राजनीति

    Showing ३११-३२० of ६३२ items.
  • कांग्रेस सुनसरी क्षेत्र नं. १ (१) को प्रवक्तामा युवराज शंकर

    छाल खवर धरान,९ फागुन ः नेपाली काङ्ग्रेस प्रदेशसभा सुनसरी क्षेत्र नं. १ (१) क्षेत्रीय समितिको प्रवक्ताको जिम्मेवारी युवराज शङ्करले पाएकाछन् । आइतबार पार्टी कार्यालयमा विभिन्न विभागको जिम्मेवारी बाँडफाड गर्नेक्रममा पार्टीले प्रवक्ताको जिम्मेवारी शङ्करले पाएका हुन् । उनी समितिका निर्वाचित सचिव हुन् । उनलाई प्रवक्ता साथै शान्ति सुरक्षा तथा प्रशासन विभागको संयोजकको जिम्मेवारी पनि दिइएको छ । अन्तरपार्टी सम्पर्क विभागको संयोजक प्रदिप शाक्य, कृषि तथा सहकारी विभागको संयोजक झुमादेवी राई चयन भएका छन् । सङ्गठन विभागमा संयोजक राजेन्द्र राई, भातृ सङ्गठन विभागमा हरिप्रसाद ओझा, स्वास्थ्य विभागमा रमिता श्र

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • ५,९४० पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीद्धारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय

    छाल खवर धरान,९ फागुन ः नेकपा (एकीकृत समाजवादी) पार्टी ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । सोमवार बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । “संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ । बैठक भोलि पनि बस्छ,” उनले भने । उनका अनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • ८०५ पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं. १ को नामकरणको तयारी

    छाल खवर विराटनगर, ५ फागुन : प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो । प्रदेश नं. १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारीअनुसार, आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उहाँकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • ९१० पटक पढिएको
    • छाल खबर
  • आवश्यकता अनुसार गठबन्धन हुने कांग्रेस महामन्त्री थापाको भनाई

    छाल खवर काठमाडौं ,३ फागुन ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ आयोजित नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले सो कुरा वताएका हुन् । कार्यक्रममा नेता थापाले केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने समेत दाबी गरे । कार्यक्रममा वोल्दै थापाले कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमिति लगायत जिल्ला तहबाटै निर्क्योल गरे मात्र उपलब्धि हासिल गर्न सकिने उल्लेख गरेकाछन् । कसैले हल्ला गर्दैमा निर्वाचन नसर्ने वताउदै स

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २,४६६ पटक पढिएको
    • छाल खबर
  • कोशी अस्पताल सुधारमा मन्त्रीको प्रतिवद्धता, प्रदेश १ कै नमुना अस्पताल बनाईने

    छाल खवर धरान,२ फागुन ः स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र गर्ने बताएका छन् । बिराटनगर बिहान संवाद समुहले आयोजवना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराईने बताएका हुन् । अहिले बिमा बापतको रकम भुक्तानी हुन नसक्नुको कारण भनेको कर्मचारी अभावले हो, उनले भने, त्यो समस्या समाधान गर्नकालागि तत्काल कर्मचारी ब्यवस्थापन गरेर एक महिना भित्र बिमाको रकम भुक्तानीको लागि वातावरण बनाईने छ । उनले कोशी अस्पतालको सुधारकोलागि काम शुरु भएको बताएका छन् । भौतिक पूर्र्बाधार निर्माणमा

    • प्रकाशित मितिः फागुन २, २०७८
    • ३,००१ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको संगठन सशक्तिकरण र सुदृढिकरण अभियान

      छाल खवर धरान,१ फागुन ः नेपाली कांग्रेसले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा गर्न शुरु गरेको छ । नेपालीकांग्रेस क्षेत्र नं. १, सुनसरीले क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो । कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमाजागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए । उनले संगठनलाई मर्यादित, अनुशासितबनाउने तथा जनता र कार्यकर्ताप्रतिपार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायीबनाउंदै जनअपेक्षा र का

    • प्रकाशित मितिः फागुन १, २०७८
    • २,६४० पटक पढिएको
    • छाल खबर
  • जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान

    छाल खवर धरान,१ फागुन ः २७ औं जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र घरान उपमहानगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत नपाएर अस्पतालमा छट्पटिने विरामीलावई सहयोग पुगोस् भन्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कोभिड–१९ कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा देखिका समस्यलाई समधान होस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको धरान ३ का पार्टी वडाअध्यक्ष तथा रक्तदान कार्यक्रमको आर्थिक संयोजक मिङ्मा भोटेले जानकारी बताए । रक्तदान कार्यक्रम सोचे भन्दा राम्रो भएको र सोचे भ

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १,४४६ पटक पढिएको
    • छाल खबर
  • आफ्नो राजनीतिक प्रतिवद्धता पुरा गर्दै कांग्रेस नेता–किशोर राई

    छाल खवर धरान,२९ माघ ः नेपाली कांग्रेस धरानका प्रभावशाली नेता किशोर राईले चौधौं महाधिवेशनमा आफुले गरेको प्रतिवद्धता पुरा गर्न सकृय भएकाछन् । राईले महाधिवेशनमा पार्टी कार्यकर्ता माझ गरेको वचन पूर्ण रुपमा पालन गदैै पुरा गर्न सकृय भएका हुन् । राईले धरानका हरेक वडामा पार्टी कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए सोही अनुसार उनले धरानका सवै वडामा पार्टी कार्यालयको वोर्ड निर्माण गरी पार्टी सभापतिहरुलााई हस्तान्तरण गरेकाछन् । राजनीतिमा धेरै जसो छलछाम र ढाटको काम हुने भएकोले वोलेको कुरा पुरा गरेर देखाए मात्र जनताको विश्वास हुने तर्क गर्र्दै उनले आफुले गरेका वाचा पुरा गरेको प्रतिक्रिया दिएक

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १,९५५ पटक पढिएको
    • छाल खबर
  • एमालेलाई धरानमा ठूलो धक्का, पुर्वजिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा एसको कमिटी घोषणा

    तस्विर ः दिलबहादुर राई छाल खवर धरान,२८ माघ ः नेकपा एमालेका नेताहरुले धरानमा आफ्नो विरासत कायम गर्ने दावी गरेको वेला पार्टी कार्यकर्ताहरु भने पार्टी छोडनेक्रम जारी रहेको छ । स्थानीय तहको निर्वाचनको तयारी शुरु भएको अवस्थामा नेकपा एमाले सुनसरीका पूर्व जिल्ला सदस्य समेत रहेका नेता कार्यकर्ताहरुले पार्टी छाडदा ठूलो क्षति पुगेको छ । धरानमा शुक्रवार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको भेलाले एमालेका पुर्वजिल्ला सदस्य समेत रहेका रेवतीरमण राईको अध्यक्षतामा ७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी)धरान उपमहानगर कमिटी घोषणा गरेपछि एमालेलाई क्षति भएको हो । रेवतिरमण राई जिल्ला अधिवेशनमा जिल्ल

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३,१६३ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर धरान नगरमा बिनोद

    छाल खवरधरान,२६ माघ ः प्रेस सेन्टर नेपाल धरान उप(महानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले बिनोद बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यिय नगर कार्य समिती चयन गरेको छ। धरान–१२ चतरा लाईन स्थित होटल स्टार पुर्बिमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा सर्ण कुमार सम्बाहाम्फे, कोषाध्यक्षमा अन्कित ढुङ्गाना चयन भएका छन। त्यसैगरी सदस्यहरुमा निलेष बिष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा बिश्वकर्मा चयन भएका छन। त्यस्तै अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाईली, लक्ष्मी कार्की र दिपन विश्वकर्मा रहेका छन। नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन

    • प्रकाशित मितिः माघ २६, २०७८
    • ३४९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic