राजनीति

    Showing ४१-५० of ६३३ items.
  • अन्तत दलहरू फागुन २१ का लागि तयार

    फणीन्द्र नेपालकाठमाडौं,३१ भाद्रः  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनप्रति प्रायस् सबै दल सकारात्मक देखिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गरेको थियो । उक्त घोषणालाई सुरुमा प्रमुख दलहरूले स्वीकार गरेका थिएनन् । तर पछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले तोकिएको मितिमा चुनाव हुनुपर्ने भन्दै त्यसका लागि सहयोग गर्न तयार रहेको बताउन थालेका छन् । प्रमुख तीन ठुला दलबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, जनता सम

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ४९९ पटक पढिएको
    • छाल खबर
  • एमाले धरान कार्यालयमा तोडफोड गर्नेहरूलाई कारबाहीको माग

    छाल खवर धरान,३० भाद्रः भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोड घटनामा संलग्नलाई कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । धरान उपमहानगर कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा सुनियोजित रुपमा पार्टी कार्यालयमा तोडफोड गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको हो । शान्तिपूर्ण आन्दोलनकारीको आवरणमा पार्टी कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यालयमा आक्रमण गरिएको आरोप विज्ञप्तिमा लगाईको छ । विज्ञप्तिमा आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ६७८ पटक पढिएको
    • छाल खबर
  • नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी

    छाल खवरधरान,३० भाद्रः सोमबार नवनियुक्त तीन मन्त्रीले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् । पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्य

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • २,०४५ पटक पढिएको
    • छाल खबर
  • पार्टी छिटो पुनर्गठन गरौं एमाले नेता बास्कोटा

    छाल खवर धरान,३० भाद्रः जेन जि आन्दोलनबाट ठूला राजनीतिक पार्टीका नेताहरु मौन रहेको अवस्थामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । बास्कोटाले आफ्नो फेसबुकमा लेख्दै भनेकाछन् ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ बास्कोटाले राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्न नसक्ने कुरा स्पष्ट पारेकाछन् । ‘समय, परिवेश,

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ९६८ पटक पढिएको
    • छाल खबर
  • जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

    छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तयार हुदासम्म १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएकाछन् । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् । प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ । ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालि

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ३०८ पटक पढिएको
    • छाल खबर
  • नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कानुनी दायरामा ल्याउन माग

    छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले गृहमन्त्री रमेश लेखकलाई वखास्त गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । सामाजिक सञ्चाल वन्दको विरोधमा जेन जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोही हानी हत्या गरेको घटनाको विरोध जनाउदै गृहमन्त्रीलाई वखस्त गरी कानुनी दायरामा ल्याउन माग गरेको हो । नेपाल तरुण दल स्थापनाकाल देखि नै लोकतन्त्रको पक्षमा, विधीको पक्षमा चट्टान झै उभिरहेको र अन्यायको विरुद्धमा दिलोज्यान दिएर न्यायको पक्षमा आवाज वुलन्द गरी मुलुकको सर्वोपरी हितको निम्ति सधैंव लडदै आएको विज्ञप्तिमा उल्लेख गरीएको छ मुलुकको वर्तमान राजनीतिक अवस्

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • २६२ पटक पढिएको
    • छाल खबर
  • डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

    छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको निर्वाचनमा लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी सदस्यहरु मध्येबाट आवेदन माग गरी आएका नाम मध्येबाट निर्वाचन गराई रास्वपाले उम्मेद्वारको नाम टुङ्गो लगाएको हो । रास्वपाले डा लेखजंग थापालाई रुपन्देही–३ को उप निर्वाचनकाका लागि उमेद्वार वनाएको थियो । वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ६८९ पटक पढिएको
    • छाल खबर
  • प्रतिशोध लिन गौर हत्याकाण्ड विउत्याउन खोजेको जसपाको आरोप

    छाल खवर धरान,५ भाद्रः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले सरकारसँग भूमि सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै धरानमा विरोध प्रदर्शन गरेको छ । सरकारले ल्याउन लागेको भूमि सम्वन्धि विधेयक जनतामारा भएको भन्दै जसपाले फिर्ता लिन माग गर्दैं विरोध गरेको हो । भानुचोकमा प्लेकार्ड सहित धर्ना बसी कोणसभा गरेर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनीमा प्लेकार्डमा केपी ओली राजीनामा दे, पहिचान विरोधी होसियार, जनतामारा भूमि विधेयक फिर्ता गर, पहिचान विरोधी ओली मुर्दावाद, प्रतिरोधात्मक राजनीति बन्द गर, नश्लिय सरकार मुर्दावाद लगायतका नारा लेखिएका थिए । जसपा नेपालका केन्द्रीय सदस्य तथा धरान नगर अध्यक्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ५२५ पटक पढिएको
    • छाल खबर
  • जसपा नेपालको अधिवेशन भदौ अन्तिम साता

    छाल खवर धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम साता हुने भएको छ । आयोजकले दिएको जानकारी अुनसार भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने प्रदेश समितिको बैठकले निर्णय गरेको छ । जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेश अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने बताए । अध्यक्ष याक्खाले दिएको जानकारी अनुसार अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । अधिवेशनमा प्रदेश भरीका एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिएका छन् । बैठकले प्रदेश

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ३,२१० पटक पढिएको
    • छाल खबर
  • म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैनः विद्या भण्डारी

    छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन्। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्। एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वत निस्क्रिय भइसकेको बताउँदै आएको छ। तर पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ८०६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic