मनोरञ्जन

    Showing ३१-४० of ४७ items.
  • भानुचोकमा फेसन डिजाइनको सेवा शुरु

    छाल खवर धरान,१६ भाद्र ः फेसनको शहर भनेर चिनिने धरानमा फेसन डिजाइनका सेवाहरु थपिने क्रम तिव्र बनेको छ । धरानमा फेसन डिजाइन सम्वन्धि जानकारी दिने र सीप दिने उदेश्यले डिजाइन इन्स्टिच्युसन अफ फेसन टेक्नोलोजीको स्थापना भएको छ । धरानको केन्द्रविन्दु मानिने भानुचोक स्थित तमु कम्प्लेक्समा शुरु भएको सो टेक्नोलोजीमा लामो समयदेखि सोही क्षेत्रमा कार्यरत अनुभवी मनिषा राईले सञ्चालन गरेकी हुन । संचालक राईका अनुसार १५ लाख रुपैयाको लागतमा इन्स्टिच्युटको शुरुवात गरीएको हो । सचालक मनिष विगत १० वर्षदेखि फेसन डिजाइनमा काम गर्र्दै आएकीछन् । उनको यसैक्षेत्रबाट धरानमा छुट्टै पहिचान वनेको छ । मनिषाले सिटिइभिटीद्धा

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ४,०१४ पटक पढिएको
    • छाल खबर
  • कलाकर्मीहरुले दिए कडा चेतावनि

    छाल खवर धरान,९ भाद्रःधरानका कलाकर्मीहरुले आफूहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनि दिएकाछन् । मंगलवार ज्ञापन पत्र वुझाउनदै धरानका कलाकारहरुको समूहले नगरपालिकामा सो चेतावनि दिएका हुन् । लामो समयदेखि कोभिड–१९ का कारण गरिएको लकडाउनले कलाक्षेत्रलाई नराम्ररि प्रभाव पारेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर आफ्नो काममा फर्किन पाउनु पर्ने माग सहित माग राखेर उनीहरुले ज्ञापनपत्र बुझाएका थिए । नाट्यकर्मी, सङीतकर्मी, नृत्य, गायन, प्राबिधिक लगायत कलाक्षेत्रमा सम्बद्ध कलाकर्मिहरुको समुहले सम्युक्त रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए । नगरप्रमुख तिलक राईले ध

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • २,७४६ पटक पढिएको
    • छाल खबर
  • पब्जी , फ्रि–फायर र टिकटकमा प्रतिबन्ध लगाउन अदालतको आदेश

    छाल खवर धरान,४ भाद्र ः मोवाइल गेममा विकृति आउन थालेपछि मोबाइल गेम पब्जी तथा फ्रि–फायर र टिकटकमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ । बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो । अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ । बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फायर प्रतिबन्धको खबरले सनसनी मच्चाएको थियो । डेली स्टार ९बंगलादेशी पत्रिका० को रिपोर

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ७७३ पटक पढिएको
    • छाल खबर
  • सञ्चारकर्मी रिकेश बिस्वकर्माको हाम्रो देश गीत सार्वजनिक

    छाल खवर धरान,२३ असार ः गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । सो भिडियोमामा रहेको गीत धरानका गायकहरु एपी शेर्पा, जशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले स्वर दिएकाछन् । सुजन रसाइलीले गीतमा सङ्गीत दिएकाछन् भने संङ्गीत संयोजन मनोज मोतेले गरेका छन् । गितकार रिकेतका अनुसार धरानको म्युजिक मिडिया र काठमाडौंको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भ

    • प्रकाशित मितिः असार २३, २०७८
    • १,६८२ पटक पढिएको
    • छाल खबर
  • प्र​मोद​ पोर्तेल​को माया म्युजिक भिडियो रिलिज

    छाल खवर धरान,१६ चैत ः एक दशकदेखी सांगितिक क्षेत्रमा सकृय गाय​क,गीत​कार​, संगीतकार प्रमोद पोर्तेलको दोस्रो एल्वम माया हो मा समावेश गीतह​रु माया हो,फ​र्कि आउछु,प​छी माया बोल​को गीत​ प्रमोद पोर्तेल अफिसिएल​ युट्युब च्यानलबाट सार्ब​जनिक भ​एको छ । शनिवार धरानमा चर्चित ब​रिष्ठ गायक दिप श्रेष्ठको उपस्थितिमा प्र​मोद​ पोर्तेल​को माया म्युजिक भिडियो रिलिज भ​एको छ । प​छिल्लो स​म​य​ सुग​म​ संगीत​मा य​स्ता किसीम​का गीत​ह​रु नआएको भ​न्दै गायक दिप श्रेष्ठले गाय​क पोर्तेल​लाई शुभकामना दिएका थिए । पोर्तेल कै शब्द संगीत रहेको गीतमा हिना मल्ल बराइलीले फिमेल भोकलमा साथ दिएकिछिन । माया गर्ने प्रेमिल जोडीहरु टा

    • प्रकाशित मितिः चैत १६, २०७७
    • ६,५५६ पटक पढिएको
    • छाल खबर
  • मिस तामाङ ट्वान्टी वान विजेताका लागि भोटको अपिल

    छाल खवर धरान,२१ फागुन ःमिस तामाङ प्रतियोगितमा सहभागी धरान सुनसरीकी निशा तामाङ घिसिङलाई विजेता वनाउनका लागि जयदेव घिसिङको संयोजकत्वमा आर्थिक सहयोग संकलन भएको छ । सहयोगी दाताहरु दिपक घिसिङ, धुब्र घिसिङ, निरज घिसिङ, सुर्य घिसिङ,जयदेव घिसिङ, नरध्वज घिसिङबाट संकलित ३ हजार १ सय ५ रुपैया निशाको परिवारलाई हस्तान्तरण गरीएको संयोजक घिसिङले जानकारी दिएकाछन् । संयोजक घिसिङले आर्थिक सहयोग गरीदिन र भोटिङ गरी विजेता वनाउन सहयोग पु¥याई दिन सम्पूर्ण संघ संस्था उद्योगी व्यापारी व्यवसायी लगायत सवैमा अपिल गरेकाछन् । उनलाई भोटिङका लागि अंग्रेजी अक्षर ०९ मा गुगल अनलाईन पे गरी गर्न सकिने जानकारी दिएकाछन

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १५,४६८ पटक पढिएको
    • छाल खबर
  • नेपाल चलचित्रकर्मी महासंघद्धारा न्यानो कपडा बितरण

    छाल खवर धरान,१७ माघ ःनेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण गरिएको छ । सामाजिक कार्यमा सधै अग्रभागमा रही कार्य गर्दे आईरहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो । चलचित्रकर्मिहरुको उपस्थितीमा शनिवार सरस्वती बाल आश्रम धरान ३ तुर्कैमा दिउसो साढे १२ बजे मायाघर ईटहरि र साढे १ बजे मानव सेवा आश्रम बिराटनगर तथा त्याहा आश्रीतहरुलाई न्यानो कपडा बितरण गरेको नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशका अध्यष अरुण कुमार प्रधानले जानकारि दिएका छन । सरस्वती बाल आश्रम धरान ३ तुर्कैम

    • प्रकाशित मितिः माघ १८, २०७७
    • २,६९१ पटक पढिएको
    • छाल खबर
  • चलचित्रकर्मी महासंघ प्रदेश नं १ द्धारा सुरेश गन्धर्वलाई सहयोग

    छाल खवर लोक गायक सुरेश गन्धर्वलाई उपचार सहयोगका लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले आर्थिक सहयोग गरेको छ । प्रदेश नं १ ले गन्धर्वका लागि संकलित सहयोग वक्समा जम्मा भएको रकम १३हजार , समाजसेवी मिना सिंगक मार्फत दिप्लक सुब्बाबाट २० हजार , किशोर पन्धाक र सीता तुम्बापोबाट २०हजार, संतोष लिम्बू तिल्लिङबाट ५,हजार ५ सय गरि ५८ हजार ५ सय रुपैया बिपि स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका सुरेश गन्धर्व लाई प्रदान गरिएको महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । महासंघका अध्यक्ष अरुण प्रधानले हाम्रो दैनिक जीवन भन्दा पनि फरक जीवन अरु कसैको हुन सक्छ र त्यो फरक जीवन बुझ्नको लागि पनि हाम

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २,१८१ पटक पढिएको
    • छाल खबर
  • द रेड मुन लघु चलचित्रको धरानमा छाँयाकन सुरू

    छाल खवर धरान,१३ मंसिर ःद रेड मुन नामक लघु चलचित्रको शनिबार बिहान शुभमुर्हत गरिएको छ । थिएटर सहाराको प्रस्तुती रहेको चलचित्र धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा शुभमुर्हत गरिएको हो । संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघका १ नम्बर प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिए । प्रधानले नरिवल फोड्नुका साथै मुर्हत निर्देशन गरे भने सांसद राईले क्ल्याप गरेका थिए । मुर्हत सिनमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी छिन । यो लघु चलचित्रको निर्देशक रविन श्रेष्ठ रहेका छन् भने निर्माता नविन मेन्याङवो रहेका छन् । क्यामेरामेन लुज सिंह छन् । ल

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • ३२९ पटक पढिएको
    • छाल खबर
  • बरिष्ट सल्लाहकारमा दिपाश्री निरौला र चिरिन्जिवी बस्नेत

    छाल खवर धरान,८ मंसिर ः नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को सल्लाहकारमा निर्मात्री निर्देशक तथा कलाकार दिपाश्री निरौला र वरिष्ट चलचित्र निर्माचा चिरिञ्जीवि वस्नेतलाई चयन गरेको छ । महासंघले मङ्सिर ७ गते ईटहरिमा एक कार्यक्रम गरी निर्मात्री , निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा बरिश्ठ चलचित्र निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को बरिश्ठ सल्लाहकारमा चयन गरेको हो । महासंघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै निर्देशक दिपाश्री निरौलाले अहिलेको अवस्थाले गर्दा सिङो चलचित्र उद्योग नै थिलो थिलो भएको वताइन् । सबै चलचित्रकर्मीहरु मिलेर चलचित्र क्षेत्रलाई अघी

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • २,४४९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic