समाचार

    Showing ३२१-३३० of १,७२१ items.
  • प्रेस चौतारीको स्थापना दिवसमाफुटसल प्रतियोगिता

    छाल खवर धरान,२२ माघः प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवशका अवसरमा धरानमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । फुटसल उद्घाटन अघि पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरेका थिए । धरान–१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उद्योग तथा ब्यवसायी महासंघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा चौतारीलाई ७ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै महासघ बिजेता भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेप

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २८६ पटक पढिएको
    • छाल खबर
  • सरस्वति पूजामा हिबिस्कस बाल क्लवद्धारा लोकनृत्य प्रतियोगिता

    छाल खवरधरान,२१ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ स्थित हिविस्कस बाल क्लव ले सरस्वति पूजाका अवसरमा अन्तर विद्यालय स्तरीय लोकनृत्य सम्पन्न गरेको छ । प्रतियोगितामा सिद्धार्थ शिशुसदन स्कुलकी सुवासना श्रेष्ठ प्रथम वनेकी छिन भने लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलकी टिका मगर दोस्रो वनेकी थिइन । त्यसैगरी जेनिथ वोडिङ स्कुलकी प्रिन्सा मगर तेस्रो र धरान स्कोलर एकेडेमीकी इक्सा लिम्वु सान्तवना वनेकी थिइन् । विजेता वनेकी श्रेष्ठले ४ हजार नगद,ट्रफि, मेडल र प्रमाण–पत्र हात पारेकी थिइन भने दोस्रो वनेकी टिका मगरले ३ हजार नगद,ट्रफि मेडल र प्रमाण–पत्र हात पारेकी थिइन् । प्रतियोगितामा जे

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ७५७ पटक पढिएको
    • छाल खबर
  • युजिए कपमा छात्रातर्फ १६ र छात्रतर्फ १७ टिम सहभागी हुने

    छाल खवरधरान,१० माघः माघको तेस्रो आयोजना हुने ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगितामा ३३ टिमले सहभागीता जनाउने भएकाछन् । आयोजकले दिएको जानकारी अनुसार छात्रातर्फ १६ टिमले सहभागीता जनाउने छन् भने छात्रतर्फ १७ टिमले सहभागिता जनाउनेछन् । युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले को आयोजनामा ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताआयोजना हुनेछ । स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्र

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ८५७ पटक पढिएको
    • छाल खबर
  • प्रेस चौतारी सुनसरीमा सर्वसम्मत नेतृत्व चयन

    छाल खवर धरान,१७माघः प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । इटहरीमा विहीबार सम्पन्न अधिवेशनले विकास राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ कार्य समितीको उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरेको छ । त्यसैसगरी सचिव,सहसचिवद्धय र कोषाध्यक्षमा क्रमस सुदिप पोख्रेल,सहसचिव,लक्षमण कट्वाल,सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरु जीवन विष्ट,सचिन राई,

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २,११५ पटक पढिएको
    • छाल खबर
  • अरेटरी च्यालेन्जको उत्कृष्ट १० जना फाइनलमा प्रवेश

    छाल खवर धरान,१८ माघः ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना प्रवेश गरेका छन् । धरान प्लस टु अरेटरी च्यालेन्ज–२०८१ को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका हुन् । धरान–८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका थिए । फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली रहेका छन। यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डि

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २,१८६ पटक पढिएको
    • छाल खबर
  • मनमौजी शिक्षक सरुवा गर्दे धरान उपमहानगरपालिकाको : शिक्षा महाशाखा

    छाल खवर धरान,१५ माघः धरान उपमहानगरपालिका धरान ११ स्थित ज्ञानोदय माविमा शिक्षा महाशाखाले मनपरी शिक्षक सरुवा गरेको पाईएको छ । ११ नम्बर वडाअध्यक्ष लोकेन्द्र फागो र शिक्षा महाशाखाका प्रमुख गणेश प्रसाद खतिवडाले आफनो मनमौजी शिक्षक सरुवा गरेका हुन् । वडाअध्यक्ष फागो शिक्षा समितीका सदस्य समेत हुन । धरान उपमहानगरपालिका वडा नम्बर २० भालढुङा माध्यमिक विद्यालयमा डेढ बर्ष अघिमात्र सरुवा भएर गएका हुन कृष्ण कला लिम्बु ।उनै शिक्षिका लिम्बुलाई शिक्षा महाशाखाले भर्खरै मात्र धरान ११ स्थित ज्ञानोदय माविमा २०८१ मंसिर २६ गते सरुवाको अनुमती दिएको छ । भने सोही भालढुङा स्कुलका प्रावि तहको शिक्षिका हुन कविता राई ।शिक

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ४,४३१ पटक पढिएको
    • छाल खबर
  • माघको तेस्रो साता युजिए कप

    छाल खवर धरान,१० माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्रतियोगितामा धरानमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागीता जनाउने छन् । स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमस २५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र,दोस्रो हुनेले २० हजार ट्रफि मेडल र प्रम

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ४,६३२ पटक पढिएको
    • छाल खबर
  • तालिम केन्द्रको शाखा कार्यालय उद्घाटनमा स्वास्थ्य शिविर

    छाल खवर धरान,१२ माघः धरानमा महिला सीप विकास तालिम केन्द्रको शनिवारशाखा कार्यालय उद्घाटन भएको छ। महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको तालिम केन्द्रको शाखा कार्यालय उद्घाटन भएको हो । लाङघाली चोकमा रहेको कार्यालयको कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले रिबन काटेर उद्घाटन गरेकी थिइन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको तालिम केन्द्रको पहिलो शाखा धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् । महिलाहरुलाई आर्थिकरुपमा सवल सक्षम र आत्मनिर्भर बनाउन केन्द्रले विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको संचालिका कार्कीको भनाई रहेको छ । केन्द्रले आत्मनिर

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ८,६२८ पटक पढिएको
    • छाल खबर
  • युवा व्यवसायी शंकरद्धारा बुवाको नाममा अक्षयकोष

    छाल खवर धरान,१२माघः युवा व्यवसायी तथा राजनीतिकर्मी युवराज शंकर र मिलन शंकरले बुवाको नाममा अक्षयकोष स्थापना गरेकाछन् । धरान–१५ का युवा व्यवसायी तथा राजनीतिककर्मी युवराज शंकर र उनका भाई मिलन शंकरले आफ्ना स्वर्गीय बुवा सुरज शंकरको नाममा अक्षयकोष स्थापना गरेका हुन् । वार्षिक पुन्य तिथिका अवसरमा ५१ हजार रुपैयाँ अक्षयकोष विश्वकर्मा कल्याण सेवा समितिमा स्थापना गरेका हुन् । युवराज शंकर नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समिति सुनसरी १ (क) का सचिव समेत हुन् । पेसाले सुनचादी व्यवसायी रहेका युवराज शंकरले आगामि दिनमा पनि अक्षयकोष थप गर्दै जाने जानकारी दिएकाछन् । युवराजका अनुसार यसअघि ५ हजार

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २,०२८ पटक पढिएको
    • छाल खबर
  • योग’ जीवन रुपान्तरणको काइदा, यस्ता छन् फाइदै फाइदा

    एसपी उप्रेती काठमाडौं । नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आइरहेको छ । वास्तवमा योग दिवस मनाइको व्यापकता भने सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएको भन्दै जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन विश्वसामु आह्वान गरेका थिए । उनको प्रस्तावलाई नेपाललगायत देशले समर्थन गरेसँगै त्यसैको अर्को वर्ष सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालियो । विसं २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक न

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ७८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic