समाचार

    Showing १,१७१-१,१८० of १,३५८ items.
  • पहिरोले विस्थापित परिवारलाई भेट्न पुगे सांसद आचार्य, घर बनाइदिन सरकारसँग पहल गर्ने

    छाल खवर धरान,११ असोज ः धरान उपमहानगरपालिका वडा नं. २०का पहिरोबाट विस्तापित परिवारको अवस्था वुझ्न आइतवार प्रदेश सांसद तथा नेकपा नेता भीम आचार्यले स्थलगत निरीक्षण गरेकाछन् । विस्थापित ७ घर परिवारलाई भेट गर्नुका साथै उनीहरुको वर्तमान अवस्थाको वारेमा जानकारी लिएका थिए । सो क्षेत्र आचार्यको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं १ ख मा पर्छ । आचार्य प्रदेश सांसदका साथै नेकपा प्रदेश १ कमिटि इञ्चार्ज तथा स्थायी कमिटि सदस्य पनि हुन् । आचार्यलाई विस्थापित परिवाहरुले शौचालयको व्यवस्था गरीदिन र खानेपानीको व्यवस्था गरीदिन र स्थायी वसोवासको व्यवस्था मिलाई दिन आग्रह गरेका थिए । आचार्यले उचित स्थानको खोजी

    • प्रकाशित मितिः असोज ११, २०७७
    • १,४८६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा कांग्रेस छाडदै नेकपामा जोडिदै

    छाल खवर धरान,१० असोज ः यतिवेला पार्टी परित्याग गर्ने र पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । खोटाड. र भोजपुर पछि सुनसरीमा पनि यो कार्यले निरन्तरता पाएको छ । सुनसरीमा पनि पार्टी प्रवेशको कार्यक्रमले निरन्तरता पाएको छ । शनिवार स्थानीय समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाँउपालिका कालीथान टोलका स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेका क्षेत्रिय सहसचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, च

    • प्रकाशित मितिः असोज १०, २०७७
    • ७९२ पटक पढिएको
    • छाल खबर
  • यमाहाको रे जेडआर १२५ एफआई लन्च

    छाल खवर धरान,८ असोज ःयामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर सार्वजनिक गरेको छ । यमाहाका एरिया सेल्स मेनेजर दिपक विक र खेलकुद पत्रकार संघ सुनसरीका अध्यक्ष रत्न आचार्यले संयुक्त रुपमा कम्पनीको नयाँ मोडलको स्कुटर लन्च रहेका थिए । मेनेजर विकले नया मोडलको स्कुटसरको स्टाइल र फिचर वारे जानकारी दिएका थिए । यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यमाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधि सहितको इन्जिन लगाइएको जानकारी दिए । स्कुटरमा अंग्रेजी अक्षर वाई आकारको नयाँ एलइडी लाईट नया डिजिटल इन्स्टुमेन्ट क्लस्टर,स्टप एण्ड स्टाट सिस्टम,क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटर लगायत फिचर रहेको उनले

    • प्रकाशित मितिः असोज ८, २०७७
    • १५,२२० पटक पढिएको
    • छाल खबर
  • सहकारीको ऋण लगानीमा ब्याजदर निर्धारण

    छाल खवर काठमाडौँ ,७ असोज ः सहकारीहरुले मनपरी व्याजदर निर्धारण गरी लगानी गरीरहेको अवस्थामा सहकारी विभागले लगानीको व्याजदर निर्धारण गरेको छ । विभागले सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ । विभागका रजिष्ट्रार डा टोकराज पाण्डेका अनुसार ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी ऋण र बचतको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको छ । गत वर्षको श्रावण १९ गतेदेखि सहकारी सं

    • प्रकाशित मितिः असोज ८, २०७७
    • १,३४७ पटक पढिएको
    • छाल खबर
  • भोजपुरमा काङ्ग्रेस छोडदै नेकपामा प्रवेश गर्दै

    छाल खवर धरान,७ असोज ः यतिवेला मुलुकका विभिन्न ठाउमा चुनावको झल्को दिने गरी मुलुकभर नेकपा,कांग्रेस र समाजवादी पार्टीमा प्रवेश गर्ने र छोडनेक्रम तिव्र वनेको छ । भोजपुरको अरुण गाउँपालिका–४ स्थित चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । वडा पार्टीले सोमवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिका कमिटीले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुमा ताराकुमार तामाङ, अर्जुनकुमार राई, देवबहादुर मगर, सुमन नेपाली, हेमराज परियार, पुष्पराज सुन्दास, सविन थापा, कालीबहादुर तामाङ,

    • प्रकाशित मितिः असोज ७, २०७७
    • २,७१६ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठान धरानमा व्यापारीको चलखेल

    छाल खवर धरान,७ असोज ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेला वेलामा विभिन्न घटना हुने गरेको छ । कहिले भष्ट्राचार काण्ड, कहिले घुस काण्ड,कहिले कमिसन काण्ड हुने गरेको छ । प्रतिष्ठानमा यी सवै घटना नितान्त व्यापारीहरुको कारण हुने गरेको छ ।त्यसमा पनि जुनसुकै घटनामा धरानका एकैजना मात्र व्यापारी संलग्न हुने गरेकाछन् । धरानका अधिकांश उच्च पदाधिकारीहरु नियुुक्तिका लागि लगानी गरीदिने र त्यसबापत प्रतिष्ठानको ठेक्का पट्टा आफूले लिनु उनको लागि नियमति प्रकृया जस्तै वनेको छ । जुनसुकै उपकुलपति र रजिष्ट्रार नियुक्ति र विवादमा उनैको नाम जोडिदै आएको छ । प्रतिष्ठानका खरिद शाखा प्रमुखले तिन

    • प्रकाशित मितिः असोज ७, २०७७
    • ८,४०८ पटक पढिएको
    • छाल खबर
  • देशव्यापाी आन्दोलन गर्ने जनजाति संघको चेतावनि

    छाल खवर धरान,६ असोज ः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्न कुलमान घिसिङलाई नियुक्ति नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनि नेपाली कांग्रेसको जातीय संगठन नेपाल आदिवासी जनजाति संघले दिएको छ । संघका प्रदेश १ संयोजक नन्दराज राईले मंगलवार सुनसरीको धरानमा आयोजित विरोध सभामा वोल्दै सो चेतावनि दिएका हुन् । सरकारले कुलमान घिसिङलाई पुर्न कार्यकारी निर्देशक वनाउने आफ्नो मागलाई वेवास्ताा गरे देशभर आन्दोलन चर्काउने चेतावनि दिदै त्यसबाट पर्ने क्षतिको जिम्मेवारी स्वयम सरकारले लिनु पर्ने उल्लेख गरेकाछन् । मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अवस्थाबाट चौविसै घण्टा विजुली आउने वर्तमा

    • प्रकाशित मितिः असोज ६, २०७७
    • ९,९९० पटक पढिएको
    • छाल खबर
  • लकडाउनले समस्यामा परेकी महिलालाई ४ वटा बाख्रा सहयोग

    छाल खवर धरान,५ असोज ः लकडाउनका कारण खान वस्न नै समस्या भोगीरहेकी एक महिलालाई विभिन्न सहयोगी मनहरुले सहयोग गर्न थालेकाछन् । उच्च रक्तचाप तथा मधुमेहबाट ग्रसित धरान ५ कि ५७ वर्षीय आसा राईलाई सहयोगी मनहरुले सहयोग गर्न थालेका हुन् । धरान ५ देउराली निवासी ५७ वर्षीया आशा राईको एउटा घुँडा समेत चल्दैन । अनेक दुःख जिलो गरेर जीवन यापन गर्दै आएकी उनले पहिला जसोतसो जीवन चलाएकी थिइन तर लकडाउन पछि खान बस्न नै गाह्रो भएकोले सहयोगको अपिल गरेकी थिइन् । जीविकोपार्जनमा समस्या भएकोले उनलाई तत्काल केही खानेकुराको व्यवस्था भएकोले गरीखानको लागि स्रोत जुटाई दिने उदेश्यले नेपाली कांग्रेस धरान नगर सचिव युवराज शङ्करक

    • प्रकाशित मितिः असोज ५, २०७७
    • १७,७६५ पटक पढिएको
    • छाल खबर
  • लकडाउन पछिको पहिलो पटक यात्रु बोकेर हवाईजहाज विराटगनर आइपुग्यो

    छाल खवर धरान,५ असोजः लकडाउन शुरुभएदेखि वन्द रहेको आन्तरिक हवाई उडान सोमवारबाट शुरु भएको छ । विगत ६ महिनापछि वन्द रहेको रहेको हवाई उडान पहिलोपटक यात्रु बोकेर सोमवार विराटनगर अवतरण गरेको हो । नेपाल सरकारले असोज ५ गतेबाट आन्तरिक उडानलाई स्वीकृति दिएसँगै काठमाडौबाट दिउँसोसम्म विराटनगरका लागि दुईवटा उडान भएका हुन् । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय प्रमुख उत्सव खरेलका अनुसार पहिलोदिन बुद्ध एयरले ३ र यति एयरले २ गरि ५ उडान भर्नेछन् । कार्यालय प्रमुख खरेलका अनुसार विहान पहिलो उडानका क्रममा बुद्ध एयर अवतरण गरेसंगै केही समय मौषम खराब हुदाँ विमानस्थल बन्द गरिएको थियो। मौषममा सुधार आएसंगै द

    • प्रकाशित मितिः असोज ५, २०७७
    • १,७६२ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ मा चलचित्र निर्देशक समाज गठन

    छाल खवर धरान,४ असोज ः प्रदेश नं. १ मा चलचित्र निर्देशकहरुलार्य संगठित गर्ने उदेश्यले केशव रायमाझी को अध्यक्षता मा ११ सदस्यीय चलचित्र निर्देशक समाज प्रदेश न १ गठन भएको छ । प्रदेश न १ मा रहेर चलचित्र निर्देशनमा गरिरहेका निर्देशकहरुको छाता संगठनको रुपमा नै यो समाजको स्थापना गरिएको हो । बिगत चार दशक देखी प्रदेशमा नै रहेर निर्देशनकार्यलाई निरन्तरता दिई रहनु भएका बिराटनगर का अग्रज निर्देशक केशव रायमाझिलाई सर्वसम्मत द्धारा नै चयन गरेर अध्यक्ष पदको लागी नियुकति गरिएको थियो । चलचित्रकर्मी महासंघ प्रदेश न १ का अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता मा बसेको बैठक ले उक्त निर्णय गरेको हो । कार्यक्रममा प

    • प्रकाशित मितिः असोज ४, २०७७
    • १४,५०२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic