राष्ट्रिय

    Showing १३१-१४० of ३३१ items.
  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

      छाल खवर धरान,५ वैशाख ःनेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । यस अघि गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेलरमटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • ४,५४२ पटक पढिएको
    • छाल खबर
  • महासंघ अध्यक्षमा पोख्रेल प्यानल विजयी

    छाल खवर धरान,२९ चैत ः नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त प्यानलको उम्मेद्वार विपुल पोख्रेल विजयी भएकाछन् । नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीको गठवन्धनबाट उम्मेद्वार वनेका पोख्रेल विजयी वनेका हुन् । प्रेस युनियन समर्थक अध्यक्ष पोख्रेल सहित कार्यसमितिमा प्यानल नै निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । पोख्रेलले प्रधानमन्त्री केपी ओली समर्थक पत्रकार संगठन प्रेस चौतारी नेपालबाट उम्मेदवार बनेकी निर्मला शर्मालाई भारी मतको अन्तरले पराजित गरेका हुन । निर्वाचन मण्डलका अनुसार पोख्रेलले ५९४२ मत ल्याए भने शर्माले ३९१५ मत पाइन् । पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमित

    • प्रकाशित मितिः चैत २९, २०७७
    • २,६७२ पटक पढिएको
    • छाल खबर
  • यस्तो छ प्रचण्डले सर्वोच्चमा चढाएको पुनरावलोकनको निवेदन (पूर्णपाठसहित)

    काठमाडौं ,१७ चैत ःनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले मंगलबार सर्वोच्च अदालतमा नेकपा विवाद बारेको पुनरावलोकनको निवेदन दिएका छन् । नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँझने फैसला गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै प्रचण्ड पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेका हुन् । पुनरावलोकनका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि क

    • प्रकाशित मितिः चैत १७, २०७७
    • १५३ पटक पढिएको
    • छाल खबर
  • नेपाल र रावललाई साधारण सदस्यबाट निलम्बन

    छाल खवर काठमाडौं, १६ चैत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारवाहीमा परेका छन्। उनीहरूलाई आज पार्टीले ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो। यही चैत ८ गते पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि कारवाही गर्नु परेको एमालेले नेपाल र रावललाई पठाएको पत्रमा उल्लेख छ। ६ महिनाको निलम्बन सच्चिनका लागि भएको एमालेले जनाएको छ। “सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ,” पार्टीले नेता नेपाललाई पठाएको पत्रमा उल्लेख छ

    • प्रकाशित मितिः चैत १६, २०७७
    • ३,८२२ पटक पढिएको
    • छाल खबर
  • जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

    छाल खवर काठमाडौं, १४ चैत । नेपाली काँग्रेस नेता स्वर्गिय नवीन्द्रराज जोशीको शनिवार निधन भएको छ । जोशीको निधनमा सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए । १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने तर तीन दिन शोकसभा कार्यक्रम मात्रै गर्ने निर्णय

    • प्रकाशित मितिः चैत १४, २०७७
    • ८८० पटक पढिएको
    • छाल खबर
  • ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने

    छाल खवर धरान,५ चैत ः नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेपाल–खनाल पक्ष भने सहभागी नहुने भएको छ । सो पक्षको बुधबारदेखि सुरु भएको राष्ट्रिय भेला आज पनि जारी रहनेछ । गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल–खनाल पक्षको अडान छ ।

    • प्रकाशित मितिः चैत ५, २०७७
    • १,३८२ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

    छाल खवर धरान,४ चैत ःनेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौड

    • प्रकाशित मितिः चैत ४, २०७७
    • १,८१९ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी

    छाल खवर धरान,२९ फागुन ःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुलाई पद विहिन बनाउने गरी कमिटी विस्तार गरेपछि माधव नेपाल पक्षले समानात्तर कमिटी विस्तार गरेको छ । अध्यक्ष ओलीमा आफूहरुलाई पेलानमा खोजेकोले बाध्य भएर त्यसलाई काउण्टर दिनको लागि समानान्तर कमिटी विस्तार गरेको हो । पार्टीले दिएको जानकारी अनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को संयोजनको जिम्मा घनश्याम भुसाललाई दिएको छ । त्यसैगरी प्रदेश ३ को संयोजनको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिएको छ भने प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई प्रदान गरेको छ । प्रदेश ५ र ६ को जिम्मा युवराज ज्ञवा

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • ७,०१२ पटक पढिएको
    • छाल खबर
  • प्रचण्ड–माधव नेकपाकै नेतृत्वमा नयाँ सरकार बन्ने भट्टराईको दावी

    छाल खवर इटहरी १५, फागुन ः नेकपा प्रभावशाली नेता योगेश भट्टराईले वाहिर जतिसुकै हल्ला मच्चाएपनि प्रचण्ड–माधव नेचृत्वमा नै नयाँ सरकार बन्ने दावी गरेकाछन् । प्रेस संगठन नेपालको प्रदेश १ को दोस्रो शनिबार इटहरीमा सम्बोधन गर्दै भट्राईले सो कुरा वताएका हुन् । उनले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने ठोकुवा समेत गरेकाछन् । फागुन २३ को प्रतिनिधि सभाको वैठकले अग्रगमनको आन्दोलन गरीरहेको दलहरु मध्येबाट आफ्नो दलको नेतृत्वमा सरकार गठन हुनेमा आफूहरु ढुक्क रहेको समेत दावी गरेका थिए । उनले नयाँ सरकारको संरचनाका विषयमा भने स्पष्ट गर्न चा

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • १,८८१ पटक पढिएको
    • छाल खबर
  • संवैधानिक नियुक्ति सवै बदर हुने

    काठमाडौँ( सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले गरेको निर्णय के हुने भनी चासो उत्पन्न भएको छ। मंगलबार सर्वोच्च अदालतका प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै पुस ५ पछिका यससम्बन्धी निर्णयमा कानुनी शून्यताको स्थिति रहने उल्लेख गरे पनि संवैधानिक परिषद्को निर्णय के हुने भनी स्पष्ट भइसकेको छैन। संवैधानिक परिषद सम्बन्धी कानुनलाई अध्यादेशमार्फत संशोधन गरेर परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० गते ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । अख्ति

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • २,३४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic