समाचार

    Showing ८७१-८८० of १,५८९ items.
  • नेशनल एकेडेमीमा विद्यार्थीहरुवीच साँस्कृतिक प्रतियोगिता हुने

    छाल खवर धरान,१२ साउन ः धरान १ स्थित नेशनल एकेडेमी स्कुलले विद्यार्थीहरुवीच साँस्कृतिक सम्मेलन गर्ने भएको छ । सो कार्यक्रमका लागि स्कुलमा विद्यार्थीहरुको फेसन एण्ड मोडलिङ क्लवलाई निरन्तरता दिदै काम गर्दै आएकी स्रोत व्यक्ति मिस नेपाल आइडल २०१८ विजेता मेरुना तुम्साले को अर्डिनेटरको भूमिका निर्वाह गरीरहेको एकेडेमीले जनाएको छ । तुम्साका अनुसार हरेक स्कुलबाट पाच देखि आठ जनाको संख्यामा विद्यार्थीहरुले नेपालको कुनै जातिको मौलिक भेषभुसामा सहभागिता रहनेछ । विद्यार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको वारेमा छोटो पावरपइन्ट प्रेजेन्टेशन गर्नुपर्ने र उक्त संस्कृतिसंग सम्वन्धित एउटा नृत्य समूहले

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ३,०३१ पटक पढिएको
    • छाल खबर
  • प्राईम भिजन कलेजले मनायो ५ औं वार्षिक उत्सव

    छाल खवर धरान,९ साउन ः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै आएको सो कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा स्टुडेन्ट अफ द इयरबाट मेला राईलाई सम्मान गरीएको थियो भने हस्पिटालिटि साईनिगं स्टार एलिना राई घोषित भएकीथिइन । त्यस्तै बिद्यार्थीको छनौटबाट बेष्ट टिचर अफ द इयरको उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए । त्यस

    • प्रकाशित मितिः साउन ९, २०७९
    • ४,०४७ पटक पढिएको
    • छाल खबर
  • हिविसकसकी खुशीको भविष्यमा डाक्टर वन्ने लक्ष्य

    छाल खवर धरान,९ साउन ः विद्यालयमा पाइला टेकेदेखि नै खुशी राईले दोस्रो हुन जानेकी छैनन् । कक्षमा प्रथम हुनु त उनको लागि स्वभाविक नै भइसकेको छ । धरान–१५ स्थित हिविसकस वोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत खुशी प्रथम विद्यार्थी हुन । हुने विरुवाको चिल्लो पात भने झै नत उनलाई अभिभावकले ले नै घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पर्छ ।उनी विद्यालयबाट आउना साथ विद्यालयको गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो ।उनी आफु मात्र हैन वहिनी उनी आफु मात्र हैन वहिनी अन्जलीलाई पनि गृहकार्य (होमवर्क) गर्नमा सहयोग गर्छिन । उनकी वहिनी अन्जली कक्षा ३ मा पढछिन । पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कु

    • प्रकाशित मितिः साउन ९, २०७९
    • १४,४९७ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको जिम्मेवारी वाडफाड

    छाल खवरधरान,६ साउन ः सुनसरी उद्योग वाणिज्य संघमा जिम्मेवारी वाँडफाड भएको छ । विहिवार साझ वसेको कार्यसमितिको पहिलो वैठकले जिम्मेवारी वाडफाड गरेको हो । वैठकले प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षमा गोपाल श्रेष्ठ र रामस्वरुप शर्मालाई जिम्मेवारी दिएको छ । महासचिवमा महेन्द्र प्रधानलाई दिएको छ । संघको कोषाध्यक्षमा प्रभाव खतिवडालाई जिम्मेवारी दिएको छ । खतिवडा विजय हस्पीटलका सञ्चालक तथा यमाहा सो धरानका संञ्चालक हुन । त्यसैगरी उद्योग सचिव र वाणिज्य सचिवमा अशोक जैन डागा र किसन मास्केलाई जिम्मेवारी दिएको छ । यता प्रचार प्रसार समितिको संयोजकमा शशीलाई दिइएको छ । सर्वै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन

    • प्रकाशित मितिः साउन ६, २०७९
    • २,९३१ पटक पढिएको
    • छाल खबर
  • प्रचण्ड–बाबुरामवीच भेटवार्ता

    छाल खवर धरान,५ साउन ः पार्टी कार्वाहीमा परेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटघाट भएको छ । भेटमा प्रचण्डले वावुरामलाई एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको वुझीएको छ । ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको स्रोतको भनाई रहेको छ । भेटमा प्रचण्डले वावुरामलाई पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्छ कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहितको एकताको वातावरण बन्ने प्रस्ताव गरेको वताइएको छ । स

    • प्रकाशित मितिः साउन ५, २०७९
    • २७६ पटक पढिएको
    • छाल खबर
  • व्यवसायसँगै समाजसेवामा श्रेया चस्मा घर

    छाल खवर धरान,४ साउन ः श्रेया चश्मा घर धरानले आफ्नो व्यवसायसँगै समाजसेवामा पनि योगदान दिदै आएको छ । चस्मा घरले विगत वर्षहरुमा जस्तै यस वर्षपनि चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न गरेको छ । सञ्चालक सुनिल गुरागाईका अनुसार मंगलवार धरान–९ कलेज रोड स्थित आफनै चश्मा घरमा भएको शिविरमा ६७ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो । चश्मा किनेर लगाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका ५ जनालाई निःशुल्क चश्मा समेत प्रदान गरिने जानकारी दिनुभयो । धरान–९ नं वडा कार्यालयले सिफारिस गरेका ५ जनालाई निःशुल्क चश्मा प्रदान गरीने सञ्चालक गुरागाईको भनाई रहेक

    • प्रकाशित मितिः साउन ४, २०७९
    • ९८८ पटक पढिएको
    • छाल खबर
  • प्राइम भिजन कलेज धरानद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

    छाल खवर धरान,३२ असार ः धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ को परिक्षाफलसंगै बिधार्थी तथा अभिभाबकहरुको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । कलेजले आफ्नै भवनमा परिक्षाफल सार्बजनिक तथा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको थियो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राबिधिकहरुको उपस्थिति रहेको थियो । कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभाबकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ३,११२ पटक पढिएको
    • छाल खबर
  • पत्रकार कुटने ७ जना प्रहरी नियन्त्रणमा

    छाल खवर धरान,३२ असार ः पत्रकारमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। समाचार संकलनका लागि शुक्रवार नेपाल विद्युत प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए। कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए। उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए। कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए। शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यक

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ९३१ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी

    छाल खवर धरान,३२ असार ः सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको छ । वैशाख ३० गते पदस्थापना भएसंगै पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको हो । प्रथम उपाध्यक्षका लागि गोपाल श्रेष्ठ र द्धितीय उपाध्यक्षमा रामस्वरुप शर्माको नाम करिव आन्तरीक रुपमा सहमति भएको हो । श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन भने शर्मा तीन कार्यकालको कोषाध्यक्ष समेत हुन । महासचिवमा महेन्द्र प्रधानको नाम चर्चामा रहेको छ । प्रधान राजेन्द्र साह अध्यक्ष भएको समयमा उद्योग सचिव रहेका थिए भने कार्यसमितिमा नियमित रहदै आएकाछन् । प्रशासनिक क्षमता रहेका प्रधानलाई महासचिव वनाउदा अध्यक्षलाई थप सजिलो हुने अनुम

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ४,५३० पटक पढिएको
    • छाल खबर
  • हिबिसकस स्कुलमा धरान मै पहिलो पटक कानुन विषयमा पढाई शुरु

    छाल खवर धरान,२६ असार ः धरान–१५ स्थित हिबिकस बोर्डिङ्ग स्कुलले यसै शैक्षिक शत्रबाट कानुन विषय पढाई हुने भएको छ । आईतवार स्कुलले पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको थियो । धरान मै पहिलो पटक २ लेवल मै कानुन बिषयमा पढाई हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले नया शैक्षिक सत्रबाट कानुन विषय पढाइ गर्न लागको जानकारी दिनुभएको थियो । प्रवन्ध निर्देशक राईका अनुसार नयाँ शैक्षिक सत्र २०७९÷८० बाट दैनिक जिवनमा आवश्यक पर्ने र समाजका लागि अपरिहार्य रुपमा रहेको कानून विषयको अध्ययन ÷अध्यापन

    • प्रकाशित मितिः असार २६, २०७९
    • १५,८७७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic