा सो क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो ।२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो । २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ६६५ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस र मारवाडी समुदायको भव्य होली सम्पन्न

    छाल खवर धरान, १३ चैत्रःनेपाली कांग्रेस र मारवाडी युवाहरुले हर्षोल्लासका साथ होली पर्व मनाएकाछन् ।नेपाली कांग्रेस र मारवाडी समुदायले छुट्टा छुट्टै होली मनाएकाछन् । नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी संघसंस्थाहरु भेला भई होली मनाएका थिए । मारवाडी समुदायको तर्फवाट शुभकामना मन्तव्य राख्दै मारवाडी सेवा समितिका अध्यक्ष पित्रुमल अग्रवालले नेपाली कांग्रेस पार्टीले पहिलोपल्ट हाम्रो सिङ्गो समुदायलाई महान होली पर्वमा निमन्त्रणा गरेर समुदायको सम्मान गरेको बताउंदै खुशी व्यक्त गरे

    • प्रकाशित मितिः चैत १३, २०८०
    • ३३३ पटक पढिएको
    • छाल खबर
  • समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा दाहाल

    छाल खवर धरान,१३ फागुनः नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन, नेपाल झापाको अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएकाछन् । शनिबार झापाको विर्तामोडमा सम्पन्न भएको भेलाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन गरेको छ भने कोषाध्यक्षमा दिपिका लोहारलाई चयन हुनु भएको छ। त्यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन हुनु भएको छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ९१२ पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा जसपाको समिति गठन

    छाल खवर धरान,१० फागुन ः जनता समाजवादी पार्टी नेपालले धरान उपमहानगरपालिका वडा नं. १३ मा कमिटी गठन गरेको छ । भेलाले सन्त वहादुर लिम्वुको अध्यक्षतामा समिति गठन गरेको हो। समितिको उपाध्यक्ष,सचिव र सहसचिव,कोषाध्यक्षमा क्रमसः प्रिया लिम्वु तिवारी,भुवन सुनुवार,ओम लिम्वु जुनु राई रहेकाछन् । त्यसैगरी सदस्यहरुमा खोचिङ राई, राजकुमार राई,सुजता नेपाली,शुक्र राई, दिपक लिम्वु,सत्यम सुनुवार, आदि थापा, वेनु राई रहेकाछन् । भेलामा नगर अध्यक्ष ताजुव लिम्वु, धरान नगर सहसचिव सुमन चेम्जोङ प्रदेश सदस्य तेन्जीङ शेर्पा लगाएतको उपस्थिति रहेकोस थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • १,८८२ पटक पढिएको
    • छाल खबर
  • कर होइन करको दायरा बढाउन मदिरा व्यवसायीको आग्रह

    छाल खवर धरान,५ माघः मदिरा व्यवासायीहरुले राज्यले कर नभई करको दायरा वढाउन आग्रह गरेकाछन् । धरान मदिरा व्यवासायी संघ धरानको १० औं वार्षिक साधारणमा वोल्दै उनीहरुले सो कुरा वताएका हुन । महामारीका कारण धरानको मदिरा बजार साविकभन्दा ४० प्रतिशत घटेको बताउँदै व्यवसायीले कर होइन करको दायरा बढाउन आग्रह गरेका छन् । धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि डेङ्गीसम्मले आक्रान्त बनाएको बताए । मूल्य वार्षिक १५ देखि २० प्रतिशत बढ्ने अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसाय

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ६०१ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    छाल खवर धरान, २६ माघः नेपाली कांग्रेसले फागुनमा हुने महासमिति बैठक सम्बन्धमा अन्तरक्रिया गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा अन्तरक्रिया गरेको हो । सुनसरी क्षेत्र नं. १ का महासमिति सदस्यहरु र महाधिवेशन प्रतिनिधि, प्रदेश सम्मेलन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि लगायत पाटी तथा भातृ एवम् शुभुेच्छुक संघ÷संस्थाका प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, नगर, वडाका अगुवा नेता तथा कार्यकर्ताहरु वीच अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागीहरुले उठाएका विषय–वस्तु, विचार, सुझा

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ३६६ पटक पढिएको
    • छाल खबर
  • लिम्बु बिद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा

    छाल खबरलिम्बु बिद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन चैत्र ७ र ८ गते हुने भएको छ । महासम्मेलनमा बिश्वका विभिन्न १७ देश भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत देशहरु र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने र एक सय जना सभासदस्यहरुको उपस्थिति रहने महासम्मेलन आयोजक समितिका संयोजक नितेश सिङ्घकले जानकारी दिए । आइतबार धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले महासम्मेलनमा २२ बढी कार्यपत्र प्रस्तुत हुने भएको छ । लिम्बु भाषाको इतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्

    • प्रकाशित मितिः माघ २१, २०८०
    • २३५ पटक पढिएको
    • छाल खबर
  • बिपीको का.मु उपकुलपति कार्कीलाई कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ

    छाल खवर धरान,१६ माघः बिपी प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालोमोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको जानकारी दिएकाछन् । क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगा

    • प्रकाशित मितिः माघ १६, २०८०
    • १,०२२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic