राष्ट्रिय

    Showing १७१-१८० of ३३० items.
  • राजनीतिकमा अनेक झेल,ओली र शेरबहादुर मिलेर प्रचण्ड माधव सिध्याउने खेल

    छाल खवर काठमाडौं,७ मंसिर ः सचिलालय बैठकमा आफ्नो एजेण्डा प्रस्तुतका लागि १० दिनको समय मागेका नेकपा अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले नया राजनीतिक यात्रा शुरु गरेकाछन् । ओलीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी राजनीतिमा नया तरंग पैदा गरीदिएकाछन् ।संवैधानिक रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बूढानीलकण्ठ पुगेका ओलीले देउवासँग सत्तासाझेदारीको विषयमा समेत कुरा गरेको बुझिएको छ । नेकपामा विवाद बढेसँगै पार्टी फुटको संघारमा छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र झलनाथ खनाल समूहले ओलीलाई एक्ल्याउन खोजेपछि ओलीले पार्टी फुटाउने तया

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • ३,३२३ पटक पढिएको
    • छाल खबर
  • संघीय शासन प्रणाली सफलताको आधार प्रशासनिक व्यवस्थापन

    प्रेमलकुमार खनाल मुलुकमा २०६२र६३को युगान्तकारी परिवर्तनबाट घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२मा जारी भएको संविधानले केन्द्रीकृृत र एकात्मक ढांचाको शासन प्रणालीलाई पुनर्संरचना गरेर संघीय ढाँचाको तीन तहको सरकार रहने संघीय शासन प्रणालीको सुनिश्चित गर्यो । संघीयशासन प्रणालीलाई व्यवस्थापन गर्ने तीनवटा पक्षहरु ( राजनीतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन र प्रशासनिक व्यवस्थापन पर्दछन । राजनीतिक व्यवस्थापन अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको राजनीतिक पुनर्संरचना गरेर निर्वाचन सम्पन्न भइ जननिर्वाचित प्रतिनिधिहरुको नेत

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • १,२८८ पटक पढिएको
    • छाल खबर
  • छठ पर्वको मुख्य दिन आज, यस्तो छ ब्रत विधि

    छाल खवर धरान,५ मंसिर ःप्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • १,६४७ पटक पढिएको
    • छाल खबर
  • राप्रपाबाट कांग्रेसमा आएकालाई उच्चस्थान दिएको भन्दै सामाजिक संजालमा कार्यकर्ताको असंतुष्टी

    छाल खवर धरान,२९ कार्तिक ःपार्टी सभापति शेरबहादुर देउवाले आफुलाई शक्तिशाली वनाउनका लागि पार्टीमा योगदान नभएका आयातित व्यक्तिलाई माथिल्लो तहको जिम्मेवारी दिएर पुराना कार्यकर्ताको योगदानको उपहास गरेको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएकाछन् । देशभरका कार्यकर्ताहरुले सामाजिक सञ्जाल (फेसवुक)मार्फत यस्तो असन्तुष्टि व्यक्त गरेक हुन । देशकै पुरानो राजनीतिक पृष्ठभूमि भएको पार्टी र देशको लोकतान्त्रिक आन्दोलनमा संघर्षमय राजनीतिक जीवनयात्रामा खारिएका अनगिन्ती नेताहरुले पार्टीभित्र खासै स्थान र सम्मान पाउन नसकिरहेका बेला पार्टीको विभाग अथवा जिल्ला तहको सदस्य हुने हैसियत समेत नभएका व्यक्तिहरुलाई पार्ट

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • १,६०३ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा पर्व

    छाल खवर धरान,३०कार्तिक ः यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटा

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • १०४ पटक पढिएको
    • छाल खबर
  • जीत सुनिश्चित छ वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्दप्रसाद ढकाल

    छाल खवरधरान,२८ कार्तिक ः देशव्यापी चुनावी प्रचार अभियानमा रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालले आफ्नो जीत सुनिश्चित भएको दावी गर्नुभएको छ । चुनाव प्रचारको क्रममा प्रदेश १ र २ का जिल्ला तथा नगरका अध्यक्षहरुसंगको धनकुटाको भेडेटारमा आयोजित भेटघाट कार्यक्रममा ढकालले सो दावी गर्नुभएको हो । आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको ५४ औ साधारण सभा तथा निर्वाचनको अभियानमा रहेको टोलीमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल, जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारी, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामप्रसाद संघाई केन्द्

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • २,०२७ पटक पढिएको
    • छाल खबर
  • चन्द्र ढकालको टोली चुनाव प्रचार गर्दै पूर्व क्षेत्रमा

    छाल खवर धरान,२६ कार्तिक ः निर्वाचन नजिकिदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालको टोली पूर्व क्षेत्रमा आइपुगेको छ । चुनावी प्रचारका क्रममा देशव्यापी रुपमा हिडीरहेको टोली विहिवार सुनसरी र धनकुटाको सीमामा रहेको भेडेटार आउन लागेको हो । सो भेटघाट कार्यक्रममा प्रदेश नं. १ र २ क्षेत्रका जिल्ला तथा नगरका अध्यक्षहरुसंग रहने केन्द्रीय सदस्यका उम्मेदवार तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले जानकारी दिएकाछन् । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकालले १ र २ नं प्रदेश भरीका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुसं

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • ३,३१६ पटक पढिएको
    • छाल खबर
  • हिन्दु धर्मका अभियान्ता देखि धर्मगुरुसम्म बलात्कार, हत्या, ठगी र अपरधिक गतिविधिमा संलग्न

    छाल खवर धरान,२६ कार्तिक ःपछिल्लो समय हिन्दु धर्म कै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायत अपराधका घटनामा अभियान्ता र धर्मगुरुहरु संलग्न हुन थालेका छन् ।हिन्दु धर्मका आडमा अपराध कर्ममा लागेका केही अभियान्ता र धर्मगुरुहरुको वास्तविकता उल्लेख गरिएको छ । घटना १हिन्दु युवा संघका अध्यक्ष एवं हिन्दु अभियान्ता बताउने सागर थापालाई भक्तपुर बस्ने एक युवतीलाई यौन शोषण गरेको र बिदेश पठाई दिन्छु भनेर लाखौं रुपैयाँ ठगेको बुधबार २८ असोज सामाजिक संजाल मार्फत भिडियो सार्बजनिक भएको छ ।एक युटुब च्यानल मार्फत उक्त युवतीले आफूलाई आफूलाई युरोप पठाई दिन्छु भनेर पटक( पटक मोटो रकम लगेको र आफूलाई योन हिंसा गरेको बताएकी छ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • १,२०६ पटक पढिएको
    • छाल खबर
  • गृह मन्त्रालयले दियो अवैध क्रसर उद्योग बन्द गराउन देशभरका सीडीओलाई निर्देशन

    छाल खवर धरान,२५ कार्तिक ःगृह मन्त्रालयले अवैध रुपमा सञ्चालित देशभरका अवैध क्रसर उद्योग वन्द गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृहले निर्देशन दिएको हो । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • २,०२५ पटक पढिएको
    • छाल खबर
  • व्यावसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्छु ः ढकाल

    छाल खवर धरान,२५ कार्तिक ः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफ्नो उमेद्वारी रहेको वताउनु भएको छ । बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा वताउनुभएको हो । उहाले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दावी गर्दै आफू त्यसका लागि सवै हिसावले सवल सक्षम रहेको स्पष्ट पार्नुभएको थियो । विगतमा पनि आफूले व्यवसायीका हक, हितको पक्षमा काम गर्दै आएको र अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, अधिकारलाई स्थापित गर्न जुनसुकै कदम चाल

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • ३,२१४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic