समाचार

    Showing ९३१-९४० of १,७२१ items.
  • सुनसरी स्ट्रन्थ लिफ्टीङ संघ गठन

    छाल खवर धरान,२९ कार्तिकः सुनसरीमा पहिलो पटक सुनसरी स्ट्रन्थ लिफ्टीङ संघ गठन भएको छ । सोमवार भएको भेलाले कविर भगत प्रधानाङ्गको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । भेलाले उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस कपिल श्रेष्ठ, विजय सिं थेवे,किरण राई, र रुषा तामाङ चयन गरेको छ । त्यसैगरी भेलाले सदस्यहरुमा अवतार श्रेष्ठ, मोना राई, सुरज श्रेष्ठ, सन्दीप गिरी, निक्रोज श्रेष्ठ, प्रणिता लिम्वु, कौसल भगत प्रधानाङ्ग, आषुतोष अग्रवाल र गणेश श्रेष्ठ रहेकाछन् । भेलाले सन्दीप श्रेष्ठलाई वरिष्ठ सल्लाहकार र रन वहादुर थेवेलाई सल्लाहकारमा चयन गरेको छ केन्द्रीय कार्यालय काठमाडौं रहेको सो संघको ४० जिल्

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • २,५५३ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रचण्ड

    छाल खवर धरान,२९ कार्तिक ः लोकतान्त्रिक वाम गठवन्धन धरानको चुनावी आमसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्वोधन गर्ने भएकाछन् । सत्ता गठवन्धनको चुनावी आमसभाालाई अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने निर्वाचन परिचालन मुलसमितिका संयोजक अशोक राईले जानकारी दिएकाछन् उनका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवत्ता प्रकाश शरण महत र केन्द्रीय सदस्य मिन बहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य तथा प्रदेश १ उपाध्यक्ष धर्मराज निरौलाले सम्वोधन गर्ने आयोजकले जनाएको छ । वामगठवन्धनका उम्मेद्वारहरुको निर्वाचन प्रचार अभियानका लागि प्रभावशाली नेताह

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • २८४ पटक पढिएको
    • छाल खबर
  • म जनताको शासक हैन सेवक वन्न चाहान्छु –मेन्याङवो

    छाल खवर धरान,२८ कार्तिक ः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू शोषक नभई जनताको सेवक वन्नको लागि उम्मेद्वार वनेको वताएकाछन् धरानको विभिन्न वडामा चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा वोल्दै उनले सो कुरा वताएका हुन् । आफूले दश वर्ष जनताको सेवक भएर काम गरीसकेको अनुभव रहेको र आगामी दिनमा पनि सुनसरी क्षेत्र नं १ का जनताको पक्षमा नीति वनाउन र विकासको लागि पहल कदमी गर्ने वताएकाछन् । आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहारोत्र खटेर यस क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र वनाएर देखाउने प्रतिवद्धता समेत जनाएकाछन् । उनले आफूले सस्तो लोकप्रियताको लागि

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • १,१३३ पटक पढिएको
    • छाल खबर
  • को हुन मुक्साम हाङ मेन्याङ्वो

    सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माहिलो हुन् । शिक्षण पेसामा रहेका बुबा वामपन्थी विचारधाराका भएका कारण आपूmमा सानै उमेरमा राजनीतिक चेत विकास भएको उनी बताउँछन् । बुबाकै प्रेरणाबाट राजनीतिमा लागेको बताउने उनी थेचम्बु माविमा अध्ययनरत् रहँदा ०५५ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को विद्यालय इकाइ कमिटीमा आबद्ध भए । ०५७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी पूर

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • ४,८५२ पटक पढिएको
    • छाल खबर
  • उद्योगी व्यापारीहरुको रोजाई युवा उम्मेद्वारलाई रहेको पाए– खगेन्द्र श्रेष्ठ

    छाल खवर धरान,२५ कार्तिक ः सुनसरी क्षेत्र नं १ का प्रदेश सभा सदस्य (क) तर्फका पदका उम्मेद्वार खगेन्द्र श्रेष्ठले उद्योगी व्यपारीहरु युवा उम्मेद्वारलाई भोट दिने सोचमा रहेको वताएकाछन् । शनिवार धरानका २ नं.१२ नं. वडाको घरदैलोको क्रममा श्रेष्ठले सो कुरा वताएका हुन । दलहरुको चन्दा आतंक र झुठा आस्वासन मात्र दिने गरेको र काम भने सिड.को नभाच्ने गरेकोले विश्वास गुम्दै गएको भन्दै अव दल विहिनहरुलाई मतदान गर्न लागेको पाएको उनको भनाई रहेको थियो । मुलुकभर स्वतन्त्रको पक्षमा माहौल वनिरहेको अवस्थामा आफ्नो पक्षमा पनि उद्योगी व्यापारीहरु समर्थनमा रहेको उनको दावी रहेको छ । आफू पनि व्यवासायी भएकोले उद्योगी

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १,८७३ पटक पढिएको
    • छाल खबर
  • जनता स्वतन्त्र युवालाई मतदान गर्न आतुर छन् – खगेन्द्र श्रेष्ठ

    छाल खवर धरान,२६ कार्तिक ः प्रदेश सभा सदस्य पदका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फका स्वतन्त्र उम्मेद्वार खगेन्द्र श्रेष्ठले राजनीतिक दलहरुको व्यवहारबाट आजित भएकोले स्वतन्त्र युवालाई मतदान आतुर रहेको वताएकाछन् । आफ्नो चुनावी घरदैलो कार्यक्रमको क्रममा छाल खवरलाई प्रतिक्रिया दिदै उनले सो प्रतिक्रिया दिएकाछन् । सामाजिक अभियन्ता समेत रहेका श्रेष्ठले प्रदेश सभाका लागि धारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाछन् ।समाज परिवर्तनको लागि अहारोत्र खटीने श्रेष्ठ यतिवेला मतदाताको घरदैलो अभियानमा व्यस्त रहेकाछन् । मतदाताको घर घर पुग्दा आफ्नो पक्षमा माहौल वन्दै गएको उनको भनाई रहेको छ । राजनीतिकि दल

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ७,९४३ पटक पढिएको
    • छाल खबर
  • जनता दलहरुको व्यवहारबाट आजित छन् यस पटक मलाई जिताउन पर्खिरहेकाछन् – मेन्याङ्वो

    छाल खवरधरान,२१ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तथा धरान नगरपालिकाका पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोले दलहरुबाट जनता आजित भएकोले यस पटक आफूलाई जिताउने दिने पर्खिरखेको वताएकाछन् । स्वतन्त्रबाट उम्मेद्वार वनेका मेन्याङ्वोले धरान–१३ को घरदैलो पश्चात अमरहाटमा कोणसभालाईलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन् । मेन्याङवोले टोल टोलमा स्वतन्त्रको पक्षमा माहौल वन्दै वताउदै आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए । आफू धरानको उपप्रमुख र प्रमुख हुदा गरेको कामलाई संस्थागत गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको वताए । धरानको २० वटै वडामा आफ्नो चुनाव चिन्

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २१२ पटक पढिएको
    • छाल खबर
  • कहिले मंसिर ४ आउछ र मलाई भोट दिउ भनेर जनता आतुर छन– अशोक राई

    छाल खवरधरान,२१ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पूर्वमन्त्री अशोक राईले जनता आफूलाई भोट दिन आतुर रहेको वताएकाछन् । जनता समाजवादी र नेकपा एमालेको गठवन्धनबाट उम्मेद्वार वनेका राईले धरान–१६ को घरदैलोको क्रममा छोटो प्रतिक्रिया दिदै सो कुरा वताएका हुन् । स्वागत अभियानले पनि हामीले जिति सकेको महशुस गरेका छौं । मंसिर ४ गते छिटो भन्दा छिटो आफ्नो अभिमत वक्सामा वन्द गर्नुपाए हुने थियो भन्ने रहेको पाएको उल्लेख गरेकाछन् । समिकरणलाई जिताउनु अहिलेको राष्ट्रिय आवस्यकता हो । त्यो कुरा जनताले वुझेकाछन् । नेपाली राजनीतिमा आफूले दिएको योगदानको मुल्याङ्कनले पनि आफलाई

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • ५४१ पटक पढिएको
    • छाल खबर
  • नेवार समुदायको अधिकारका लागि जस्तो सुकै अडिमा उभिनेछु अशोक राई

    छाल खवरधरान,१८ कार्तिकः जनता समाजवादी पार्टी र नेकपा एमालेको गठवन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार अशोक कुमार राईले धरानका नेवार समुदायवीच भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । नेवार समुदायका उद्योगी व्यापारी र समाजका प्रतिष्ठीत व्यक्तीत्वहरुको उपस्थितिमा प्रतिनिधि सभाका उम्मेद्वार राईले सम्वोधन गरेका थिए । आफ्नो समुदायको भावना र अधिकारलाई स्थापित गर्नको लागि जसले लडछ उसको पक्षमा आफूहरु रहेको नेवार एकता समाजका अध्यक्ष राजेशमान श्रेष्ठले वताए । धरानको नेवार समुदायका समस्याको वारेमा वोल्ने र अधिकारलाई नीति निर्माण मा नै दर्ज गर्ने नेतालाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए । उम्मेद्वार अ

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • ९३२ पटक पढिएको
    • छाल खबर
  • लोकतान्त्रिक वाम गठवन्धनका उम्मेद्वार जनताको घरदैलामा

    छाल खवर धरान,१८ कार्तिक ः आगामी मङ्सिर(४ गते हुन गईरहेको सङ्घ र प्रदेसको निर्वाचन नजिकिए सङ्गै सुनसरी क्षेत्र न।१ मा लोकतान्त्रिक (बाम गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन। सनिबार धरान(८ स्थित कबिर टोल, सभा गृह लाईन, दिद्धार्थ मार्ग, भोटेपुल लगायतका स्थानहरुमा घरदैलो गरिएको छ। सुनसरी क्षेत्र न–१ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार मुक्सामहाङग् मेन्याङ्बो(मुकेस) र सुनसरी(१(क) का उमेस थापाले घरदैलोलाई तिब्रता दिएका छन। घरदैलोका क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाउनुका साथै मतदान गर्न उत्सुक रहेको पाएको प्रतिनिधि सभाका उम्मेद्वार मुकेसले बताए।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • २४१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic