राजनीति

    Showing २२१-२३० of ६३२ items.
  • गाँउ गाँउ मनोजको चुनावी रौनक

      छाल खवर धरान,४ असोज ः स्वतन्त्र उम्मेद्वारी दिएका धरान पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वो यतिवेला गाउ गाउमा चुनावी अभियानमा सकृय रहेकाछन् । कुनै समय धरानको विकासको मोडालिटी निर्माण गरेका र आजको धरानको निर्माता समेत रहेका मेन्याङ्वो यतिवेला स्वतन्त्र रुपमा उम्मेदवारी दिएर  खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा सकृय भएका हुन् उनले सुनसरी क्षेत्र न १ अन्र्गत रहेका वराहक्षेत्र क्षेत्र ३ र ४, ५ नं. वडामा भेटघाट गरेका थिए । आफू घरदैलो र भेटघाटबाट थप उत्साहित वनेको वताएकाछन् । उनले वराहक्षेत्रको नडाहा, तिनकुने कालान्जर, लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका थिए । घरदैलोम

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ५,८२८ पटक पढिएको
    • छाल खबर
  • सुरक्षित सहकारीको अध्यक्षमा डिक बहादुर

    छाल खवर धरान,३१ असोज ः धरान–९ स्थित सुरक्षित वचत तथा ऋण सहकारीको नवौ साधारण सभाले डिकबहादुर भुजेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । साधारण सभाले उपाध्यक्षमा किरण भुजेल,सचिवमा सनम तामाङ,कोषाध्यक्षमा तोर्ण वि.क. चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा पुष्पा सुव्वा,हरीप्रसाद त्रिताल र चित्रबहादुर भुजेल चयन भएकाछन्  त्यस्तै लेखा समितिको संयोजक विकास भुजेल, सदस्यहरुमा अर्चना कार्की, र पवित्रा भुजेल (राई) चयन भएकाछन् । कार्यक्रममा उत्कृष्ट वचतकर्ता पुनम सुव्वा र असल ऋणि सुजता रोक्कालाई सम्मान गरीएको थियो ।        

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • ७६७ पटक पढिएको
    • छाल खबर
  • स्वतन्त्र उम्मेद्वार कुमार कार्की समूहको कार्यालय उद्घाटन

    छाल खवर धरान,३१ असोज ः स्वतन्त्रका उम्मेद्वार कुमार कार्की समूहको निर्वाचन कार्यालय सोमवार एक कार्यक्रममा वीच उद्घाटन भएको छ । धरान– १५ स्थित ज्ञानचक्र्षु मार्गमा सो कार्यालय उद्घाटन भएको हो । कार्यालय उद्घाटन सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका स्वतन्त्रका उम्मेद्वार कुमार कार्कीैले कार्यालयको उद्घाटन गरेका थिए । उनले दलहरुले मुलुकलाई सही गति दिन नसकेकोले अव स्वतन्त्रले मात्र मुलुकलाई गति दिनसक्ने भएकोले दलको विकल्प जनताले खोज्नुपर्नेमा जोड दिएका थिए । स्वतन्त्रका सुनसरी क्षेत्र नं. १ क तर्फका प्रदेश सभा उम्मेद्वार खगेन्द्र श्रेष्ठले दिनप्रति दिन स्वतन्त्रको पक्षमा माहौल व

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • १,४९८ पटक पढिएको
    • छाल खबर
  • कहाँ कहाँ बाट चुनावी मैदानमा छन् एकीकृत समाजवादीका २० नेता

    छाल खवर धरान,२९ असोज ः सत्तारुढ गठवन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले २० निर्वाचन क्षेत्रमा कहाँ कहाँबाट चुनावी मैदानमा प्रतिष्पर्धामा रहेकाछन् । सत्तारुढ २० सिटसहित चुनावी मैदानमा उत्रिएको समाजवादीले एमालेसँग प्रतिष्पर्धा गर्र्दैछ । सत्तारुढ गठबन्धनको संघीय संसद्को सिट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा २० सिट परेको हो । पार्टीले दिएको जानकारी अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहटबाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । अध्यक्ष नेपालसँग रौतहट १ मा एमालेका अजय गुप्ता प्रतिस्पर्धामा छन् । यता पार्टीका सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट मैदानमा छन् भ

    • प्रकाशित मितिः असोज २८, २०७९
    • ५,०७५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ मा दलभन्दा स्वतन्त्रको मनोनयन संख्या धेरै

    छाल खवर धरान,२४ असोज ः सुनसरी क्षेत्र नं १ मा राजनीतिक दल भन्दा स्वतन्त्रको उम्मेद्वारहरुको संख्या उल्लेख मात्रा रहेको छ । आगामी मंसिर ४ गते हुन लागेको लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि तय भएको शनिबार उम्मेद्वारी मनोनयन दर्तामा स्वतन्त्रको संख्या उल्लेख्य भएको हो । धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना स्व

    • प्रकाशित मितिः असोज २४, २०७९
    • ८,४४९ पटक पढिएको
    • छाल खबर
  • उम्मेद्वारीको समय आईसक्दा पनि गठवन्धन दलहरु अन्यौलमा

    छाल खवर धरान,१७ असोज ः मंसिर ४ गते हुने भनिएको ्प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय नजिकिदै गर्दा समेत गठवन्धनका दलहरु उम्म्द्वारका विषयमा अन्यौलमा रहेका छ्न । निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने समय तय भएको छ । गठवन्धन दलहरु भने सिट वाडफाडमा अलमलमा रहेकाछन् । आयोगले प्रत्यक्षतर्फ असोज २३ गते उम्मेदवारी दर्ता गर्ने तालिका तय गरेको छ । आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि चुनाव चिह्न प्रदान गर्नेछ। त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ। मतपत्र जनक शिक्षा सामग्री केन

    • प्रकाशित मितिः असोज १७, २०७९
    • ३,७३४ पटक पढिएको
    • छाल खबर
  • हरीनगरमा प्रेस सेन्टर नेपालको गठन

    छाल खवर धरान,१५ असोजः सुनसरीको हरीनगर गाउपालिकामा पहिलो पटक प्रेस सेन्टर नेपालको कमिटी गठन भएको छ । जिल्लाका सवै स्थानीय तहमा संगठन विस्तार गर्ने अभियानका क्रममा हरिनगर गाउ पालिकामा शनिबार कमिटी गठन भएको हो । शनिवार सम्पन्न प्रथम सम्मेलनबाट सर्बसम्मत रुपमा अनवर आलमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति गठन भएको छ। समितिको उपाध्यक्षमा नुसरत बानो, सचिवमा अब्दुल कादिर,सह–सचिवमा समिम सादिल, कोषाध्यक्षमा इक्रामुल आलम रहेकाछन् । त्यसैगरी सदस्यहरु इम्रान अन्सारी, ब्रम्हदेव दास, गौतम कुमार गुप्ता, उर्मिला चौधरी, दिपेन्द्र दास, इम्तियाज अन्सारी, सखावत मिया र हस्सान अन्सारी रहेकाछन् । कार्यक

    • प्रकाशित मितिः असोज १५, २०७९
    • २,८७७ पटक पढिएको
    • छाल खबर
  • पत्रकारीता तालिम पाउदा गाउका युवाहरु हर्षित

    धरान,१३ असोजः गाउमै पहिलो पटक तालिम पाउदा इमरान अन्सारी निकै खुशी देखिन्थे । उनले पहिलो पटक तालिम लिएका हुन् । उनका लागि यो तालिम सिक्ने सुनौलो अवसर समेत मिलेको थियो । प्रेस सेन्टर नेपाल सुनसरीले गाउमै तीन दिवसीय आधारभूत पत्रकारीता तालिमको आयोजना गरेपछि उनीहरुले तालिम लिने अवसर पाएका हुन् । इमरान मात्र हैन सो तािलमबाट व्रम्हदेव दास समेत खुशी छन् उनी पनि सो तािलममा सहभागी भएकाछन् । सेन्टरले हरीनगर १ स्थित वालकृष्ण माविमा तालिमको आयोजना गरेको थियो । तालिममा हरीनगर गाउपालिकाका विभिन्न वडाका युवा युवति गरी ३९ जना सहभागी रहेका थिए । सो कार्यक्रममा युवा पत्रकार जयकृष्ण यादवले तालिममा दिएका थिए

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ३,५८३ पटक पढिएको
    • छाल खबर
  • अध्यक्ष नेपालद्धारा संविधान दिवसमा शुभकामना व्यक्त

    छाल खवर धरान,३ असोज ः नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक शुभकामना वक्तव्य जारी गर्दै नेपाली जनतालाई शुभकामना दिनुभएको हो । लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाउँदै छौं उहाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ४,९९६ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर इनरुवाको अध्यक्षमा बानो

    छाल खवर धरान,३ असोजः प्रेस सेन्टर नेपाल इनरुवा नगर अध्यक्षमा आफिया बानो चयन भएकीछिन् ।शनिबार सम्पन्न दोश्रो सम्मेलनबाट सर्बसम्मत रुपमा उनी अध्यक्ष चयन भएकी हुन् । समितिको उपाध्यक्ष,सचिव, सह–सचिव,कोषाध्यक्षमा क्रमस जिज्ञासा मोते, निष परियार, सुमरिन पौडेल र काजल यादब चयन भएका छन। त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कन्चन यादब, खुश्बु साह, दिपक मण्डल, बिबेक मण्डल, प्रकास यादब,इम्तियाज अन्सारी,स्नेहा मण्डल, सोनिका श्रेष्ठ रहेका छन। त्यस्तै अन्य सदस्यहरुमा नमृता माझि, निरज कुमार यादब, साजिद अन्सारी, सहजाद आलम, सन्तोष मण्डल र सम्सेर अन्सारी रहेका छन। नव निर्वाचित कार्यसमिका पदाधिकारी तथा सदस्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • २,३५४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic