राजनीति

    Showing ४६१-४७० of ५६३ items.
  • दुइतिहाईको सरकार गरीवमारा भएको खेलकुद विभाग अध्यक्ष–वस्नेतको आरोप

     छाल खवर धरान,४ पुष ःनेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका अध्यक्ष मोहनबहादुर बस्नेतले दुई तिहाइको सरकार गरिबमारा रहेको आरोप लगाएकाछन् । खेलकुद क्षेत्र तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरु तथा संघ ंसंस्थाहरुलाई नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले धरानमा आयोजना गरेको सम्मान कार्यक्रममा बस्नेतले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारले जनहितमा कार्य गर्न नसकेको वताउदै कमिसन र भष्ट्राचारमा लिप्त रहेको आरोप लगाए । ।कार्यक्रममा प्रदेश नम्वर १ का पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बाले वर्तमान सरकार जनताको पक्षमा काम गर्नुभन्दा भ्रष्टाचार गर्न तल्लिन रहेको वताए ।

    • प्रकाशित मितिः पुस ४, २०७७
    • ९,७८३ पटक पढिएको
    • छाल खबर
  • तीन महिनामा अभिकर्ताले बुझे साढे तीन अर्ब कमिशन

    कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणका आधारमा छाल खवर काठमाडौं,२६ मंसिर ः जीवन बीमा कम्पनीहरुको कमाई कति हुन्छ भन्ने कुराको प्रश्नले धेरैलाई उत्तर सोच्न वाध्य वनाएको छ । कसैले अनुमान नगरेको प्रमाण प्राप्त भएको छ । बीमा कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशनमार्फत ३ अर्ब ५० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा खर्चिएको छ । कम्पनीले यस अवधिमा ९६ करोड ८६ लाख रुपै

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • २,२३५ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालका ६ शर्त, ओलीले पूरा गर्लान् ?

    छाल खवर काठमाडौं ,२६ मंसिर ःसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको साथ पाउने आशा मारिसकेका छैनन् । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालको मन लामो समयका सहयोद्धाको अनुनयले पग्लिहाल्ला कि भन्ने आशाले ओलीले स्वयं र आफू निकट नेताहरुमार्फत सहकार्यको प्रस्ताव राखिरहेकै छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार किनारमा पारिँदै आएका नेपालसँग २०७५ जेठ ३ मा माओवादी र एमालेबीच पार्टी एकतापछि लगभग संवादहीनताकै अवस्था थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर अगाडि बढेका उनले वरिष्ठ नेताको वरियता हेरफेर गर

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • ३,४५५ पटक पढिएको
    • छाल खबर
  • सागुरीगढीमा नेकाको संगठन विस्तारको क्रम तिब्र

    छाल खवर धरान,२६ मंसिर ः धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसले आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको छ ।कांग्रेसले वडाहरुमा संगठन विस्तारलाई तिव्र बनाउने क्रममा विहिवार वडा नं. ८मा सम्पन्न गरेको छ । कांग्रेसले महिला संघ तथा तरुण दलको संगठन विस्तार गर्नुका साथै पार्टी प्रवेश समेत गराएको छ ।साँगुरीगढी ८मा नेपाल तरुण दलको गठन तथा विस्तार अविलास राईको अध्यक्षतामा गरेको छ । दलको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस राजकुमार राई,होमकुमार राई र कृष्णा राई रहेकाछन् । सदस्यहरुमा मनध्वज राई,कृष्णा राई,तेजकुमार राई,रामकुमार राई,भरत राई,बालचन्द्र राई,जयभा राई,मनकुमार राई,अमल राई,जितेन राई,विष्ण राई,सन्त

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • ६,३२० पटक पढिएको
    • छाल खबर
  • राजतन्त्रवादीहरूको निरर्थक आन्दोलन

         केही महिनादेखि राजावादीहरू आन्दोलनको कसरत गरिरहेका छन् भन्ने सुनिएको थियो । नभन्दै केही दिनयता बडो उत्साहका साथ उनीहरूले मुलुकका ठूला सहरहरूमा सडक तताइरहेका छन् । पालो काठमाडौंको पनि आएछ । मंसिर १६ को जुलुस कोरोनाका कारण हेर्न जान पाइएन ।      गएको शनिबार मंसिर २० गते काठमाडौंमा जुलुस निस्किँदै छ भन्ने सुनियो । पूर्वआन्दोलनकारी भएको नाताले होला, आन्दोलन, जुलुस–नारा भनेपछि मन त्यसैत्यसै उत्साहित भएर आउँछ । जुलुस हेर्नैका लागि म सहरसम्म निस्किएँ । नजिकबाटै नियालें । धेरैका हातमा राष्ट्रिय झन्डा थिए । अरू आमजुलुसमा झैं राजतन्त्र पुनःस्थापना नारा भएको एउटा

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • १,१८५ पटक पढिएको
    • छाल खबर
  • अपहरणपछि घाँटी रेटि प्रअ श्रेष्ठको हत्या

    छाल खवर धरान,२३ मंसिर ःमोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको छ । मंगलबार बिहान छ जनाको समूहमा आएका आफूलाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता बताउने युवाहरुले उनलाई अपहरण गरेका थिए । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनको घाँटी रेटिएको अवस्थामा फेला पारेको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिएकाछन् । हात बाँधेर घाँटी रेटेर हत्या गरेको देखिएको अवस्थामा शव फेला परेको र घटनाको वा

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • २,३२२ पटक पढिएको
    • छाल खबर
  • खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले बढाइयो

    काठमाडौ,२१ मंसिर ः बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्‍याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको हो । तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका म

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • १,७२१ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेस सागुरीगढी संगठनलाई तिव्र वनाउदै

    छाल खवर धरान,१४ मंसिर ःनेपाली कांग्रेस सागुरीगढी गाउपालिका समितिले आफ्नो संगठन अभियानलाई तिव्र वनाउदै लगेको छ । पार्टी विभिन्न वडामा जनवर्गीय समिति गठन पुर्नगठन र पार्टी प्रवेश अभियानलाई तिव्र वनाउदै लगेको हो । सोहीक्रममा नेकाले शनिवार ३ वटा समिति गठन गरेको छ । जसमा तरुण दल वडा नं ९ मा नेपाल तरुण दल,नेपाल महिला संघ, र नेपाल किसान संघ समेत गठन गरेको छ । तरुण दलको वडा नं ९ मा राजकुमार राईको अध्यक्षतामा ५९ सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमस मिलन राई,सुजन राई,लासाहाङ राई र रकम राई चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा अशेस राई,प्रसन राई,विवेक राई,केषव रा

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • ६,९२४ पटक पढिएको
    • छाल खबर
  • यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)

    काठमाडौं, १३ मंसिर ः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले मागेको १० दिनमा ३८ औं पृष्ठ लामो जवाफी प्रतिवेदन पेस गरेकाकाछन् । सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन प्रस्तुत गरेका छन् ।शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गरेका हुन् । नेकपा सचिवालय बैठक मंसिर १६ गते बस्ने तय भएको छ । हेरौं ओलीको प्रस्तावको पूर्णपाठ My-Response_PM-3

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • २,८९८ पटक पढिएको
    • छाल खबर
  • खोटाङमा नेका र समाजवादी परित्याग गरी नेकपा प्रवेश

    धरान,१३ मंसिर ःनेपाल कम्युनिस्ट पार्टी ( नेकपा) खोटाङमा पार्टी परित्याग र प्रवेशले चुनाव आउन लागेको झल्को दिने गरेको छ । पार्टी प्रवेशलाई केही समय विश्राम लिएको नेकपाले पुर्न पार्टी प्रवेश अभियानलाई निरन्तरता दिन थालेको छ ।नेकपाले पाथेकाबाट नेपाली काग्रेस र संघिय समाजबादीबाट आफ्नो पार्टीमा प्रवेश गराएको छ । परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा प्रवेश गर्नेमा पर्शुराम गिरि,मणीराम गिरि, गंगा गिरि,हरिकाजी गुरुङ, मिलन बानियाँ, बिशाल राई , सन्दीप गिरि, मणि गिरि, टुकराज राई, सौमणि राई, मन केशर राई,अभिषेक बानियाँ,गौरव गिरि,शुशिला गिरि,भबिना गुरुङ, सन्देश राई, टीकाराम राई,टीकाराम पुरी

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • ३,५८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic