समाचार

    Showing १,४५१-१,४६० of १,६४९ items.
  • उपमेयरको गीत घाम लाग्यो घमाइलो बुधवारबाट दर्शक माझ

    छाल खवर धरान,१८ असोज ःचलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र (महानायक)को यो दशै गीत बुधवारबाट स्रोत माझ बजारमा आउने भएको छ । द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको सो गीत श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै (घाम लाग्यो घमाइलो) गीत बजारमा ल्याइने निर्देशक भीम लामाले जानकारी दिएकाछन् । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्धारा लिखित (घाम लाग्यो घमाइलो)गीत रेकर्डिङ द पिक स्टुडियो काठमाडौमा रेकर्ड भएको छ । सो गितमा बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमालले स्वर दिएकाछन् । मोते र रिमाल दुवै सो क्षेत्रको संभावना वोकेका गायक ग

    • प्रकाशित मितिः असोज १८, २०७७
    • ६,४८० पटक पढिएको
    • छाल खबर
  • तेह्रथुममा राप्रपाका केन्द्रिय सदस्य नेकाका कार्यकर्ता सहित सयौ नेकपामा प्रवेश

    छाल खवर धरान,१८ असोज ः यतिवेला कुनै निर्वाचन आउन लागेको जस्तो गरेर परि पार्टी प्रवेश गर्नेक्रम जारी रहेको छ । कहिले कुन पार्टीबाट कहिले कुन पार्टीबाट पार्टी परित्याग र प्रवेश गर्ने क्रम तिव्र वन्न थालेको छ । शनिवार तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य सहित सयौको संख्यामा नेपालि काङ्ग्रेस परित्यागगरी नेकपामा प्रवेश गरेका छन् । नेकपा लालिगुराँस नगर कमिटिको विस्तारित पुर्ण बैठकको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तेह्रथुम अध्यक्ष ललितबहादुर सोदेम्बा, लगायत नेपाली कांग्रेस परित्याग गरि १०० भन्दा बढि नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ । नव प्रवेशीह

    • प्रकाशित मितिः असोज १८, २०७७
    • १,८६४ पटक पढिएको
    • छाल खबर
  • नेकपा निकट विद्यार्थी संगठनको सुनसरीमा एकता सम्पन्न

    छाल खवर धरान,१८ असोज ः पार्टी एकिकरण भएको करिव ३ वर्षको अन्तरालमा सत्तारुढ दल नेकपा निकट दुई विद्यार्थी संगठनबीचमा एकता सम्पन्न हुन थालेको छ । सोही क्रममा सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको छ । पुर्वमाओवादी निकट अखिल क्रान्तिकारी र पुर्वएमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो । विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो । दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेकाछन

    • प्रकाशित मितिः असोज १८, २०७७
    • २,४२९ पटक पढिएको
    • छाल खबर
  • होटल तथा पर्यटन व्यवसायी संगठित

    छाल खवर धरान,१८ असोज ः सुनसरीको पर्यटन तथा होटल व्यवसायी संगठित वनेकाछन् । जिल्ला भित्रका होटल तथा पर्यटन व्यवसायीहरुको शनिवार इटहरीमा भएको भेलाले व्यवासायीहरुलाई संगठित गरेको हो । भेलाले इटहरीका होटल व्यवसायी ओम पाथिभरा होटलका सञ्चालक तेजबहादुर पुरीको अध्यक्षतामा समिति गठन गरेको छ । नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा सेछ होटल धरानका सञ्चालक तथा धरान होटल व्यवसायी समितिको महासचिव समेत रहेका बासु बराल चयन भएकाछन् । समितिको उपाध्यक्षमा इटहरीका प्रिमियर होटल स्कुलका सिईओ सुनिल भुषाल चयन भए भने महासचिवमा सफल पौडेल, सचिवमा धरान गजुर होटलका सञ्चालक गोपाल आचार्य र कोषाध्यक्षमा इटहरीका होटल इस्टन

    • प्रकाशित मितिः असोज १८, २०७७
    • १,३०९ पटक पढिएको
    • छाल खबर
  • युवा संघको रक्तदानमा ७२ पिन्ट रगत संकलन

    छाल खवर धरान,१७ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरान– ७ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पानमार वसपार्कमा शनिवार आयोजना गरीएको सो रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको संघले जनाएको छ । कोविडको महामारीको समयमा कुनैपनि विरामीले रगतको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेृश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघ नेपाल ७ नं वडा कमिटी अध्यक्ष भरत श्रेष्ठले वताए । संघले कोविडको समयमा विपन्न परिवारका लागि नियमित रुपमा खाद्यान्न समेत वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस

    • प्रकाशित मितिः असोज १७, २०७७
    • ३,१३३ पटक पढिएको
    • छाल खबर
  • पहिरो पीडितलाई प्रदेश सांसदको खाद्यन्न सहयोग

    छाल खवर धरान,१६ असोज ः प्रदेश संसद उमिता वराईलीले धरान–२० का पहिरो पीडितलाई खाद्यन्न सहयोग गरेकीछन् । संसद वराइलीले पहिरो पीडित ७ घर परिवारलाई १ वोरा चामल,नुन तेल र ओछ्याउने म्याट वितरण गरेकी थिइन् । राहत वितरण पश्चात संसद बराइलीले पीडित परिवारलाई स्थायी बसोवासका लागी स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकीथिइन् । पीडितहरुका लागि विदेशमा रहेकी चन्द्रकला कोयी राईले इजरायलबाट पठाएको १० हजार रुपैया प्रतिघर ११सय रुपैयाका दरले वितरण गरीएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीले पीडित परिवारको स्थायी वसोवासका ला

    • प्रकाशित मितिः असोज १६, २०७७
    • २,७५६ पटक पढिएको
    • छाल खबर
  • सागुरीगढीमा नेकपा र राप्रपाबाट नेकामा प्रवेश

    छाल खवर धरान,१५ असोज ः धनकुटाको सागुरीगढीमा एउटा पार्टी छाडने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम तिव्र वन्दै गएको छ । वुधवार सागुरीगढी–५ मा नेकपा र राप्रपा परित्याग गरी ९ जना नेपाली काग्रेसमा प्रवेश गरेकाछन् ।पार्टी प्रवेश गर्नेहरुमा खगेन थेगिम,भानु थेगिम ,सुसन थेगिम, कविराज राई, मेघ राज थेगिम, रमा काफ्ले,हर्कवीर थेवे ,मान बहादुर तामाङ ,श्रीकुमार थेगिम रहेकाछन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि पुर्व मन्त्री नेपाली कांग्रेसका नेता सुनिल बहादुर थापा, प्रदेश क्षेत्रीय कार्यसमिति (क) सभापति जितेन्द्र राई,नेका जिल्ला सदस्य हर्क चेम्जोङग,नेका जिल्ला सदस्य प्रतिकमान राई,प्रदेश क्षेत्रीय कार

    • प्रकाशित मितिः असोज १५, २०७७
    • ४,९६२ पटक पढिएको
    • छाल खबर
  • धरान राउण्ड टेवल २६मा आशिष अग्रवाल

    छाल खवर धरान,१३ असोज ःराउण्ड टेवल नेपाल अन्र्तगतको धरान राउण्ड टेवल २६ को तेस्रो साधारण सभाले आशिष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमवार होटल गजुर प्यालेसमा भएको तेस्रो साधारण सभाले नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस कृष्णकुमार अटल,अग्रिम खेतान,शेङ्की अग्रवाल चयन भएकाछन् ।समितिमा जम्मा १८ जना सदस्य रहेकाछन् ।समितिले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको छ । निवर्तमान अध्यक्ष लक्ष्मीकान्त वियानी (एलके)का अनुसार संस्थाले दुर्गम क्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा आर्थिक भौतिक सहयोग गर्दै आएको छ । संस्थाले विगत ३ वर्षदेखि धरान १७ को सम्

    • प्रकाशित मितिः असोज १३, २०७७
    • ६,९५२ पटक पढिएको
    • छाल खबर
  • सुनचाँदी व्यवसायलाई थप व्यवस्थित वनाउन भूमिका खेल्छु ः अध्यक्ष धमला

    छाल खवर धरान,१३ असोज ः नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका राजु धमला (रुपदल) निवार्चित भएका छन् । सोमबार धरानमा सम्पन्न प्रथम अधिवेशनबाट प्रदेश अध्यक्षमा धमला निवार्चित भएका हुन् । धमलाले अध्यक्ष पदका प्रत्याशी धरानका किसन मास्केलाई पराजित गरेका थिए । धमालाले ५० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी मास्केले ३७ मत पाएका थिए । उपाध्यक्षमा उदयपुरका चतुर चौधरीले ६६ मतले विजयी भए र इलामका धनमान बराइलीले ४५ मत पाए  । यता सचिव पदमा भने इटहरीका कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । सहसचिवमा दमकका मेघराज धमला निर्विरोध चयन भएका छन् । त्यसै

    • प्रकाशित मितिः असोज १३, २०७७
    • ३,४२२ पटक पढिएको
    • छाल खबर
  • समृद्धि र विकासको लक्ष्य पुरा गर्न मुलुक अघि वढेको छ– सभामुख भण्डारी

    छाल खवर धरान,१२ असोज ः प्रदेश १ नं. का सभामुख प्रदपिकुमार भण्डारीले मुलु्क राजनितिक परिवर्तनको आन्दोलन पुरा गरेर समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धि र विकासको लक्ष्य पुरा गर्न अगाडी बढिरहेको बताउनु भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघ, प्रदेश समितिको प्रथम अधिवेशनको धरानमा सोमवार उद्घाटन गर्नु हुँदै सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो । उहाले सिंहदरवारको अधिकारलाई विकेन्द्रिकृत गर्दै जनताको घरदैलोमा सेवा पु¥याउने उद्धेश्यका साथ क्रियाशिल रहँदा यसको कार्यान्वयन पक्षमा हामी कति सफल हुन सक्यौ समिक्षा गर्दै अगाडी बढनु पर्ने बताउनु भयो । सुनसरी उद्योग वाणिज्य

    • प्रकाशित मितिः असोज १२, २०७७
    • ९८८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic