समाचार

    Showing १,३२१-१,३३० of १,६४९ items.
  • नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

    छाल खवर धरान,४ चैत ः नेवार समुदायको पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दवूः जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशन बुधवार धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका क्रियाशिल पत्रकार मोहन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले सौरभ श्रेष्ठ, अनिल श्रेष्ठ,अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको निर्वाचन अधिकृत महेश श्रेष्ठले जानकारी दिएकाछन् । नव निर्वाचित सम

    • प्रकाशित मितिः चैत ४, २०७७
    • २,५३९ पटक पढिएको
    • छाल खबर
  • बलात्कारको आरोप लगाएर पुरुष फसाउन खोज्ने सुर्खेतकी महिलालाई साढे ३ वर्ष जेल

    छाल खवर सुर्खेत ,३ चैत ः आफूलाई एक सरकारी जाँगीरेबाट पटक पटक बलात्कार भएको भन्दै झुटो उजुरी दर्ता गराउने एक महिलालाई तीन साढे तीन वर्ष कैद सजाय सुनाइएको छ । वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला सुनाएको हो । सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए । स्रेस्तेदार बाँस्कोटाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालय सुर्

    • प्रकाशित मितिः चैत ३, २०७७
    • २,३८५ पटक पढिएको
    • छाल खबर
  • ओली र नेपालबीचको भेटवार्ता सम्पन्न २८ गतेको निर्णय सच्चाउन नेपाल पक्षको अडानमा

    धरान,२ चैत ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको नेता रघुजी पन्तले जानकारी दिए । २८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान राखेको थियो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको उनको भनाई रहेको छ । नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारम

    • प्रकाशित मितिः चैत २, २०७७
    • १,५४१ पटक पढिएको
    • छाल खबर
  • एमालेका दुबैतिरका मुख्य नेतासहित ओली र नेपालबीच धुम्बाराहीमा बैठक जारी

    छाल खवर धरान,२ चैत ः केही समयको तिक्तता पछि आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्। एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने

    • प्रकाशित मितिः चैत २, २०७७
    • १,०९४ पटक पढिएको
    • छाल खबर
  • साँगुरीगढी तरुण दलमा राज लिम्वू

    छाल खवर धरान,२ चैत ः नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई सचिव, मणिन्द्र राईलाई सह–सचिव, लक्ष्मी लिम्बुलाई कोषाध्यक्ष र बबिन मगरलाई सह–कोषाध्यक्षमा चयन गरेको छ । यसैगरी सदस्यहरुमा भगत राई,पूर्ण वहादुर राई, हेमन राई, देवचन्द राई, इन्द्र याक्खा, सुदीप लावती, मन वहादुर राई, सजुन राई, युवराज राई, अविरल लिम्बु, कुमार लुईटेल, गणेश लिम्बु, पदम लिम्बु, पुजन लिम्बु, सरोज लिम्बु, विक्र

    • प्रकाशित मितिः चैत २, २०७७
    • २२९ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेश १ स्तरीय वास्केटवल प्रतियोगिता आयोजना हुने

    छाल खवर धरान,२९ फागुन ः धरानमा प्रदेश १ स्तरिय कलेज स्तरीय वराह गु््रप महिला पुरुष बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक धरान बास्केटबल संघले चैत्र २ गतेदेखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगिता धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा आयोजना हुनेछ । उक्त प्रतियोगिता गत बर्ष चैत्र ७ देखि १२ गतेसम्म आयोजना गर्ने तयारी भएको थियो सो समयमा कोरोना भाइरसको महामारीको कारण प्रतियोगीता रोकिएको जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । आयोजकमा अनुसार प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ६ टिमले सहभागिता जन

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • ४,०८९ पटक पढिएको
    • छाल खबर
  • एमालेको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट

    छाल खवर धरान,२५ फागुन ः सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरेपछि दुइ कम्युनिष्ट पार्टी अलग अलग रुपमा पार्टी सञ्चालनको तयारीमा लागेकाछन् । अदालतले साविक कै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने तयारीमा लागेका हुन् । सुनसरीमा इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट भएको छ । हाल नेकपाको पार्टी कार्यालय रहेको कार्यालय नेकपा एमालेको पार्टी कार्यालयको रुपमा सञ्चालनमा रहेको थियो । अदालतको फैसला अनुसार नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने निर्णय गरिएको एमाले अध्यक्ष रमेश बस्नेत

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • ३,२०३ पटक पढिएको
    • छाल खबर
  • एकल महिला र जेष्ठ नागरीक र विपन्नलाई चामल वितरण

    छाल खवर धरान,२५ फागुन धरान–५ ठिङ्गाबारी,देउराली र देवीगाउँका एकल महिला, जेष्ठ नागरिक तथा निम्न आय भएका १५ घरधुरीलाई चामल वितरण गरीएको छ । १११ औं विश्व श्रमिक महिला दिवस २०२१ को अवसरमा १ सय ७५ केजी चामल वितरण गरिएको आयोजकले जनाएको छ । विश्व शान्ति महिला संघ, नेपाल सुनसरी शाखाले निम्न आय भएका परिवारलाई खाद्यान्न वितरण गरेको हो । आयोजक संस्थाकी सुनसरी अध्यक्ष सीता सुब्बा खापुङका अनुसार उक्त सहयोग आइ आर एफ एफ जर्मनले उपलब्ध गराएको हो । सो कार्यक्रममा धरान–५ की वडा सदस्य शान्ति देवी राई प्रमुख अतिथि रहेकी थिइन भने वडा सदस्य हेमकुमारी विश्वकर्मा विशेष अतिथि रहेकि थिइन । विश्वकर्मा

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • २,९५० पटक पढिएको
    • छाल खबर
  • धरानको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

    छाल खवर धरान,२५ फागुन ः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि धरानमा पुनः साविक एमालेको पार्टी कार्यालयमा बोर्ड स्थापना भएको छ। पुरानो नेकपा एमालेको पार्टी कार्यालयबाट सुचारु हुँदै आएको नेकपाको कार्यालयलाई एमालेको नयाँ कार्यालय बनाइएको हो। सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले नेतृत्वको नेकपा खारेज गरेपछि धमाधम एमाले कार्यालय स्थापना र साइन वोर्ड स्थापना गर्ने अभियान शुरु भएको हो । सर्वोच्च अदालतले साबिक नेकपा एमाले कायम रहेको फैसला गरीदिएपछि धरानमा पार्टी कार्यालयमा नयाँ बोर्ड राखिएको हो । अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिचक

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • ४,९८६ पटक पढिएको
    • छाल खबर
  • महिला दिवसको अवसरमा १३ सम्मानित

    छाल खवर धरान,२४ फागुन ः १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १३ जनालाई सम्मान गरेको छ । मन्त्रालयले आज विशेष कार्यक्रमको आयोजना गरी कोभिडको माहामारिको समयमा काम गर्नेलाई सम्मान गरेको हो । आफ्नो जीवन जोखिममा राखेर आम नागरिकलाइ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मि ,सुरक्षाकर्मि मध्येका १३ जनालार्इ सम्मान गरीएको सामाजिक मन्त्री हिम्मत कार्कीका नीजि सचिव कमल पौडेलले जानकारी दिए । सम्मानित हुनेहरुमा सरिता दियाली,अनिता दाहाल , अनामिका राजवंशि लगायतका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका थिए । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि गृह,तथा

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • २,१४९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic