समाचार

    Showing ४७१-४८० of १,७२१ items.
  • समर्पण अभियान नेपालद्धारा भविष्य वोक्ने झोला वितरण

    छाल खवर धरान,२ असार ःसमपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेको छ । अभियान नेपालले आइतवार वराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी वितरण गरेको हो । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए । अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए । अभियान नेपालले प्रेम दिवसका अवसरमा भानुचोक,महेन्द्र बहुमुखी क्याम्पस र युएन कलेज र धरान आर्दश कले

    • प्रकाशित मितिः असार २, २०८१
    • २,५७४ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलका फाईनलिस्ट कृति सुब्बा फेवा सेकेन्डरी बोर्डिङ पुग्दा भब्य स्वागत, नृत्य गरि मागिन भोट

    छाल खवर धरान,१ असार ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्धारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ की फाईनलिस्ट कृति सुब्बा शुक्रबार आफुले एसईई दिएको मोरङको केराबारी गाउपालिका वडा नम्बर–१० स्थित फेवा सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ। स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष रमेश कुमार लिम्बु भाईस प्रिन्सिपल पुष्प बहादुर हमालले कृतिलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो। कृतिले नृत्य प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरिन। स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि कृतिला

    • प्रकाशित मितिः असार १, २०८१
    • ७५९ पटक पढिएको
    • छाल खबर
  • एसईईआईडलका फाईनलिस्ट डिना र मिक्साम गाउदै नाच्दै भोट माग्दै

    छाल खवरधरान,१ असारःफक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल(२०२४ की फाईनलिस्ट डिना चोङबाङ र मिक्साम लिम्बुलाई शुक्रबार उनीहरुले एस।ई।ई दिएको धरान(१० स्थित मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ । स्कुलका भाईस प्रीन्सिपल मनोज राई, शिक्षक, शिक्षिकालगायतले दुबै जनालाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो। डिनाले नृत्य र मिक्सामले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे। स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि डिना र मिक्सामलाई यो अवसर जुरेको हो। डि

    • प्रकाशित मितिः असार १, २०८१
    • ७७९ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलका फाईनलिस्ट कुशुम माझिले कला देखाउदै मागिन भोट

    छाल खवरधरान,१ असारः फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल(२०२४ की फाईनलिस्ट कुशुम माझिलाई शुक्रबार आफुले एसईई दिएको धरान(१ स्थित धरान आदर्श बोर्डिङ माबिमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ। स्कुलका प्रीन्सिपल लोकेन्द्र श्रेष्ठ लगायत शिक्षक, शिक्षिकाले कुशुमलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो। कुशुमले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरिन। स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि कुशुमलाई यो अवसर जुरेको हो। कुशुमले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीह

    • प्रकाशित मितिः असार १, २०८१
    • ६०० पटक पढिएको
    • छाल खबर
  • के हो माइग्रेन रु लक्षण र रोकथाम

    छाल खवर धरान,३२ जेष्ठ ः माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् । मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ । लक्षणहरु के हो माइग

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ५१० पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलका अन्तिम प्रतियोगि रबिन्द्र श्रेष्ठलाई नवोदय बोर्डिङमा सम्मान

    छाल खवर धरान,२७ जेष्ठ ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतियोगि रबिन्द्र श्रेलाई आईतबार एसईई दिएको धरान–१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ। धरान(१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए।श्रेष्ठ नवोदय स्कुलबाट एसईई दिएका थिए । १६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एसईई आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए।रबिन्

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • ४,६२८ पटक पढिएको
    • छाल खबर
  • हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट चिल्ड्रेन होम स्कुल प्रथम

    छाल खवरः धरान क्षेत्रमा संचालनमा रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा १८ वटा स्कुललाई पछि पार्दै धरान –६ स्थित एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । धरान क्षेत्रमा विजेता भएसंगै जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको हो । भर्खरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए । प्रतियोगितामा १ सय १५ अंक प्राप्त गरी एभरेष्ट स्कुल विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले जानकारी दिएकाछन् । गत साल धरानबाट छनौट भई जिल्ला

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • १,५५४ पटक पढिएको
    • छाल खबर
  • सहिद स्मृति माविका बिद्यार्थीलाई निःशुल्क पोशाक बितरण

    छाल खवर धरान,२४ जेठः सहिद स्मृति माबिले दाताको सहयोगमा बुधबार नर्सरी देखि कक्षा–७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक र झोला बितरण गरेको छ। बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बिपन्न बर्गका ४१ जना बिद्यार्थीहरुलाई पोशाक र झोला बितरण गरेको हो। प्रमुख अतिथि धरान उप(महानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष धन बहादुर राईले बिद्यार्थीहरुलाई बितरण गरेका हुन। पोशाक बितरण पछि वडा अध्यक्ष राईले सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर बढ्दौ गएको बताए। सामुदायिक बिद्यालयमा पढेको विद्यार्थी भबिष्यमा कर्मठ र योग्य नागरिक बन्न सक्ने बराए। बिद्यार्थीको पढाइ राम्रो हुन बिद्यालयको

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • २६१ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलका अन्तिम प्रतियोगीहरुलाई खाना शिष्टाचार सम्बन्धि अभिमुखिकरण

    छाल खवर धरान,२२ जेठः फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईईआइडल–२०२४ का अन्तिम प्रतियोगीहरुलाइ मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ। युएन कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराएका थिए । आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए। कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • २,१०२ पटक पढिएको
    • छाल खबर
  • एमाले १३ को अध्यक्षमा कटुवाल

    छाल खवर धरान,२० जेठः नेकपा एमाले धरान उपमहानगर कमिटी १३ नं वडा कमिटीको भेलाले पशुराम कटुवालको नेतृत्वमा नया कमिटी चयन गरेको छ। समितिको उपाध्यक्ष,सचिव,सहसचिवमा क्रमस जितबहादुृर गोले तामाङ,कृत बहादुृर दर्नाल र उदयकुमार श्रेष्ठ रहेकाछन् । त्यसैगरी सदस्य सन्तोष राई,सुन्दरी श्रेष्ठ,तारा गोले तामाङ,सुर्य न्यौपाने,डम्वर कुमारी गुरुङ,अनिश तामाङ,प्रमोद कुमार चौधरी,वुद्धराना मगर,प्रकाश दाहाल विनोद काफ्ले,गोमा तामाङ,लगायत गरी १५ सदस्यीय कमिटी रहेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • ५७३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic