समाचार

    Showing १७१-१८० of १,७२१ items.
  • हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

    छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्कस क्विज मेनिया सिजन ४ आयोजना गर्ने भएको छ । स्कुलले विहिवार पत्रकार सम्मेलनको आयोजनागरी सो विषयमा जानकारी गराएको हो । विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो । धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो । विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतिय

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ४,७३६ पटक पढिएको
    • छाल खबर
  • किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

    छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरीले सामूहिक देउसीसँगै उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ । सोमवार धरान–१७ स्थित गैरीटोलमा आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो । कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि लगायतका विभिन्न पेसा,व्यवसायमा योगदानमा पु¥याउने समुदाय भित्रका २३ जना उद्यमी व्यवासायीलाई सम्मान गरीएको समाजका अध्यक्ष साजन पुमा राइले वताउनु भयो । सम्मानित हुनेहरुमा शैक्षिक क्षेत्रबाट हेमन पुमा राई, शशिकला पुमा राई,रमेश पुमा राई,पुनम पुमा राई, नवराज राई,डुण्डीराज पुमा राई,दिलकुमार पुमा राई, डि.बि. पुमा राई (मुन्ना) उ

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३,३०१ पटक पढिएको
    • छाल खबर
  • वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

    छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो धरान वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिता मंसिर १८ बाट आयोजना हुने भएको छ । आयोजकले सोमवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार १६ नम्वर वडाको संयोजनमा हुन लागेको प्रतियोगिता धरान रंगशालामा हुनेछ । पत्रकार सम्मेलनमा २० वटा वडा रहेका धरानमा सवै वडाले सहभागिता जनाउने आयोजकको विश्वास रहेको छ । १६ नं. वडाका अध्यक्ष मुरारी प्रसाद भट्टराईका अनुसार प्रतियोगितामा सहभागिताको लागि विद्यालयका विद्यार्थीहरूले वडाको प्रतिनिधित्व गर्न पाउनेछन् । वडाका महिलाहरू फुटबल ख

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३,४९९ पटक पढिएको
    • छाल खबर
  • आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शपथ

    छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस्तार गर्र्ने तयारी गरेको छ । विस्तारीत मन्त्री परिषदमा चार जना मन्त्रीहरुको नाम टुंगो लागेको हो । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । ‘चार

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ७५१ पटक पढिएको
    • छाल खबर
  • माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत्वबारे यस्तो छ सहमति

    छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ । एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले नेपाल प्रेसलाई बताए । निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । प

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २,८६४ पटक पढिएको
    • छाल खबर
  • प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

    छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्रतियोगिताको आयोजना हुन लागेको छ । युईवा युवा क्लवको आयोजनामा कार्तिक ९ गतेदेखि १३ गतेसम्म सो प्रतियोगिता आयोजना हुन लागेको हो । क्लवका अध्यक्ष टेकनाथ राईले दिएको जानकारी अनुसार प्रतियोगितामा साविक हसनपुर गाउँ विकास समितिका वडाहरुका खेलाडीहरुको वीचमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा टिम सहभागी हुने क्लवका अध्यक्ष राईले जानकारी दिएकाछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा दोस्रो हुने टिमले नगद ३१ हजार मेडल र तेस्रो हुने टिमल

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २,६२२ पटक पढिएको
    • छाल खबर
  • ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

    प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठहर रहन्छ, राष्ट्रियताभन्दा माथि केही छैन ।देशको विशेषता बमोजिमको पार्टी निर्माण हुनुपर्छ । पार्टी जीवनको अन्तरसंघर्षमा विभिन्न समूहअन्तर्गत अल्पमत वा बहुमत, अनि मात्र व्यक्तिको कुरा आउँछ । यदि रसियन कम्युनिस्ट पार्टीमा मेन्सेविकको अगाडि बोल्सेभिक समूहका नेता लेनिनले जनक्रान्तिका रणनीतिक कार्य योजनासहितको दस्ताबेज अगाडि नसारेका भए रुसले जारशाहीबाट मुक्ति पाउने थिएन । । र, क्रान्तिको लागि संगठनात्मक नीति नलिएको भए लेनिन, क्रान्तिकारी नायक लेनिन, हुन सक्दैन थिए । आज संसारभरका कम्युनिस्ट लेनिनवादी संगठनात्मक सिद्धान्तको आध

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ५,६९३ पटक पढिएको
    • छाल खबर
  • जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

    छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ को एकताको प्रथम अधिवेशन सम्पन्न भएको छ । अशोज २६ गते विराटनगरमा जसपा नेपालको प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले दिपक याक्खाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको तीन उपाध्यक्षमा उपाध्यक्ष हस्तशोभा राई,अनिल ठाकुर र विष्णु कुमार लावतीलाई चयन गरेको छ । समितिको मुख्य सचिवमा भने घनश्याम कटुवाल निर्वाचित भएकाछन् भने ३ सचिवमा आईत चेम्जोङ, मनोज यादव, दिपेन्द्र रुम्दाली राईलाई निर्वाचित गरेको छ भने कोषाध्यक्षमा केशव जबेगु चयन भएकाछन् । त्यस्तै खुल्ला सदस्यहरुमा जिवनेश्वर यादव,भरत किराती,सागर सरगम चेम्जोङ,अ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ४,००७ पटक पढिएको
    • छाल खबर
  • टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहालाई

    छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको टङ्क बहादुर प्रधान पत्रकारिता पुरस्कार युवा महिला सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई प्रदान गरिएको छ । व्लाष्ट दैनिकमा कार्यरत श्रेष्ठलाई नगद ७ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो । धरानको पत्रकारीतामा सकृय श्रेष्ठलाई सम्मानको लागि नेपाल पत्रकार महासंघ सुनसरीले सिफारीस गरेको थियो । सिद्धि नेवाः परिषदमा शुक्रवार आयोजित कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रम प्रसाद प्रधानलाई धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गरेकोमा विशेष सम्मान गरिएको थियो । सम्मानित व्यक

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ५,०७१ पटक पढिएको
    • छाल खबर
  • माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

    छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । भदौ २३ र २४ गते जस्तो आन्दोलन हुने भयले सरकारले स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २,०५५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic