राजनीति

    Showing ३३१-३४० of ६३२ items.
  • बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार ः मुख्यमन्त्री राई

    छाल खवर विराटनगर, २ माघः प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा उहाँले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने प्रष्ट पार्नुुभएको हो । ‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘धेरै नभए पनि सांकेतिक रुपमा केही आर्थिक दायित्व लिन्छौं ।&rsqu

    • प्रकाशित मितिः माघ २, २०७८
    • ३,७१४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी एमालेको सदस्य पदको मतगणना जारी

    छाल खवर धरान,१ माघ ः नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको मतगणना इनरुवामा जारी रहेको छ । जारी मतगणनामा भुगोलतर्फ ८ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ जना उम्मेदवार छन् । उमेद्वारहरु मध्ये ऋषिराज राईले सवैभन्दा वढी ५१०, नारायण सुवेदी ४५६, मीनकुमार सुब्बा ४४०, हेमराज सुवेदी ४२०, राजमणी निरौला ३९१, जयन्त गौतम ३७० र रेवतीरमण राई ३६० मतका साथ शीर्ष ७ स्थानमा छन् । यस्तै अन्य सदस्यहरुमका नरेश इवारम ३४१, नेत्र काफ्ले ३३९, प्रेमकुमार राई २८७, सन्तोष कोइराला २८२, सुवास पौडेल २७२, गोविन्द महत २२९, चन्द्र सुवे

    • प्रकाशित मितिः माघ १, २०७८
    • ४२२ पटक पढिएको
    • छाल खबर
  • एमाले सुनसरी अध्यक्षमा भण्डारी विजयी

    छाल खवर धरान,२९पुष ः नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट रेवतीरमण भण्डारी अध्यक्ष पदमा भारी मतलेविजयी भएका छन् । भण्डारीले प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतान्तरले पराजित गरेका थिए । विजयी भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ८० मतमा चित्त वुझाउनु परेका थियो । कुल १८०५ मत खसेको थियो । यस्तै, उपाध्यक्षमा पनि भण्डारी प्यानलका निलम खनाल विजयी भएका छन् । उनी बराह नगरपालिकाका नगरप्रमुख समेत हुन उनले १०११ मत पाउदा प्रतिस्पर्धी नन्दकुमार बस्नेतले ७०० मतमा चित्त वुझाएका थिए । दुई उपसचिवमा राम कोइराला ८२१ र योग्यराज खड्का ५६३ मत ल्याएर विजय

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • १,४६१ पटक पढिएको
    • छाल खबर
  • दलित मुक्ति संगठनको धरान उपमहानगर भेला सम्पन्न

    छाल खवर धरान,२६ पुष ःनेकपा (एकीकृत समाजवादी)को भातृ संगठन नेपाल दलित मुक्ति संगठनको प्रथम धरान उपमहानगर भेला पुष २६ गते धरान पार्टी सम्पर्क कार्यालयमा सम्पन्न भएको छ । भेलाले घमानसिंह विश्वकर्मा अध्यक्षमा चयन गरेको छ । तदर्थ समितिको पहिलो अध्यक्षको रुपमा घमानसिङ विश्वकर्मालाई धरान उपमहानगर कमिटिमा चुनिएको नेकपा (एकीकृत समाजवादी) सुनसरी दलित बिभाग इन्चार्ज पिबि दियालीले बताएका छ्न । समितिको उपाध्यक्षमा छत्र बराइली, सचिवमा विवश लामगादे, उपसचिवमा सम्झना विश्वकर्मा, शैसन विश्वकर्मा र कोषाध्यक्ष अस्मिता रसाइली चयन भएका छन् । करिब १५० जनाको उपस्थिति रहेको उक्त भेलाले १०१ सदस्यीय समिति चयन गरे

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ३,६५९ पटक पढिएको
    • छाल खबर
  • इटहरी पूर्व नगर सचिव दंगाल जिल्ला सदस्य उम्मेदवार

    छाल खवर धरान,२७ पुष ःआफ्नो व्यक्तिगत काम भन्दा पार्टी हित नै र पार्टी काम नै सर्वोपरी ठानेर राजनीतिमा सकृय युवा नेता काशीनाथ दंगालले नेकपा एमाले जिल्ला कमिटी सुनसरीको सदस्य पदमा उमेद्वारी दिएकाछन् । नेकपा एमाले इटहरी पूर्व नगर सचिव समेत रही नेता कार्यकर्ताको विश्वास जित्न सफल बनेका दंगालले एमालेको सुनसरी जिल्ला कमिटि सदस्यको उम्मेदवारी दिएका हुन् । भोली पुष २७ गते हुने निर्वाचनमा उनले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । दंगालको राजनीतिक यात्रा शुरुवात दंगाल २०५१ सालमा अखिलको प्राकको अध्यक्ष, २०५१ मा सुकुना क्याम्पसको स्ववियू सदस्य, खोटाङको बतासे गाउ कमिटीको सचिव, इलाका कम

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २,०३३ पटक पढिएको
    • छाल खबर
  • नेकपा एस निकट अनेरास्ववियुको महेन्द्र क्याम्पसमा कमिटी गठन

    छाल खवर धरान,१३ पुष ः नेकपा एकिकृत समाजवादि पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियुको धरान स्थित महेन्द्र बहुमुखि क्याम्पसमा कार्यसमिति गठन भएको छ । नव गठित समितिको अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सन्देश आङ्गवुहाङ्ग, रेगन राई,खेमराज गुरुङ्ग, पुजा कार्कि र सम्झना धिमाल रहेकाछन् । सम्पुर्ण प्रगतिशील,देशभक्त , बामपन्थी विद्यार्थीहरु एक हौँ भन्ने नाराका साथ क्याम्पसमा कमिटि गठन गरिएको संगठनले जनाएको छ । कमिटी गठन पश्चात संगठनले क्याम्पस प्रमुखलाई जानकारी गराएको अनेरास्ववियु सुनसरीका अध्यक्ष अतित किरण नेपालले बताएका छन् ।

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ३,८३९ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता

    छाल खवर काठमाडौं ,१३ पुष ः वामपन्थिहरुवीचमा एकताको वहस भईरहेको वेला नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिएकाछन् । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गरेकाछन् । पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्रा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ३,३०५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्याब्सनमा धरानका अनुप योन्जन

    छाल खवर धरान,३ पुष ःनिजी विद्यालयका सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन सुनसरीको अधिवेशनबाट अध्यक्षमा अनुप योञ्जन निर्वाचित भएकाछन् । शनिबार भएको अधिवेशनबाट उनी आगामी तीन वर्षका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा निर्वाचित उनी यसअघि प्याब्सनको सचिव थिए । धरान–१८ स्थित माउण्ट हर्मन एकेडेमीका प्रिन्सिपल हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा थानेश्वर ढकाल, उपाध्यक्षमा रमेश कार्की र विजय राई, सचिवमा गणेश भण्डारी, कोषाध्यक्षमा दीपक कार्की, सहकोषाध्यक्षमा पुरुषोत्तम राई सर्वसम्मत चुनिएका छन् । यस्तै, सहसचिवमा गोपाल निरौला र मनोजकुमार यादव चयन भएका छन् ।

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ४०९ पटक पढिएको
    • छाल खबर
  • नेपाल दलित मुक्ति संगठन सुनसरीमा अमृता रामदाम

    छाल खवर धरान,२३ मंसिर ः नेकपा (एकिकृत समाजवादी) निकट दलित संगठन नेपाल दलित मुक्ति संगठन सुनसरीको कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा क्रमस ः भीम लामिछाने,हिरण्य सेन्चुरी (हिमाल) रमेश घतानी,सचिवमा निर्मला विश्वकर्मा,उपसचिवमा कल्पना वि.क.,डिल्लीराम वराइली(संजोक),कोषाध्यक्ष यशोदा परियार रहेकाछन् । त्यसैगरी सदस्यहरुमा घमानसिंह वराइली, रामधारी बास्फोर,पदम शंकर, चन्द्र गदाइली,बलराम लामिछाने, नेहाङ ल्वागुन, छत्र बराइली,कृष्ण कालिकोटे, गिता परियार,चन्द्र विश्वकर्मा, रस्मि विश्वकर्मा, अयुव वराइली, लगायत ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरीएको संगठनका केन्द्रीय सचिव तारा लामगादेले जानकारी दिएका

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • ४,६१२ पटक पढिएको
    • छाल खबर
  • समाजवादी प्रेस संगठन नेपालको सुनसरी जिल्ला कमिटी गठन

    छाल खवर इटहरीः नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकारहरुको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन गरेको छ । पार्टीका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाको प्रमुख आतिथ्यमा इटहरीमा भएको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो । हिजो(मंगलबार)बाट इटहरीमा पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पत्रकार प्रेम बास्तोलाको अध्यक्षतामा २३ सदस्यीय समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो । कमिटीको उपाध्यक्ष पप्पु यादव, प्रकाश बन्जरा र सचिन राई चयन भएका छन् । त्यस्तै सचिवमा श

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ४,०४२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic