राजनीति

    Showing २७१-२८० of ६३२ items.
  • किशोर राईः धरानको निर्वाचित वडाध्यक्षदेखि, बुढासुब्बा गोल्डकपबाट धरान चिनाउनेसम्म एन्फाको केन्द्रिय उपाध्यक्ष र धरान कांग्रेसको खम्बा

    छाल खवर धरान,२३ वैशाख ः यही वैशाख ३० गते मतदान हुने स्थानिय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन ।नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई संघर्षशिल, स्पष्टवक्ताका रुपमा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु संग परिचित छन र मेयरको र्हैसियतमा समाधनका क्षमता पनि राख्छन । राजनीतिक यात्रा बारे संक्षीप्त चर्चा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म आमा लक्ष

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ५८९ पटक पढिएको
    • छाल खबर
  • उम्मेद्वारलाई चुनावका बेला गरेको बाँचा सम्झाए २० नं. वडावासीले

    धरान, २२ बैशाखः उमेरले ८४ बर्ष नागेका धरान– २० विष्णुपादुकाका ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै आउनु भएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता–कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको उहाँको गुनासो छ । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि विर्सने गरेको उहाँले तितो अनुभव सुनाउनु भयो । ‘एउटा चुनाव एउटा बाचा गर्छन र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।’–विष्णुपादुकामा भेटिनु भए

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • ६,५५० पटक पढिएको
    • छाल खबर
  • धरानबाट उदाएकी एक सशक्त महिला नेतृ धरानको चुनावी चर्चा

    छाल खवर धरान,२२ वैशाख ः पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मन्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्य ४० बर्ष उमेर नकटेकी एक मात्र महिला उम्मेद्वार पनि भण्डारी नै हुन् । धराने जनतामाझ उनको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिको रुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसँग पाँच बर्ष उपमेयरको कार

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • ५,६६५ पटक पढिएको
    • छाल खबर
  • जनताले अनुभूति गर्ने खालको काम गर्ने गठबन्धनको प्रतिबद्धता

    छाल खवर धरान,२२ वैशाख ः लोकतान्त्रिक बाम गठबन्धनका उमेद्वारहरुले आफू निर्वाचित भएर आएको खण्डमा जनताले अनुभति गर्ने खालको काम गरेर देखाउने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट नेपाली कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको मेयर प्रतिष्पर्धी किशो राई र उपमेरका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका आइन्दविक्रम बेघाले धरान ११ मा घरदैलो कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले धरानमा रहेको खानेपानी अभावलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । खानेपानीमा धरानको समग्र विकास जोडिएकोले पहिलो प्राथमिकता खानेपानीलाई दिने उनीहरुले प्रतिबद्धता जनाएका थिए । मेयर

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • १,७३३ पटक पढिएको
    • छाल खबर
  • धरानमा नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक केवलकारदेखि विजयपुर दरवार पुनर्निर्माणसम्म

    छाल खवर धरान,२१ वैशाख ः धरानमा नेकपा एमालेले सवैभन्दा पहिला आफ्नो निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गरी आगामी पाँच वर्षमा गर्ने कामको विवरण सहित घोषणा पत्र सार्वजनिक गरेको हो । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी समेत गराएको थियो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच वर्षसम्म एमालेले गर्ने कामबारे जानकारी गराएकाथिए । सुवेदीले एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा विजय हास

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ५,९२८ पटक पढिएको
    • छाल खबर
  • शुसाशन युक्त भ्रष्ट्रचार मुक्त नगर वनाउछौं –नगरप्रमुख पदका उम्मेद्वार किशोर राई

    छाल खवर धरान,२१ वैशाख ः लोकतान्त्रिक वाम गठबन्धनकातर्फ धरान नगरका नगर प्रमुख पदका उम्मेद्वार किशोर राईले आफ्नो टीमले धरान उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । घर दैलोका क्रममा धरान– १६ का जनताससंग सल्लाह र ससुझाव लिदै राई वुधवार ससो प्रतिवद्धता व्यक्त गरेका हुन् । वडावाससीले ससरकारी काममा हुने गरेको ढिलासुस्तीका वारेमा सुझाव र गुनाससो राखेका सथिए । सससो क्रममा राईले सरकारी काम हुने ढिलाइले नगरवासीलाई धेरै समस्या परेकोले अव आफ्नो निर्वाचित वनेपछि ससो कुराको अन्त्य हुने दावी ससमेत गरेकाछन् । भ्रष्टाचार मुक्त र सुशासन युक्त नगर वनाउने आफ्नो लक्ष्य र उद

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ७,४२४ पटक पढिएको
    • छाल खबर
  • धरानमा ४ मा एकिकृत समाजवादीलाई सघाउने गठवन्धनवीचमा सहमति

    छाल खवर धरान,२० वैशाख ःधरानमा रहेका ४ दलीय गठवन्धनवीच धरान वडा नं ४ मा नेकपा एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति भएको छ । गठवन्धन दलहरुको मंगलवार भएको ८ वुदे सहमति अनुसार धरानमा ४ मा नेकपा एकिकृत समाजवादीलाई सहयोग गर्ने सहमति भएको हो । चार दलीय गठवन्धनद्धारा मंगलवार धरान १२ स्थित होटल गोरखामा आयोजित पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिको दोस्रो नम्वरको वुदामा सो सहमति गरीएको छ । सहमति पत्रमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादीसंग वडामा गठवन्धन गर्दा गरीएको सहमतिको स्वमितव ग्रहण गर्ने, जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारीलाई निस्कृय

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १,१५४ पटक पढिएको
    • छाल खबर
  • प्रमुख निर्णायक मानिने वडा धरान १५ मा गठबन्धनको पक्षमा उत्साह

    छाल खवर धरान,२० वैशाख ः धरानको नगर प्रमुख र उपप्रमुख पदका लागि निर्णायक मानिने धरानको १५ नं वडामा गठवन्धनको पक्षमा उत्साह देखिएको छ ।गठवन्धनको मंगलवार भएको घरदैलोमा मतदाताको गठवन्धन प्रति निकै उत्ससाह र हौससला थपिएको हो ।निर्वाचनमा ससहभागी दलहरु र स्वतन्त्रका उम्मेद्वारहरु आफ्नो आफ्नो चुनावी नारा र एजेण्डा लिएर मतदाताको घरदैलोमा हिडीरहेकाछन् ।घर दैलोमा मतदाताको अत्यन्तै उत्ससाह भएको र हरेक घर घरबाट निस्केर साथ र हौससला दिएकोले गठवन्धनको जीत ससुनिश्चित भएको निर्वाचन परिचालन ससमितिका ससंयोजक तथा नेपाली कांग्रेस धरान १५ का ससभापति डम्वर गुरुङले दावी गरेकाछन् । उनले भने– हामीले ससोचेभन्दा धे

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • २,२२७ पटक पढिएको
    • छाल खबर
  • धरानमा मेयर उपमेयरमा जसपाको उम्मेद्धारी निस्कृय

    छाल खवर धरान,२० वैशाख ः यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा धरानमा वगठवन्धनका उम्मेद्वारलाई विजयी गराउनको लागि जनता ससमाजवादी पार्टी जस्तो ससुकै रणनीति वनाउने उद्घोष गरेको छ । चार दलीय गठवन्धनबाट अलग भएर छुट्टै उम्मेद्वारी दर्ता गरेको जससपाले पुन गठवन्धनमा जोडिएर गठवन्धनका उम्मेद्वारलाई जिताउने रणनीति वनाउने उद्घोष गरेको हो । केन्द्रमा ५ दलीय गठवन्धन रहेपनि धरानमा चारदलीय गठवन्धन रहेको थियो । तर पछिल्ला अन्तिम ससमयको छलफलमा ससहमति कायम नभएपछि जससपाले मेयर र उपप्रमुख दुवै पदमा उम्मेद्वारी दर्ता गराएको थियो ।अव धरानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ३,९३९ पटक पढिएको
    • छाल खबर
  • गठबन्धनप्रति मतदातामा उत्साह थपियो

    छाल खवर धरान,१९ वैशाख ः यही वैसाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनबाट उठेका सशक्त उमेद्वारलाई भोट हाल्न यसपटक सर्वसाधारण उत्साहित बनेका छन् । धरान ८ मा घरदैलोमा लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरु पुग्दा त्यहाका सर्वसाधारण उत्साहित देखिन्छन् । ०७६ सालको उपनिर्वाचनमा नेकपा एमाले घरदैलोमा पुग्दा नेतृत्वमाथि नै खनिएका सर्वसाधारण यसपटकको निर्वाचनका धरान ८ मा घरदैलोमा पुग्दा उनीहरु उत्साहित देखिन्छ ।   गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकातर्फबाट मेयरका उमेद्वार किशोर राई र नेकपा माओवादी केन्द्रकातर्फ उपमेयरका उमेद्वार बनेका आइन्द्रविक्रम बेघा पुग्दा धरान ८का सर

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ६१७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic