समाचार

    Showing १,०११-१,०२० of १,७२१ items.
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी

    छाल खवर धरान,३२ असार ः सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको छ । वैशाख ३० गते पदस्थापना भएसंगै पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको हो । प्रथम उपाध्यक्षका लागि गोपाल श्रेष्ठ र द्धितीय उपाध्यक्षमा रामस्वरुप शर्माको नाम करिव आन्तरीक रुपमा सहमति भएको हो । श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन भने शर्मा तीन कार्यकालको कोषाध्यक्ष समेत हुन । महासचिवमा महेन्द्र प्रधानको नाम चर्चामा रहेको छ । प्रधान राजेन्द्र साह अध्यक्ष भएको समयमा उद्योग सचिव रहेका थिए भने कार्यसमितिमा नियमित रहदै आएकाछन् । प्रशासनिक क्षमता रहेका प्रधानलाई महासचिव वनाउदा अध्यक्षलाई थप सजिलो हुने अनुम

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ४,५७६ पटक पढिएको
    • छाल खबर
  • हिबिसकस स्कुलमा धरान मै पहिलो पटक कानुन विषयमा पढाई शुरु

    छाल खवर धरान,२६ असार ः धरान–१५ स्थित हिबिकस बोर्डिङ्ग स्कुलले यसै शैक्षिक शत्रबाट कानुन विषय पढाई हुने भएको छ । आईतवार स्कुलले पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको थियो । धरान मै पहिलो पटक २ लेवल मै कानुन बिषयमा पढाई हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले नया शैक्षिक सत्रबाट कानुन विषय पढाइ गर्न लागको जानकारी दिनुभएको थियो । प्रवन्ध निर्देशक राईका अनुसार नयाँ शैक्षिक सत्र २०७९÷८० बाट दैनिक जिवनमा आवश्यक पर्ने र समाजका लागि अपरिहार्य रुपमा रहेको कानून विषयको अध्ययन ÷अध्यापन

    • प्रकाशित मितिः असार २६, २०७९
    • १५,९२५ पटक पढिएको
    • छाल खबर
  • लायन्स क्लव पन्चकन्याद्धारा अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

    छाल खवर धरान,२६ असार ः यतिवेला वृक्षारोपणको मौसमले छाएको छ । यतिवेला अधिकांश वन क्षेत्र लगायतका स्थानहरुमा वृक्षारोपण गर्नेक्रम जारी रहेको छ । विभिन्न संघ संस्थाहरुले वृक्षरोपणलाई आफ्नो प्रमुख कार्यक्रम वनाउदै आएकाछन् सोही क्रममा लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा स्थित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ । पछिल्लो केही वर्ष यता अमाह सिमसार आन्तरिक पर्यटकहरुमाझ चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्

    • प्रकाशित मितिः असार २६, २०७९
    • १,७९३ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजन र जाइण्ट बाईक वीच सम्झौता

    छाल खवर धरान,२५ असार ः वातावरण संंरक्षण र बढ्दो इन्धन खपतलाई न्युनिकरण गर्ने उदस्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरान बीच दैनिक रुपमा साइकलको प्रयोग गर्न बिद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको छ । धरानका मेयर हर्क साम्पाङ्ग (राई)को उपस्थितिमा भएको उक्त सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सी.इ. ओ.अभिषेक श्रेष्ठ र जाइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। कलेजका निर्देशक अनिल श्रेष्ठले प्राइम भिजनमा अध्यनरत बिद्यार्थीलाई साइकल खरिद र प्रयोगमा प्रोत्साहन स्वरुप कलेज र जाइण्ट बाइकको तर्फबाट नगद छुट र वार्षि

    • प्रकाशित मितिः असार २५, २०७९
    • ६,३४१ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजन कलेज धरानमा स्कटल्याण्डको सरकारी कलेजको सम्बन्धन

    छाल खवर धरान,२३ असारः धरानमा पछिल्लो ससमय स्थापना भएको प्राइम भिजन कलेजले छोटो समयमा फड्को मार्न सससफल वनेको छ । स्कटल्याण्ड र युरोपको कलेजबाट अध्ययनका लागि ससम्वन्द्धन लिदै कलेजले छोटो सससमयमा राम्रो नतिजा ल्याउन सससफल वनेको हो । एलसीसी ग्लोबल क्वालिफिकेसन र स्कटिश क्वालिफिकेशन अथरिटीका प्रतिनिधिहरुले संससंभाव्यताको लागि धरानस्थित प्राइमभिजन कलेजमा अवलोकन भ्रमण ससमेत गरेका छन् । एलसीसी ग्लोबल क्वालिफिकेशन र स्कटिश क्वालिफिकेशनको ससम्वद्धन दिदै ससो बारेमा जानकारी गराएका छन् ।एलसीसी ग्लोबल क्वालिफिकेसनका प्रतिनिधि डा. रोशन राठीले नेपाली मौलिक डिग्रीलाई अन्तर्राष्ट्रिय सम्बन्धनका साथ दक्षिण

    • प्रकाशित मितिः असार २३, २०७९
    • ६,६१९ पटक पढिएको
    • छाल खबर
  • एस.ई.ई.स्पिकरको फाईनलमा १० प्रबेश

    छाल खवर धरान,२२ असार ः ¥याडिकल लाईट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई.स्पिकर –२०७९,सिजन –२ को दोश्रो चरण मा १० जना छनौट भएकाछन् । धरान–१३ स्थित सभाहलमा मङ्गलबार आयोजित प्रतियोगीतामा १० जना फाइनल प्रवेश गरेका हुन । दोश्रो चरणमा सहभागि १६ मध्ये १० जना फाईनलमा प्रबेश गरेका हुन। फाईनलमा प्रबेस गर्नेहरुमा आदर्स मा.बि.चतरा कि प्रज्ञा न्यौपाने, हिमालयन बोर्डिङ चतरा कि एङ्लिसा थापा, कोशि बोर्डिङ धरानका आबेग श्रेष्ठ, कोशि बोर्डिङ धरान कि एशिका कार्की, हिमालयन बोर्डिङ चतराकि रबिना तामाङ रहेका छन। त्यस्तै अन्य फाईनलमा प्रबेस गर्नेहरुमा जन सहयोग मा.बि.तरहरा कि एल्जिना खाति,भरोल

    • प्रकाशित मितिः असार २२, २०७९
    • २,४८९ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित

    छाल खवर धरान,२२ असार ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठले भारी मतका साथ जीत हासिल गरेकाछन् । श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत पाएका थिए । अध्यक्षका उम्मेद्वार पूर्व अध्यक्ष पवन अग्रवालले भने ३३३ मतमा चित्त वुझाउनु परेको थियो । त्यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए । यता उद्योग सदस्यतर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप

    • प्रकाशित मितिः असार २२, २०७९
    • ३,६८२ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघको मतदान सम्पन्न

    छाल खवर धरान,२० जेठ ः सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संघको कार्यालय धरान १ स्थित सभाहलमा विहान ८ वजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण भएको हो । संघमा २ हजार ९नौ सय ७४ जना मतदाता रहेकोमा २२७८ मत खसेको थियो । प्रमुख निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १४ सय, उद्योग ७ सय ८२, वस्तुगत १९ गरी जम्मा २२७८ जनाले मतदान गरेकाछन् । संघको एक जना अध्यक्ष, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भएको हो । आयोगका अनुसार अध्यक्ष पदमा ३ जना उम्मेद्वार रहेका छन्

    • प्रकाशित मितिः असार २०, २०७९
    • ३,५१२ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेशस्तरीय फुटवल

    छाल खवर धरान,१० जेठः खेलकुदको शहर उपमनामले परिचित धरानमा खेलकुदका विभिन्न प्रतियागिताहरु हुने गरेको छ । सोही क्रममा धरानमा मितेरी फुट्सल वि क्याटोगरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत असार १४ १५ र १६ गते धरान ११ स्थित मितेरी फुटसलमा बि क्याटेगरी फुटसल टुर्नामेनट हुने जानकारी दिएको हो । आयोजकका अनुसार टुर्नामेन्टमा प्रदेश नम्बर १ भरिबाट ३० वटा टिम सहभागी हुने हुने भएको छ । उक्त टुर्नामेन्टमा क्याटागेरी नछुटाई सबैलाई एउटै प्रतियोगितामा समावेश गर्दा फुटसल प्रतियोगितामा उत्कृष्ट र तालिम प्राप्त खेलाडीहरुकोमात्र खेलको बिकास हुने र नयाँ खेलाडीहरुको खेल प

    • प्रकाशित मितिः असार १०, २०७९
    • २४१ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको चहल पहल शुरु

    छाल खवर धरान,१० जेठ ः सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहौल शुरु भएको छ । विहिवार सम्मको अन्तिम नविकरणको लागि तोकिएको समयमा २ हजार ९ सय ७४ जनाले नविकरण गरेको संघका महासचिव राजेश अग्रवालले जानकारी दिएका छने । उनका अनुसार वाणिज्यतर्फ १हजार ८ सय ५६ जनाले नविकरण गरेकाछन् भने उद्योगतर्फ १ हजार २ जनाले नविकरण गरेकाछन् । यस्तौ एसोसियट तर्फ ९८ र वस्तुगततर्फ १८ को नविकरण भएको छ । असार २० गते हुने निर्वाचनका लागि संघले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाताको नामावली प्रकाशन असार १० गते विहान १२ बजेसम्म रहेको छ । त्यसैगरी मतदाता नामावली उपर दाबी विरो

    • प्रकाशित मितिः असार १०, २०७९
    • ३४५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic