राजनीति

    Showing १४१-१५० of ६३३ items.
  • विपि कोईराला र डा. केशरजंग बिचको त्यो संवाद

           श्री ५ वीरेन्द्रबाट कस्तो राजनैतिक व्यवस्था देशमा चलाउने हो जनताबाटै निर्णय होस् भन्दै २०३६सालमा जनमत संग्रहको घोषणा भएको थियोे । देश निर्वाचनमय भयो।  राजनीतिक कित्ता काट पनि भयो । बहुदल र निर्दलको बिचमा । निर्दल पक्षधरहरु एक ढिक्का भएर भोट माग्न जनताको बिचमा गए । भोट माग्न हिडिरहे । बहुदल पक्षधरहरु पनि बहुदलीय व्यवस्थाको पक्षमा भोट माग्न हिडिरहे । कुदिरहे । ठूलाठूला  आमसभा र जुलुसहरु पनि गरिरहे ।          जतिसुकै चर्चा र पर्चा भए पनि बहुदलवादीहरु एक ढिक्का भएर उभिन सकेनन् । मतदाता र कार्यकर्ताहरुले बारम्बार कुरा उठाईरहे । एक ढिक्क

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • ३,१८४ पटक पढिएको
    • छाल खबर
  • सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएलको आपत्ति

    छाल खवर धरान,१२ वैशाखः धरान नगरपालिकाले राखेको सिमानामा राखेको वोर्ड हटाएकोमा वाइसिएल धरान नगर समितिले आपत्ति जनाएको छ । धरान उपमहानगरपालिकाले धरान र इटहरी बीचको सिमाना भनि तरहरामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको घटनाप्रति वाइसिएलले गम्भीर आपत्ति जनाएको हो । स्थानीय तह बीचको सिमाना विवाद सम्बन्धित स्थानीय तह बीचको संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनु पर्नेमा वाइसिएलले माग गरेको छ । धरान नगर सरकारले सिमा सम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढंगले सिमा प्रारम्भ बोर्ड हटाइनु गम्भीर र आपत्तिजनक रहेको नगर अध्यक्ष दिपम तामाङले व

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • २,६९३ पटक पढिएको
    • छाल खबर
  • सहिद लाजेहाङको परिवारलाई आर्थिक सहयोग

    छाल खवर धरान,८ वैशाखः एक महिना अघि कोशी प्रदेश नामाकरण खारेजीको माग गदै भएको आन्दोलनका क्रममा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई हङकङबाट आएको आर्थिक सहयोग प्राप्त भएको छ । लाजेहाङको परिवारलाई शुक्रवार एक कार्यक्रमका वीच आर्थिक रकम हस्तान्तरण गरीएको थियो । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा प्रदेश नं १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार लाजेहाङको परिवारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राई र किरात राई

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • २,८८४ पटक पढिएको
    • छाल खबर
  • एमाले धरानको अध्यक्षमा हर्कजंग निर्वाचित

    छाल खवर धरान,६ वैशाखः दुइ दिनसम्म चलेको अधिवेशनले नेकपा एमाले धरान नगर समितिको अध्यक्षमा हर्कजंग एभेङलाई चयन गरेको छ । वुधवार सम्पन्न अधिवेशनले एभेङको अध्यक्षतामा ८५ सदस्यीय नया कमिटी चयन गरेको हो । त्यसैगरी कार्यसमितिको उपाध्यक्ष,सचिव र उपसचिवद्धयमा क्रमस पारस काङमाङ, राजेन्द्रकुमार राई, द्वय योगेशबाबू काफ्ले, दिवस कन्दङवा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा २० वटा वडाको भूगोलबाट लोक कुमारी श्रेष्ठ,कृष्ण कुमार राई, शिवकुमार राई,भुवनसिंह बस्नेत, टेकबहादुर कन्दङ्वा,हरि प्रसाद शाही, विकास भुजेल, दीपककुमार बनेपाली, राजेन्द्र राई, मनप्रसाद लिम्बू, सुनिता राई, रामजी विष्ट, टल्के तामाङ, धन ब

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ३,२३६ पटक पढिएको
    • छाल खबर
  • सुनसरी–१ बाट निर्वाचित अशोक राई शिक्षा मन्त्री नियुक्त

    छाल खवर धरान,१७ चैतः सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित अशोक कुमार राई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा सुनसरी–१ बाट संघीय प्रतिनिधि सभा सदस्य अशोक राई वरियताको पाँचौ नम्बर सहित शिक्षा मन्त्रीमा नियुक्त भएका हुन् । राईले मन्त्री परिषदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका हुन् । राई सुनसरी क्षेत्र नं. १ बाट एमाले र जनता समाजवादीको गठवन्धनबाट चुनाव लडेका थिए । उनी चुनाव लडदै गर्दा नै मन्त्री हुने उमेद्वार भएकोले चुनाव जिताउनु पर्ने तर्क कार्यकर्ताहरुले गरेका थि

    • प्रकाशित मितिः चैत १७, २०७९
    • ५,३५१ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा मन्त्री परीषद विस्तार

    काठमाडौं, १७ चैतः प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार १२ जना मन्त्री परिषद विस्तार गरेकाछन् ।नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रम

    • प्रकाशित मितिः चैत १७, २०७९
    • ३,३०५ पटक पढिएको
    • छाल खबर
  • ६८ औं स्थापना दिवसका अवसरमा सुनसरीमा प्रभातफेरी

    छाल खवर धरान,१६ चैतः नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा सुनसरीमा एकसाथ दुइ स्थानमा प्रभातफेरी गरी मनाइएको छ । संघलाई महासंघ वनाउने संस्थापक जिल्लाको रुपमा रहेको सुनसरीमा धरान र इटहरीमा प्रभातफेरीको आयोजना गरी स्थापना दिवस मनाईएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा दुइस्थानमा कार्यक्रमको आयोजना गरीएको थियो । प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकार भन्ने नाराका साथ पत्रकारहरूले प्रभातफेरी गर्दै मनाएका छन् । धरान उपमहानगरपालिका अगाडिबाट शुरु भएको प्रभातफेरी छाताचोक हुँदै भानुचोकमा पुगेर समापन गरीएको थियो । कोणसभालाई वरिष्ठ पत्रकार हर्ष सुब्बा र भीम ज्व

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ३,८२६ पटक पढिएको
    • छाल खबर
  • गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न सकिन्न– अध्यक्ष नेपाल

    छाल खवर काठमाडौं ,१२ चैत ः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताएकाछन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी ) को प्रशिक्षण तथा केन्द्रीय कमिटी को तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताका हुन् । अध्यक्ष नेपालले त्यसका विरुद्ध नै कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए । कम्युनिष्ट पार्टीले समाज र मानिसको मानसिकता परिवर्तन गर्न मानिसको संस्कार परिवर्तन गर्नु पर्ने उनको भनाई रहेको थियो । अध्यक्ष नेपालले गठबन्धनको दृष्टीकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अवक

    • प्रकाशित मितिः चैत १२, २०७९
    • ६,०२४ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्रीद्वारा माधव नेपाल र देउवासँग छलफल

    छाल खवर काठमाडौं,४चैत ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेकाछन् । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको भेटघाट र छलफल भएको हो । यही चैत ६ गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत, सरकारलाई पूर्णता दिने लगायत समसामयिक विषयमा केन्द्रित रहेर भेटघाट भएको जनाईएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७९
    • ६१४ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरीको साधारण सभा सम्पन्न

    छाल खवर धरान,३० फागुन ः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । इटहरी–६ स्थित पिस जोन स्कुलको हलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य निर्मल बराल प्रमुख आतिथि थिए। पार्टीको सुनसरी जिल्ला इन्चार्ज समेत रहेका बरालले बदलिएको परिस्थितिमा पत्रकारहरुले आफूलाई समाहित गरि संचारकर्म गर्न आग्रह गरे । उनले भने–‘प्रविधिको विकासले पत्रकारलाई अझ दक्ष बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले पार्टीले जनसंबन्ध सुदृढिकरण अभियान संचालन गरिरहेकोले प्रेस सेन्टरले यसलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने ब

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • १७१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic