बिचार

    Showing ११-२० of २७ items.
  • धरन –धरन हुँदै पछि धरान

         “धरन–धरन हुँदै पछि धरान” सोमबहादुर धुमनसरले म सँग वहाँकै निवास धरान छाता चौकमा भन्नु भयो । आज वि.सं. २०७७ साल कार्तिक ५ गते बुधबारका दिन । अब मलाई पुराना कुराहरु सम्झना हुन थाले ।      मेरा पितामह मु.चन्द्र प्रसाद अधिकारी सवार हुनु भएको त्यो रातो भोटे घोडा साँगुरी भञ्ज्याङबाट दक्षिणतर्फ ओरालो लाग्यो । हामी पछि–पछि थियौं । ढुङ्गा–ढुङ्गी, गंग्य्राङ्ग–गुंगु्रङ्ग, फोस्रा ढुङ्गो कतै–कतै दर्शन ढुङ्गा पनि । यसो ओरालो बाटो । अलि तल थुम्कोमा आई पुगे पछि धेरै तल मेरा आँखा तिरमिराउने गरी टल्कको देखें । चिउरीबास र साङगुरी भञ्ज्य

    • प्रकाशित मितिः माघ ३, २०७७
    • १०,४३९ पटक पढिएको
    • छाल खबर
  • नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन

         विगत लामो समयदेखि नेकपाको घर झगडाले सबैको ध्यान विचेको छ । नेकपा भित्रको यो रडाकोका दुई वटा पक्ष छन, पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र ‘को ’ जाली हो, को महाजाली हो, कसले धेरै झुट बोल्यो, कसले पार्टी सञ्चालनमा हलो अड्कायो अनि कसले सरकार सञ्चालनमा अड्कायो, यी विषयहरू नेकपाभित्रका आन्तरिक छलफलका विषय हुुन । दुईु पाइलटका बिचमा गोप्य कोठामा, बैठकमा, सामूहिक रूपमा औपचारिक, अनौपचारिक ढङ्गले के –कस्ता सहमति र सौदावाजी भए र ती कसले पालना गरे, कसले गरेनन् त्यो पनि पाटीकै आन्तरिक चासोका विषय हुन । गटुबन्दी क

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • १,३२१ पटक पढिएको
    • छाल खबर
  • राजतन्त्रवादीहरूको निरर्थक आन्दोलन

         केही महिनादेखि राजावादीहरू आन्दोलनको कसरत गरिरहेका छन् भन्ने सुनिएको थियो । नभन्दै केही दिनयता बडो उत्साहका साथ उनीहरूले मुलुकका ठूला सहरहरूमा सडक तताइरहेका छन् । पालो काठमाडौंको पनि आएछ । मंसिर १६ को जुलुस कोरोनाका कारण हेर्न जान पाइएन ।      गएको शनिबार मंसिर २० गते काठमाडौंमा जुलुस निस्किँदै छ भन्ने सुनियो । पूर्वआन्दोलनकारी भएको नाताले होला, आन्दोलन, जुलुस–नारा भनेपछि मन त्यसैत्यसै उत्साहित भएर आउँछ । जुलुस हेर्नैका लागि म सहरसम्म निस्किएँ । नजिकबाटै नियालें । धेरैका हातमा राष्ट्रिय झन्डा थिए । अरू आमजुलुसमा झैं राजतन्त्र पुनःस्थापना नारा भएको एउटा

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • १,३२७ पटक पढिएको
    • छाल खबर
  • सामाजिक सञ्जालमा जे देखियो

    शंकर पोख्रेल......            पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ । डा. बाबुराम भट्टराई .............          युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भ

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • १,६३८ पटक पढिएको
    • छाल खबर
  • संघीय शासन प्रणाली सफलताको आधार प्रशासनिक व्यवस्थापन

    प्रेमलकुमार खनाल मुलुकमा २०६२र६३को युगान्तकारी परिवर्तनबाट घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२मा जारी भएको संविधानले केन्द्रीकृृत र एकात्मक ढांचाको शासन प्रणालीलाई पुनर्संरचना गरेर संघीय ढाँचाको तीन तहको सरकार रहने संघीय शासन प्रणालीको सुनिश्चित गर्यो । संघीयशासन प्रणालीलाई व्यवस्थापन गर्ने तीनवटा पक्षहरु ( राजनीतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन र प्रशासनिक व्यवस्थापन पर्दछन । राजनीतिक व्यवस्थापन अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको राजनीतिक पुनर्संरचना गरेर निर्वाचन सम्पन्न भइ जननिर्वाचित प्रतिनिधिहरुको नेत

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • १,३९५ पटक पढिएको
    • छाल खबर
  • सामाजिक सञ्जालमा जे देखियो

    बिष्णु पौड्याल:          यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु । ईश्वर पोख्रेल:           एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूक

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • २,८८६ पटक पढिएको
    • छाल खबर
  • मेरो कोभिड कथा

            सन् २०२० को शुरुवातताका म निकै उत्साहित थिएँ । नयाँ युगको सिनेमाक्षेत्र भएकाले दोस्रो चरणको प्रवेशजस्तो भएको थियो । त्यसैले केही नर्भस, आशावादी थिएँ । नयाँ प्रविधिमा आधारित सिनेमासँगको मेरो सहकार्य दिवेकर बनर्जीसँग थियो । निर्देशक बनर्जी सिनेक्षेत्रका तीक्ष्ण व्यक्तिका रुपमा चिनिन्छन् । उनका कामको प्रशंसा नयाँ शैलीका सिनेमामा रुचि राख्नेहरुले मुक्त कण्ठले गर्दछन् । नेटफिल्क्ससँग मेरो तेस्रो प्रोजेक्ट थियो । मलाई थाहा थियो,  सिनेमाको स्क्रिप्ट विलक्षण प्रकारको थियो । अघिल्ला प्रोजेक्टहरु जसरी उही निर्देशकको काममा सहभागी हुनुले नर्भस र उत्साहित दुवैले भरिएकी थिएँ

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • १,२२१ पटक पढिएको
    • छाल खबर
  • सामाजिक सञ्जालमा जे देखियो

    डा. भिम रावल : डा. बाबुराम भट्टराई : सुरेश आचार्य : संकटकाल लगाएर काेराेना विस्तारकाे चेन ब्रेक गर! काेविद १९ काे महामारी नियन्त्रणमा सरकारकाे उल्टाे रणनीति र कदमबाट काेराेना जनस्तरमा व्यापक रुपमा फैलेर खतरनाक अवस्था सिर्जना भएकाे छ । राजनीतिज्ञ, पार्टीहरु, स्थानीय सरकारहरु, सरकारी प्रशासनिक निकायहरुकै कारण तथा अनुगमनमा लापरवाहीले काेविद १९ ले आमजनतालाई अत्यन्त प्रभावित पारेकाे छ । ठूलाबडाहरु डा. जागेश्वर गाैतमलाई जनतासंग अन्तरक्रिया गर्न अलपत्र छाेडेर भागेकाे अवस्था छ । जिल्ला प्रशासन "सरुवा राेग नियन्त्रण ऐन" बाटै मात्रै महामारी फैलावट राेक्न पूर्णत: असफल भएका छन् । राजनीत

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • १,६४४ पटक पढिएको
    • छाल खबर
  • कृषिमा युवा वर्गः चुनौती, अवसर तथा व्यवस्थापन

    मनिता थापाविश्वभर फैलिएको कोभिड १९ ले मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट नेपाल पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ ।यसको फैलावट सँगै राष्ट्रले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर तात्कालीन संकट व्यवस्थापन तर्फ सबैको ध्यान केन्द्रीत भएको छ ।यसले कहिलेसम्म र कतिसम्म मानवीय र आर्थिक रुपमा क्षति पुर्याउने हो भनी कसैले पनि आँकलन गर्न नसकिरहेको बेलामा संक्रमणको अवस्था बढ्दै जाने हो भने खाद्यन्न अभाव, खाद्य असुरक्षा तथा भोकमरी चाहिँ निम्त्याउन सक्छ भनेर विज्ञहरुले आँकलन गरिरहेका छन्

    • प्रकाशित मितिः असोज २६, २०७७
    • १,४१२ पटक पढिएको
    • छाल खबर
  • सामाजिक सञ्जालमा जे देखियो

    बाबुराम भट्टराई : रामचन्द्र गंगाधर राजेन्द्र: लक डाउनको औचित्य : कोभिड-१९ को महामारी आएसंगै विश्व स्वास्थ्य संगठनले प्रख्यात र लोकप्रिय बनाएका केही शब्दावली मध्ये 'लक डाउन' एक प्रमुख शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ 'दङ्गा नियन्त्रण गर्न कैदीलाई आ-आफ्ना कोठरीमा सीमित राख्ने काम (The act of confining prisoners to their cells (usually to regain control during a riot)' । र, विकिपिडिया भन्छ 'लक डाउन भनेको हिँडडुल गर्दा आफूलाई वा अरुलाई जोखिम हुनसक्ने भएमा जो जहाँ छ त्यहीं रहनु हो (A lockdown is a requirement for people to stay where they are, usually due to specific risks to themselves or

    • प्रकाशित मितिः असोज २३, २०७७
    • ६,१७० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic