राजनीति

    Showing ३६१-३७० of ६३३ items.
  • धरानमा एमाले नेता कार्यकर्ताको विद्रोह

    छाल खवर धरान,२५ कार्तिक ः पार्टी २०७२ जेठ २ मा फर्कनेमा विवाद वढदै जादा सुनसरीमा भएको विवाद सतह सम्म पुगेको छ । समानान्तर कमिटीको विवाद जारी रहेको वेला धरानमा भने नेता कार्यकर्ताहरुले पार्टी छाडनेक्रम तिव्र वनेको छ । दुई समूह मिलेर छुट्टाछुट्टै कमिटी बनाएको धरानमा अहिले झन विवाद बढ्दै गएको छ । यस्तै, सुनसरीमा पनि विवाद तीब्र छ । धरान नगर सचिवालय सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य गोविन्द विकले एमाले छाडेको घोषणा गरेका छन् । वि.क.ले एक विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका हुन् । उनले आफूले अव कहिल्यै एमालेमा नफर्कने अडान लिएकाछन् । ‘एमाले केही व्यक्त

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • २,४९३ पटक पढिएको
    • छाल खबर
  • २२ क्षेत्रमा उपनिर्वाचन कांग्रेसलाई चिठ्ठा, एमालेको परीक्षा

    छाल खवर धरान,२५ कार्तिक ः निर्वाचन आयोगले सरकारलाई स्थानीय तह र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न आग्रह गरेको छ । उप निर्वाचनमा समेत सत्तारुढ दलहरुले गठबन्धनलाई निरन्तरता दिने मनस्थिति बनाएका छन्। आयोगले निर्वाचन र उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको दुई सातापछि कात्तिक २२ मा बसेको पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रतिनिधि सभामा ४ र प्रदेश सभामा १८ सिट रिक्त छन्। बैठकले राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनका लागि तालमेलको सहजीकरणका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनी

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १३१ पटक पढिएको
    • छाल खबर
  • तीन प्रदेश प्रमुखख नियुक्त प्रदेश एकमा पर्शुराम खापुङ

    छाल खवर धरान,२४ कार्तिक ःसरकारले तीन प्रदेश प्रमुख नियुक्त गरेको छ । प्रदेश नं १ मा पूर्वमन्त्री पर्शुराम खापुङ प्रदेश प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ कार्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम परशुराम खापुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाएको छ । बिज्ञप्तिमा तिलक परियार कर्णाली प्रदेश प्रमुख र देवराज जोशीलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्ति गरेको जनाएको छ । प्रदेश १ को प्रमुखमा परशुराम खापुङलाई मंगलबार बसेका मन्त्री परिषद बैठकले सिफारिस गरेको कुरा प्

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ६११ पटक पढिएको
    • छाल खबर
  • पूर्वकै विकट भोटखोलामा एकिकृत समाजवादीको उदयहुदै

    छाल खवर धरान,२४ असोज ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीले आफ्नो संगठन विस्तारलाई तिव्र रुपमा अघि वढाएको छ । पार्टी गठन भएको करिव ३ महिनाको समयमा नै संगठनलाई तिव्र वनाउदै लगेको हो । सुगम देखि दुर्गम ठाउहरुमा पनि संगठन विस्तारलाई तिव्रता दिदै लगेको छ । सोही क्रममा प्रदेश नं. १ कै अति दुर्गम स्थान संखुवासभाको भोटखालामा पनि एकिकृत समाजवादीले संगठन विस्तारको तयारी गरेको छ । एकिकृत समाजवादीका संखुवा सभा जिल्ला सदस्य तथा युवा संघका केन्द्रीय सदस्य मिथुन भोटेले मंसिर ७ गते भोटखोला गाृृउपालिका कमिटी गठन,शपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम तय भएको जानकारी दिनुभएको छ । भोटखोलाको

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ५,७०५ पटक पढिएको
    • छाल खबर
  • एमाले सुनसरीमा रमेश बस्नेत इन रेवति भण्डारी आउट

    छाल खवर धरान,२० कार्तिक ः सुनसरीमा नेकपा एमालेमा दुइ समानान्तर समिति सकृय भइरहेको वेला जिल्ला अधिवेशन संयोजकमा रमेश बस्नेतलाई तोकिएको छ । विवाद समाधान कार्यदलका संयोजक सुभाष नेम्वाङ र कार्यदल सदस्य भीम आचार्यले वस्नेतलाई पत्र पठाउदै संयोजकको जिम्मेवारी तोकेका हुन् । कार्यदलले २०७५ जेठ दुई अघिका अध्यक्ष रहेका बस्नेतकै संयोजकत्वमा अधिवेशन गर्ने निर्णय गरेको हो । विवाद समाधानको लागि गत भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठकले बनाएको सहजीकरण कार्यदलले बस्नेतको नेतृत्वमा अधिवेशन गर्ने निर्णय गरेको हो । कार्यदलका संयोजक सुवास नेम्वाङ र सदस्य भीम आचार्यले संयुक्त रूपमा बस्नेतको नाममा निर्णय क

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • १,४५७ पटक पढिएको
    • छाल खबर
  • एमालेका काठमाडौं जिल्ला सदस्य डंगोल एकिकृत समाजवादीमा प्रवेश

    छाल खवर धरान,२० कार्तिक ःनेकपा एमालेका प्रभावशाली मानिएका काठमाडौ जिल्ला सदस्य मणिराज डङ्गोल नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन। काठमाडौ क्षेत्र नम्बर ५ को राजनीतिलाई नै प्रभाव पार्ने सक्ने सास्कृतिक सम्पदा संरक्षण अगुवाइ गरीरहेका अभियान्ता समेत रहेका डंगोल एकिकृत समाजवादी प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ तथा काठमाडौ जिल्ला सचिवालय सदस्य आर.के सेढाइ सहितका नेताहरुको अगुवाइमा नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालद्वारा पार्टीमा स्वागत गरेका थिए । ड्ङ्गोल”भुगोल अनुसार नेतृत्व, एक घर एक पहिचान र रोजगारी &rd

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ७७६ पटक पढिएको
    • छाल खबर
  • नेकपा एकीकृत समाजवादीद्धारा ३ सदस्यीय वार्ता समिति गठन

    छाल खवर काठमाडौं ,१९ असोज ः नेकपा एकीकृत समाजवादीले फरक धार,फरक विचार समूहमा रहेका पार्टी, राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो । उपमहासचिव ग‌ंगालाल तुलाधरले वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको जानकारी दिएका छन् । एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापर

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ५३५ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरी अध्यक्षमा तीर्थ कार्की सर्वसम्मत चयन

      छाल खवर धरान,१७ असोज ः नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सुनसरीको मंगलबार इटहरीमा सम्पन्न चौँथो अधिवेशनले तीर्थ कार्कीको अध्यक्षतामा २१ सदस्य नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लेखनाथ दंगाल, महिला उपाध्यक्षमा अनिता रसाइली, सचिवमा अच्युत भट्टराई, सहसचिवमा मनोज निरौला, सहसचिव समावेशीमा दिलबहादुर राई र कोषाध्यक्षमा सविना राई चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मनि काङमाङ, सुमित थापा, राजकुमार श्रेष्ठ, टिकाराम विक, अम्बिका पाँचकोटी, संगीता चौधरी, नगेन्द्र बजगाई र विनिता कटुवाल चयन हुनुभएको छ । बाँकी ६ सदस्य समितिको बैठकले थप गर्ने गरी रिक्त राखिएको छ । अधिव

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • १,२८१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    छाल खवर धरान,१७ असोज ः प्रदेश नम्बर १ मा गठवन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भएकाछन् । मुख्यमन्त्री राईmलाई मंगलवार दिउसो ४ वजे प्रदेश प्रमुख सोमप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका थिए । मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो, आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन् भने विष्णुमाया तुम्वाहाङफे सामाजिक विकास राज्यमन्त्री नियुक्त वनेकीछिन्

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ७२८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई वन्दै

    छाल खवर धरान,१६ असोज ःप्रदेश १ मा गठबन्धन दलको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई मुख्य मन्त्री वन्ने भएकाछन् । गठवन्धन दलका तर्फबाट मुख्यमन्त्रीका लागि राइले ५० जना संसदको हस्ताक्षर सहित दावी पेस गरेपछि उनी मुख्य मन्त्री हुने निश्चित भएको हो । गठवन्धन दलहरुले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सोमवार दाबी पेस गरेका थिए । सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्‍हरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै भोलि मंगलबार २ बजेका ल

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • ३९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic