समाचार

    Showing २६१-२७० of १,७२१ items.
  • अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

    छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विणा दाहाल खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गर्नुभएको छ । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई सम्मान

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ७१० पटक पढिएको
    • छाल खबर
  • एसईई स्पिकरमा २३ जना छनौट

    छाल खवर धरान,८ वैशाखः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस।ई।ई। स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन् । याडिकल लाइट नेपाल प्रा।लि। धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्। सेमिफाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरी की समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान की सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल की जिज्ञासा भट्टराई, साक्षी मिश्र र आ

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ७९२ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलद्धारा ५०जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम

    छाल खवर धरान,६,वैशाखः क्रियटिभ स्कुल सर्कल धरानले १० विद्यालयका शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । सर्कलले धरानका १० विद्यालयका ५० जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम दिएको हो । तालिममा धरानका हिविस्कस इङ्लिस वोडिङ स्कुल,धरान इङ्लिस वोडिङ स्कुल,डिपी विलभर्स वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी,वुद्ध आर्दश वोडिङ स्कुल,आवर होम स्कुल,जोलसाया एकेडेमी,एप्पल मन्टेश्वरी र एक्वा सेकेण्डरी वोडिङ स्कुल गरी ५० जना शिक्षिकाहरु सहभागी भएको सर्कलका धरान अध्यक्ष गंगाराम राईले जानकारी दिनुभयो । एप्पल मन्टेश्वरीमा विहिवार र शुक्रवार भएको दुइदिने तालिममा निर्मला पोख्रेलले प्रशिक्षण दिनुभएको थ

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • २,१४७ पटक पढिएको
    • छाल खबर
  • धरानका मेयरलाई शिक्षकहरुको ज्ञापन पत्र

    छाल खवर धरान,३ वैशाखः काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्। शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौमा आन्दोलनमा रहेका शिक्षकहरुले धरानमा भने कक्षा ८ को ग्रेड वृद्धिको परिक्षा स्थगनको माग गरेका हुन् । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो। समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी ग

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,९१६ पटक पढिएको
    • छाल खबर
  • सिदार्थ शिशु सदन स्कुलमा ६ विद्यार्थीहरुलाई उत्कृष्ट अवार्ड प्रदान

    छाल खवर धरान,३ वैशाखः सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ले ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ । स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो । अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल,सुद्रिष्टी कार्की,आदित्य खड्का,सुप्रिया आचार्य,जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् । उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो । सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले जानकारी दिनुभयो । निर्देशक सोनीका अनुसार कक्षामा प्रथम ह

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १५,९६३ पटक पढिएको
    • छाल खबर
  • शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्सव सम्पन्न

    छाल खवरधरान,३० चैत्रः एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले वार्षिक उत्सवका अवसरमा चारजना शिक्षकहरुलाई सम्मान गरेको छ । स्कुलले शनिवार एक कार्यक्रमका वीच शिक्षकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा जुनाहाङ्ग राई,सौगात राई,ललिता ल्वागुन र सुप्रिया शाह रहेकाछन् । सम्मानित शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले सम्मान–पत्रले सम्मान गरेका थिए । शिक्षकहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक अनिश राईले वताउनु भयो । यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने न

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • १,०५६ पटक पढिएको
    • छाल खबर
  • सुमेधामा प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इनहाउस परीक्षा केन्द्र

    छाल खवर धरान,३० चैत्रः सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.धरान–ले कोशि प्रदेस मै पहिलो पटक व्रिटिस काउन्सिलको इनहाउस परीक्षा सम्पन्न भएको छ। व्रिटिस काउन्सिलले लिने आइइएलटिसको परीक्षा शनिवार प्रा.लि.मा सम्पन्न भएको हो। व्रिटिस काउन्सिलले यो पटक देखि प्रदेसमै पहिलो आइइएलटिस इनहाउस परीक्षा केन्द्र सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा तोकेको हो। अब देखि धरानका बिद्यार्थीहरुले आइइएलटिसको परीक्षा दिनको लागि बिराटनगर, इटहरी, दमक, काठमाडौ जानु पर्ने झन्झट नरहेको प्रालिका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो। सुमेधा एजुकेसन अब्रोड स्टडी गर्न जान चाहाने बिद्यार्थीहरुका लागि प्रदेसकै उत्कृष्ट

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • २,०१४ पटक पढिएको
    • छाल खबर
  • एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

    छाल खवर धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशि प्रदेस स्तरीय (एस.ई.ई.) स्पिकर–२०८१, सिजन–५ को शुक्रवार सम्पन्न पहिलो चरणको अडिसनबाट ३७ जना प्रतिष्पर्धीहरु छनोट भएका छन । –याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगितामा सहभागि ४८ जनामध्ये ३७ जना दोश्रो चरमा प्रबेश गरेका हुन। दोश्रो चरणमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समिक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका रोजा कडेल, जिज्ञासा भट्टराई, साक्षी मिश्र, आयुषा पौडेल, सृष्टि राई र अन

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ६२५ पटक पढिएको
    • छाल खबर
  • पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छात्रवृत्ति बितरण सम्पन्न

    छाल खवर धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प्रदान गरीदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार नदिरा राई र फोनिक्स राईलाई प्रदान गरीएको छ । नदिरा कक्षा १उर्तीण गरी कक्षा २ मा गएकाछन् भने फोनिक्स कक्षा २ उर्तीण गरी कक्षा ३ मा प्रवेश गरेका अनुशासित र जेहेन्दार विद्यार्थी हुन । स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै आएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले जानकारी दिनुभयो । शनिवार स्कुलको ३१ औ बार्षिकोत्सव, छात्रवृत्ति बितरण तथा नतिजा शप्रकाशन कार्यक्रम मार्फत सो पुरस्कार वितरण गरीएकोस थियो । दुवैलाई नगद दश÷दश हजारका दरले पुरस्कार राशी प्रदा

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • २,३६२ पटक पढिएको
    • छाल खबर
  • बिजनेस एक्स्पो नाफामा

    छाल खवर धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले आयोजना गरेको विजनेश एक्स्पो नाफामा रहेको आयोजकले जानकारी दिएको छ । आयोजकले पत्रकार सम्मेलन दिएको दिएको जानकारी अनुसार २ लाख ५८ हजार ८८५ रुपैयाँ आम्दानी भएको छ । आयोजकले विहिवार पत्रकार सम्मेलनगरी माघ २६ देखी फागुन १० सम्म १५ दिन चलेको ‘बिजनेस एक्स्पो २०८१’मा कुल ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष शिवराज श्रेष्ठले ‘एक्स्पो धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको बताए । पत्रकार सम्मेलनमा वोल्दै आयोजक समितिका

    • प्रकाशित मितिः चैत २८, २०८१
    • १,५०५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic