राजनीति

    Showing २५१-२६० of ५९८ items.
  • सञ्चारकर्मसससंगै जनताको ससेवामा रिकेशको यात्रा

    छाल खवर धरान, सससंचार कर्मबाट सससमाज परिवर्तको क्षेत्रमा अहोरात्र खटीएका ससंचारकर्मी रिकेश यतिवेला जताको घर दैलोमा दिनहु व्यस्त रहेकाछन् । ससमाज परिवर्तनको यात्रामा लागिरहेका रिकेश जनप्रतिनिधि वनेर जनताको सससेवामा लाग्नको लागि दिनहु जनताको घर दैलामा व्यस्त रहेकाछन् । धरानस् मिडिया क्षेत्रमा आबद्ध धरानका सञ्चारकर्मी रिकेश विश्वकर्माले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गर्दै वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नै वडा धरान(११ मा उम्मेदवारी दिएका छन्। कृति टेलिभिजन धरानमा काम गरेका र हाल प्रदेश पोर्टल अनलाइनमा आबद्ध रिकेशले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धरानको सिफारिसमा नेकपा मा

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १०० पटक पढिएको
    • छाल खबर
  • ‘गठबन्धनले धरानलाई नया गतिदिने विश्वास जनतामा पाइयो’

    छाल खवर धरान,१८ वैशाख ः वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारद्वयले बताएका छन । मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नया गति दिने अठोट गरेकाले धरानबासीमा नयाँ उत्साह पाइएको उनिहरुले बताएका हुन । चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरुले उत्साहपूर्ण रुपमा स्वागत गर्दै गठबन्धनप्रति ठूलो आशा र भरोसा रहेको बताएको उम्मेदवार व्दयले बताए । उनिहरुले धरानका ७ वटा वडाहरुमा गठबन्धनका वडा अध्यक्ष

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १३८ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीले खोल्यो खाता सससडोल्पाका दुई पालिका अध्यक्ष र एक उपाध्यक्षमा विजयी

    छाल खवर काठमाडौं,१२ वैशाख ः नेकपा (एकिकृत समाजवादी)पार्टीले डोल्पाबाट विजयीको खाता खोलेको छ । सएकिकृत समाजवादीको तर्फबाट स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउपालिका अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेपछि विजयीको खाता खोलेको हो । डोल्ला जिल्ला निर्वाचन आयोगका अनुससससार जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट मात्र एकल उमेद्वारी परेको हो । प्रतिनिधि सभा सदस्य तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढाले सअरुको उमेद्वारी नपरेकोेले उहाहरु नै विजयी भएको जानकारी दिए । बुढाका अनुसार क

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ३२९ पटक पढिएको
    • छाल खबर
  • गठवन्धनको तर्फबाट धरानको मेयर पदमा नेपाली काङ्ग्रेसका नेता किशोर राईको उमेद्वारी

    छाल खवर धरान,१२ वैशाख ः गठवन्धनको तर्फबाट धरानको मेयरमा नेपाली काङ्ग्रेसको तर्फबाट किशोर राई उम्मेदवार हुने भएका छन्। धरान काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राई धरानको मेयरमा सिफारिस भएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राई धरानको मेयरमा सिफारिस भएको जानकारी दिएकाछन् । मेयरमा सिफारीस भएपछि किशोर राईले पार्टीले आफूलाई सिफारीस गरेकोमा खुशी व्यक्त गर्दै समग्र धरानको विकासमा आफू लागी पर्ने प्रतिवद्धता समेत जनाएकाछन् । उनले धरानवासीले आफूलाई सेवा गर्ने मौका प्रदान गर्नेमा ढुक्क रहेको छाल खवरालई प्रतिक्रिया दिएकाछन् । राई नेपाली कांग्रेसका हाल जिल्ला सदस्य छन् भने ध

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १,५०३ पटक पढिएको
    • छाल खबर
  • महानगर र उपमहानगरमा यी हुन् एकीकृत समाजवादीका उम्मेद्‍वार

    छाल खवर धरान,१२ वैशाख ः सत्ता गठवन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो । एकीकृत समाजवादीका अनुसार हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिनेछन् । बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना म

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०१ पटक पढिएको
    • छाल खबर
  • चुनावको मुखमा एमालेलाई धक्का

    छाल खवर धरान,१० वैशाख ः नेकपा एकिकृत समाजवादीको लामो समयदेखि गरेको प्रयास सार्थक वनेको छ । समाजवादीले नेकपा एमालेबाट निर्वाचित धरान ४ का वडाध्यक्ष मानवहादुर राईलाई समाजवादीमा ल्याउन गरेको प्रयास सार्थक वनेको हो । नेकपा एमालेबाट निवार्चित धरानको वडा नं ४ का वडाअध्यक्ष मानबहादुर राई नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उमेद्वार वन्नको लागि वडा अध्यक्षबाट पदबाट समेत राजीनामा दिएकाछन् । वडाध्यक्ष राईले शनिवार राजिनामा दिएर एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा समेत गरेकाछन् । गठवन्धनको भागवण्डामा वडा नं

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • १,५४१ पटक पढिएको
    • छाल खबर
  • गठबन्धन गरेर चुनावी मैदानमा उत्रने ४ दलको घोषणा, काङ्ग्रेसलाई मेयर, माओवादीलाई उप–मेयर

    छाल खवर धरान,८ वैशाख ः स्थानिय तहको यही वैशाख ३० गते हुन लागेको निर्वाचनको लागि धरानमा सत्ता गठवन्धन दलहरुबीच गठवन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ । गठवन्धनमा जाने ४ राजनीतिक दलहरुबिच सहमती बनेको हो । दलहरुले बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा) बिच गठबन्धन गर्ने सहमति भएको नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिएकाछन् । पोख्रेलले दिएको जानकारी अनुसार गठवन्धनमा भएको सहमतीमा नेपाली काङ्ग्रेसले मेयर र समेत गरेर वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ गरि

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १,५६१ पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टी धरानद्वारा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

    छाल खवर धरान,६ वैशाख ःजनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि समाजवादीले सो समिति घोषणा गरेको हो । सोमवार धरान–१५ चुम्लुङ हिममा भएको भेलाले आगामी स्थानीय तह निर्वाचनलाई सफल बनाउन भन्दै धरानमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, नगर समिति, युवा समिति, विद्यार्थी समितिहरु निर्वाचन परिचालन समितिमा रहने नगर अध्यक्ष ताजुप लिम्बूले जानकारी दिएकाछन् । घोषणा सभामा बोल्दै

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • ४,०२५ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर नेपाल बराहक्षेत्रको अध्यक्षमा सकुल नेपाल

    छाल खवर धरान,३ वैशाख ः पछिल्लो ससससमय प्रेस सेन्टरले ससुनसससरी जिल्लामा आफ्नो सससंगठन आक्रमक रुपमा विसस्तार गर्न थालेको छ । सेन्टरले बराहक्षेत्र नगरपालिकाको शुक्रवारको दोश्रो नगर सम्मेलनले सकुल नेपालको नेतृत्वमा सर्वसम्मत ११ सदस्यिय नगर समिती चयन गरेको छ । ससाधारण सससभाले सससचिव,कोषाध्यक्षमा क्रमसस मनिष भट्टराई, सोम बहादुर मगरलाई चयन गरेको छ । त्यससैगरी ससससदस्यहरुमा प्रतिश श्रेष्ठ, अनुषा बिक, रुद्रप्रसाद घिमिरे, सरस्वती चौधरी, भिमराज राई र सुमन बिक रहेकाछन् । एक जना उपाध्यक्ष र एक जना सदस्य नगर समितिको पहिलो पुर्ण बैठक थप गरीने जिल्ला अध्यक्ष तीर्थ कार्कीले जानकारी दिएकाछन् । कार्यक्रममा

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • ४६८ पटक पढिएको
    • छाल खबर
  • धरानको मेयरमा एमालेबाट पूर्व मेयर सहित ११ जना र उपमेयरमा ६ जना आकांक्षीहरुको नाम सिफारिस

    छाल खवर धरान,२७ चैत ः नेकपा एमाले धरान नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मेयर उपमेयर पदका लागि आकांक्षीहरुको नाम सिफारीस गरेको छ । धरान उपमहानगरपालिकको मेयरमा ११ जना आकांक्षीहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो । पार्टीले दिएको जानकारी अनुसार आइतवार बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले मेयर पदमा पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्बो,वर्तमान उपप्रमुख मन्जु भन्डारी,उप निर्वाचन २०७६ का प्रत्याशी प्रकाश राई, मीन सुब्बा,विजय राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ । मेयरमा सिफ

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ७,५३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic