स्वास्थ्य

    Showing १०१-११० of १६९ items.
  • एउटै घरमा डेरा वस्ने ६ परिवारका १३ जनलाई कोरोना संक्रमण

    छाल खवर धरान,२९ भदौ ः धरान–१६ मा आइतवार साँझ एउटै घरमा बस्ने १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान १६ का कोरोना संक्रमित ७८ वर्षीय श्रीमान् र ७० बर्षीया श्रीमतीको क्लोज कनट्र्याक्टमा रहेकाहरू र उनीहरूकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । श्रेष्ठ दम्पतीको धरान १६ मा रहेको २ वटा घरमा भाडामा बस्नेहरू १२ बर्षीया बालिका देखि ५७ बर्षीया सम्मलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य महाशाखाले जनाएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एउटै घरमा डेरा गरी वस्ने ६ परिवारका १३ जना रहेका छन् । संक्रमित हुनेमा

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • २,९१५ पटक पढिएको
    • छाल खबर
  • कोरोना मानव समाजका लागि भ्रम रहेछ सांसद श्रेष्ठ

    धनकुटाकी प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ र उनका श्रीमान नयन श्रेष्ठलाई कोरोना संक्रमण भयो । २४ दिन पछि उनीहरुले सजिलै कोरोनालाई विजय हासिल गरे । धरानमा स्वाव परिक्षण गराएका सांसद दम्पतीको साउन २४ गते कोरोना संक्रमणको पुष्ठि भएको थियो । धनकुटाको कागते घर भएका उनीहरु केही वर्षयता इटहरीमा डेरा गरी वस्दै आएकाछन् । शुरुमा उनलाई टाउको दुखेको र श्रीमानलाई सामान्य ज्वरो आएको थियो ।त्यसबाहेक उनीहरुलाई कुनै समस्या देखिएन । उनीहरुले दैनिक रुपमा तातोपानिको वाफ लिएर वसे । वेसार पानी र जडिवुटीको रुपमा रहेको लहरा गुर्जोको पानी आएर नै आफूहरुले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणलाई परस्त गर्न सफल

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • ४,०२७ पटक पढिएको
    • छाल खबर
  • डा.रवीन्द्र पाण्डे भन्नुहुन्छ निषेधाज्ञा र लकडाउन खोलेर जनजीवन सुचारु गरौं , यी कुराहरुमा सचेत र ध्यान दिउँ,

    छाल खवर बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं । लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्ने थियो ।त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो । साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा ब्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्ने थियो ।मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो ।सरकारले गर्नुपर्ने काम१.अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र ९स्कुल, कलेज, सिनेमा हल आदि बाहेक अन्य गतिबिधि स

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • ५३४ पटक पढिएको
    • छाल खबर
  • गाईको गहुँतबाट क्यान्सर लगायत १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक निष्कर्ष

    काठमाडौँ–स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो) ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभएको छ । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्यूनीकरण भएको एक शोधपत्रमा उल्लेख गरेको छ ।इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले प

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • ५३७ पटक पढिएको
    • छाल खबर
  • स्टाफ नर्स भर्नाका लागि वीपी प्रतिष्ठानमा बिचौलिया मार्फत रकमको चलखेल

    छाल खवर काठमाडौं, १७ भदौ ः धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै न कुनै नियुक्ति र भर्ना प्रकृयामा आर्थिक लेनदनेमा विवादित वन्दै आएको छ । उपकुलपति नियुक्ति देखि रजिष्ट्रार लगायत अन्य नियुक्तिका लागि करोडौको चलखेल हुने गरेको छ । रजिष्ट्रार नियुक्तिको विषयमा आर्थिक लेनदेनको विषय सेलाउन नपाउदै फेरी स्टाप नर्स भर्नामा पैसाको चलखेल भएको आरोप लाग्न थालेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले नियम विपरीत लिखित परीक्षा नलिई आर्थिक चलखेलका आधारमा अन्तर्वार्ताका माध्यमबाट मात्र ५० जना नर्सलाई जागिर खुवाउन लागेको स्रोतको दावी रहेको छ । यस अघिका नर्स नियुक्तिमा लिखित परिक्षा लिन र सो परि

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • १२,४९५ पटक पढिएको
    • छाल खबर
  • धरानमा ८ जनामा कोरोना सङ्क्रमण

    छाल खवर धरान,१५ भदौ ः धरानमा कोरोना संक्रमितहरु दैनिक रुपमा फेला गर्न थालेकाछन् ।धरानमा सोमवार विहान ८ जनामा कोरोना सक्रमितको पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ ठेगाना लेखिएका ४२,७२,५३,४४ बर्षीया महिला र एक जना ४७ बर्षीय पुरुष रहेको मेहेताले जानकारी दिएकाछन् । धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको मेहताको भनाई र

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • २,६८१ पटक पढिएको
    • छाल खबर
  • कोरोना सङ्क्रमित आमा छोराको मृत्यु

    धरान,१४ भदौ ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान–१७ का दुई जना सङ्क्रमित रहेकाछन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा धरान १७ का ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको हो । धरान १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार मृतक आमा छोरा हुन् । एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजिटिभ देखिएको थियो । प्रवक्ता सापकोटा

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • २८६ पटक पढिएको
    • छाल खबर
  • निशेधाज्ञालाई थप कडा बनाउने धनकुटाको निर्णय

    छाल खवर धरान,१४ भदौ ः जिल्लामा समूदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले लकडाउन थप कडा वनाउने भएको छ । आइतवार राती १२ बजे देखी १७ गते राती १२ बजेसम्म निशेधाज्ञालाई थप कडा बनाउने निर्णय गर्दै लकडाउन कडा वनाउने निर्णय गरीएको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् डिसीसीएमसीका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको बैठकले कोरोना संक्रमितको पिसिआर नमूनाको रिर्पोट नआएसम्म तीन दिन जिल्लाभरी नै निषेधाज्ञ कडा बनाई लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ । धनकुटाका औषधि पसल

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • ५६३ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानमा ९ जना कोरोना संक्रमण पुष्टि

    छाल खवर धरान,१२ भदौ ः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रवार ९ जना कोरोना संक्रमित पुष्टि भएको छ प्रतिष्ठानले दिएको जानकारी अनुसार एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार संक्रमित हुनेहरुमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जनाको कनट्र्याक्ट ट्

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • ३,०१० पटक पढिएको
    • छाल खबर
  • माग सुनुवाई नभएको भन्दै नोबेलका ५५ नर्सद्धारा राजिनामा

    छाल खवर विराटनगर,१० भदौ ः आफ्नो मागको सुनुवाई नभएको भन्दै नोवेल मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाप नर्सहरुले सामुहिक राजीनामा दिएकाछन् । केही समय अघि राखेको ७ बुँदे माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक राजिनामा दिएका हुन । उनीहरुले केही समय अघि स्वास्थ्यकर्मीहरूको जीवन विमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले व्यवहोरनुपर्ने लगायतकचा माग कलेज प्रशासन समक्ष राखेका थिए । आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि ‘कोभिड १९ को महामारीको बेला सेवा दिएको भएपनि अस्पतालले आफ्नो सुरक्षाको विषयमा कहिले चाँसो नदेखाएकोले गर्दा बाध्य भएर राजीन

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • २,८६९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic