समाचार

    Showing २११-२२० of १,७२१ items.
  • नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

    छाल खवर धरान,३० साउनः स्थानीय व्यक्तिलाई पहिलो पटक नियुक्त भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठले शुक्रवारबाट कार्यभार सम्हाल्नु भएको छ । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले प्रतिष्ठानको कुलपति पदको कार्यभार सम्हाल्नु भएको हो । नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । श्रेष्ठले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • २,५८१ पटक पढिएको
    • छाल खबर
  • कोरा राईड साइक्लिङ च्यालेन्ज धरानमा

    छाल खवर धरान,२८साउनः कोरा राईड साइक्लिङ च्यालेन्ज २०२५ आयोजना धरानमा गर्ने तयारी गरेको छ। धरानमा एकपटक साइकलप्रेमीहरूको भीड लाग्ने भएको आयोजकको दावी रहेको छ । पेडलर्स धरानको आयोजनामा श्रावण ३१ गते शनिबार कार्यक्रम गर्ने जानकारी दिएको छ । आयोजकले वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। कोरा राईड भनेको नेपालमा ठुलो च्यारिटी राईड हो। च्यालेन्जले धरानका धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने पेडलर्स धरानका अध्यक्ष किसन मास्केले वताए । साईक्लिङ राइडले शारीरिक तन्दुरुस्ती , वातावरण मैत्री र पर्यटनलाई एकैसाथ जोड्ने उद्देश्य कार्यक्रम आयोजना गरीएको मास्केको भनाई रहेको छ । राईड भानु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २,३२७ पटक पढिएको
    • छाल खबर
  • विपी प्रतिष्ठानको उपकुलपतिमा धरानका विक्रम श्रेष्ठ

    छाल खवरधरान,२८ साउनः केही महिना अघिदेखि रिक्त भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा.श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,६४३ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङमा समाचार लेखन अभिमुखिकरण

    छाल खवर धरान,२६साउनः विद्यार्थीहरुलाई समाचारका विषयमा जानकारी दिने उदेश्यले हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आइतबार एकदिवसीय समाचार लेखन अभिमुखिकरण सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार तिर्थ कार्कीले समाचार के हो कसरी तयार गरीन्छ समाचार तयार पार्दा के के कुरामा ध्यान दिनु पर्दछ कस्ता विषयहरु समाचारका विषयहरु हुन लगायतका विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए । विद्यार्थीलाई समाचारको परिभाषा, लेखन तरिका, फाइभ डब्ल्यु–वान एच को प्रयोग गरेर समाचार लेखनको अभ्यास गराइएको थियो । स्कुलका निर्देशक गङ्गाराम राईका अनुसार भित्ते पत्रिका प्रकाशनको तयारीसँगै, एसईई परीक्षामा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ४,५०७ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलमा लाखेजात्रा

    छाल खवर धरान,२४ साउनः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुलाई लाखे नाचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरीएको हो । नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो । समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ । लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ९३४ पटक पढिएको
    • छाल खबर
  • रोटरी क्लव अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार

    छाल खवर धरान,२३ साउनः रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार चयन भएकाछन् । रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम पश्चात ताम्राकार अध्यक्षमा चयन भएका हुन । सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वरिष्ठ समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वर्ष २०२४ र २५ काअध्यक्ष गौरवमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव अतुल श्रेष्ठले गत वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए । रोटरी क्लबका असिस्टेन्ट गभर्नर विनोद अग्रवालले नयाँ बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । बर्ष २०२५र०२६ का लागि २२ सदस्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • ३,६४३ पटक पढिएको
    • छाल खबर
  • जसपा नेपालको अधिवेशन भदौ अन्तिम साता

    छाल खवर धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम साता हुने भएको छ । आयोजकले दिएको जानकारी अुनसार भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने प्रदेश समितिको बैठकले निर्णय गरेको छ । जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेश अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने बताए । अध्यक्ष याक्खाले दिएको जानकारी अनुसार अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । अधिवेशनमा प्रदेश भरीका एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिएका छन् । बैठकले प्रदेश

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ३,२२१ पटक पढिएको
    • छाल खबर
  • चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उपाधी सुनाखरि एकेडेमीलाई

    छाल खवर धरान,१९ साउनः धरानमा जारी बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले हात पारेको छ । सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९÷४५ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी सङ्गै सुनाखरी एकेडेमीले नगद २० हजार रुपैय, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गेरेको छ् । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८/११ र १८/७ अंकले अग्रता बनाएका थिए । तेस्रो क्वाटर बराबरी १४/१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३(९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी,

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४,८७२ पटक पढिएको
    • छाल खबर
  • कुलुङ जातिको दस्तावेज ‘कुलु रिदुम्’ धरानमा

    छाल खवरधरान,१८ साउनः जनजातिमा समावेश हुनका लागि संघर्ष गरीरहेको समुदाय कुलुङ जातिले आफ्नौ मौलिक परम्परा र संस्कार संस्कृतिमा आधारीत पुस्तक प्रकाशन गरेको छ । धरानमा शनिवार एक कार्यक्रमकावीच कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सम्पूर्ण विवरण समेटिएको पुस्तक ‘कुलु रिदुम्’ विमोचन गरिएको छ। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रिय कार्यालय धरान–५ स्थित देवीगाउँमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पुस्तक विमोचन गरेका हुन्। संघका महासचिव दिपेन्द्र कुलुङले दिएको जानकार

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ७,४६२ पटक पढिएको
    • छाल खबर
  • धरान स्र्पोस अवार्ड वितरण

    छाल खवर धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन । धरान खेलकुद मञ्चले शनिवारवार आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षालाई उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् । अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्रदान गरीएको थियो । यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गर्न सफल वनेकाछन् । लामाले नगद २० हजारसहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५

    • प्रकाशित मितिः साउन १८, २०८२
    • २,१६२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic