समाचार

    Showing १,०३१-१,०४० of १,७२१ items.
  • धरान वडा १२ मा पनि एमालेको प्यानलै विजयी

    छाल खवर धरान,६ जेठ ःनेकपा एमालेले धरान १२ मा आफ्नो विरासतलाई कायम राखेको छ । एमालेले धरान १२ मा आफ्नो प्यानल नै विजय हासिल गरेर विरासतलाई कायम गरेको हो । निर्वाचन अधिकृतका अनुसार वडाअध्यक्षमा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विष्णु तामाङलाई १६४ मतले पराजित गरे । निर्वाचन कार्यालयका अनुसार कांग्रेसका तामाङले ६७५ मत प्राप्त गरेका छन् । यसैगरि, महिला सदस्यमा चुन्नु थापा ७९२ मत प्राप्त गरेर निवार्चित भइन् भने दलित महिला सदस्यमा शान्ति त्रिखत्री ७८९ मत प्राप्त गरेर निवार्चित भइन् । खुल्ला सदस्यमा निवार्चित ब्रह्मज्ञ भट्टराई ८४३

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १,३१७ पटक पढिएको
    • छाल खबर
  • धरानको वडा ८ मा एमालेको प्यानल विजयी

    छाल खवर धरान,५ जेठ ः नेकपा एमालेले धरान ८ मा आफ्नो विरासतलाई कायम गरेको छ । वडा नं ८ मा नेकपा एमालेले प्यानल नै विजय गरेर विरासतलाई कायम गरेको हो । वडाअध्यक्षमा एमालेका धनबहादुर राईले दोव्वर मतले ल्याई विजय हात पारेकाछन् । उनले १७२५ मत प्राप्त गरेर निवार्चित भएका छन् । भने उनका निकटतम प्रद्धिन्दी नेपाली कांग्रेसका उत्तमकुमार राईले ९०८ मत मात्र ल्याएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरिन् । त्यसैगरी महिला सदस्यमा देवी लामा पाख्रिन १६७८ मत प्राप्त गरेकीछिन भने भने दलित महिला सदस्यमा सावित्रा परियारले १७१७ मत ल्याउन सफल भएकी थिइन । यता खुला सदस्यमा देवीप्रसा

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • ६३८ पटक पढिएको
    • छाल खबर
  • धरान १९ मा एमालेको प्यानलै विजयी

    छाल खवर धरान,५ जेठ ः धरान वडा नं १९ मा नेकपा एमालेले वाजी मारेको छ । नेकपा एमालेले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसलाई पराजित गर्दै वाजी मारेको हो । एमालेको तर्फबाट वडाध्यक्षमा पुर्ण लिम्बुले ९२८ मत प्राप्त गरेर विजयी यात्रा अघि वढाए भने निकटतम प्रतिद्धन्दी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरेका थिए । अर्का वडाध्यक्षका उम्मेद्वार जनता समाजवादी पार्टीका सुमन चेम्जोङले १९६ मत प्राप्त गरेका छन् । निर्वाचित वडाअध्यक्ष लिम्वूले दोस्रो पटक पनि वाजी मारेका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि निवार्चित भएका थिए । यसैगरि, महिला सदस्यतर्फ एमालेकै झुमादेवी गुरुङ ९५३ मतका साथ निवार्चित भ

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १,१९७ पटक पढिएको
    • छाल खबर
  • धरान वडा ९ मा नेपाली कांग्रेसको प्यानल निवार्चित

    छाल खवर धरान,४ जेठ ः धरानमा जारी मतगणनामा यसअघिको कम्युनिष्टको विजय यात्रामा लगाम लागेको छ । वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । मंगलबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाअध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका छन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३सय ५१ मतान्तरले पराजित गरे । राईले ५४६ मत प्राप्त गरे । वडा महिला सदस्यमा विजयी विन्दु अधिकारीले ८३२ मत प्राप्त गरिन् भने दलित महिला सदस्य अम्बिका विसम्के सार्कीले ८४८ मत प्राप्त गरिन् । खुला सदस्यमा कृष्णबहादुर कार्कीले ७९८ मत र शरदरत्न पार्थिवले ७७९ प

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • १,८१६ पटक पढिएको
    • छाल खबर
  • धरान वडा १० मा एमालेको प्यानल र १८ मा कांग्रेसको प्यानल नै विजयी

    छाल खवर धरान,४ जेठ ः धरानमा जारी मतगणनामा वडा नं. १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् । यस्तै, एमालेबाट महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८ मत प्राप्त गरेर विजयी भइन् । यस्तै, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ मत प्राप्त गरेर निवार्चित भएका छन् । अर्का खुला सदस्यमा शम्सेर वर्देवाले ८०० मत प्राप्त गरेर नि

    • प्रकाशित मितिः जेठ ४, २०७९
    • ३८९ पटक पढिएको
    • छाल खबर
  • धरानमा ३ वटा वडाको मतपरिणाम सार्वजनिक

    छाल खवर धरान, १ जेठ ः धरान उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले आफ्नो विरासत कायम गरेको छ । नेपाली कांग्रेसले विगतमा जस्तै कांग्रेसको विरासत कायम गर्दै आफ्नो वडामा विजयको झण्डा फहराएको छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नं १ को वडाअध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य विजयी भएका छन् । उनले ७सय ५७ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका रोशन अधिकारीले ७०३ मत पाएका छन् भने एमालेका उम्मेद्वार सुमन श्रेष्ठल १७७ मतमा चित्त वुझाएकाछन् । यस्तै, कांग्रेसबाट महिला सदस्यमा ८सय ८९ मत ल्याएर रहिसा कसजु विययी भइन् भने दलित महिला सदस्यमा रिता सुन्दास ८सय ६० मत ल्याएर विज

    • प्रकाशित मितिः जेठ १, २०७९
    • २,०१५ पटक पढिएको
    • छाल खबर
  • १ हजार गन्दा गठबन्धनका किशोर राई कै अग्रता , स्वतन्त्र लौरो दोश्रो स्थानमा सुरक्षित

    छाल खवरधरान,३१ वैशाख ः धरानमा जारि मत गणनामा ३ वटा वडाको १हजार मतगणना हुदा गठबन्धनको अग्रता कायमै रहेको छ । जारि मत गणनामा धरान वडा नम्बर १,२ र ३ को मत गणनामा गठबन्धनले अग्रता कायमै राखेको हो । १ हजार मत गणना हुँदा गठबन्धनको तर्फका उम्मेद्वार किशोर राईले ३ सय ६९ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकाछन भने स्वतन्त्र तर्फका उम्मेद्वार हर्कराज साम्पाङले २ सय ७५ मत प्राप्त गर्दै दोश्रो स्थानमा छन भने एमाले तर्फका उम्मेद्वार मञ्जु भण्डारीले २सय ३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकीछिन् । त्यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघाले ३ सय ९३मतले अग्रस्थानमा छन भने एमाले तर्फका

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • २,१२४ पटक पढिएको
    • छाल खबर
  • ५ सय मत गन्दा गठबन्धनका किशोर राईको अग्रता कायमै , स्वतन्त्र लौरो दोश्रो स्थानमा यथावत

    छाल खवरधरान,३१ वैशाख ः धरानमा जारि मत गणनामा ३ वटा वडाको ५सय मतगणना सम्पन्न हुदा गठबन्धनको अग्रता कायमै रहेको छ । पब्लिक स्कुलको प्राविधिक भवनामा जारि मत गणनामा धरान वडा नम्बर १,२ र ३ को मत गणनामा गठबन्धनले अग्रता लिएको हो । पाच सय मत गणना हुँदा गठबन्धनको तर्फका उम्मेद्वार किशोर राईले २ सय १८ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकाछन भने स्वतन्त्र तर्फका उम्मेद्वार हर्कराज साम्पाङले १६९ मत प्राप्त गर्दै दोश्रो स्थानमा छन भने एमाले तर्फका उम्मेद्वार मञ्जु भण्डारीले ९८ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकीछिन् । त्यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघाले १ सय ६९मतले अग्रस्था

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • २,२६१ पटक पढिएको
    • छाल खबर
  • धरानमा गठबन्धनको अग्रता, स्वतन्त्र लौरो दोश्रो स्थानमा

    छाल खवर धरान,३१ वैशाख ः धरानमा जारि मत गणनामा ३ वटा वडाको मतगणना जारी रहदा गठबन्धनले अग्रता लिएको छ । पब्लिक स्कुलको प्राविधिक भवनामा जारि मत गणनामा धरान वडा नम्बर १,२ र ३ को मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो । तीन सय मत गणना हुँदा गठबन्धनको तर्फका उम्मेद्वार किशोर राईले १ सय १६ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकाछन भने स्वतन्त्र तर्फका उम्मेद्वार हर्कराज साम्पाङले ७९ मत प्राप्त गर्दै दोश्रो स्थानमा छन भने एमाले तर्फका उम्मेद्वार मञ्जु भण्डारीले ५३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकीछिन् । त्यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघाले १ सय २५ मतले अग्रस्थानमा छन भ

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • ५,४१७ पटक पढिएको
    • छाल खबर
  • सुनाखरीमा कम्प्युटर साइन्स र होटल म्यानेजमेण्ट पढाई शुरु हुने

    छाल खवर धरान,२९ वैशाख ः सुनाखरी एकेडेमी धरान–१२ ले वार्षिक परिक्षाको नतिाज र प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले बुधबार एक कार्यक्रमका वीच कक्षा, स्कुल ‘टपर’ विद्यार्थीलाई पुरस्कृत समेत गरेको हो । अतिरिक्त कार्यक्रममा धरान कै उत्कृष्ट कलेजको रुपमा परिचित रहेको सुनाखरीले सप्ताहव्यापी खेलकुदका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा नर्सरीदेखि कक्षा–९ सम्म उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने स्कुल टपरलाई पनि पुरस्कार प्रदान गरिएको थियो । यस वर्ष जुनियरतर्फ उत्सव कार्की र सिनियर

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १८० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic