राजनीति

    Showing ५११-५२० of ६३२ items.
  • यातायात अवरुद्ध गरेको आरोपमा युवाका धरान सहसंयोजक पक्राउ

    छाल खवर धरान,२२ माघ ः सरकारले गैरकानुनी ढंगले गरेको संवैधानिक निकायको नियुक्तीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिवार) गरेको आम हडतालका क्रममा तोडफोड गरेको आरोपमा धरान प्रहरीले २ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघका धरान नगर सहसंयोजक विजय लामा तामाङ र वन्दकर्ता खडग बहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले टेम्पो रोकेर अभद्र व्यवहार गरेको आरोपमा मजदुरहरु आक्रोशित वनेका थिए । यातायात अवरुद्ध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र वस्नेतले जानकारी दिएका छन् । घटनाको घोर भत्सना गर्दै पक्राउ परेक

    • प्रकाशित मितिः माघ २२, २०७७
    • ९७१ पटक पढिएको
    • छाल खबर
  • संविधानमाथिको हस्तक्षेपलाई नागरीकले स्विकार्न सकिदैन नागरीक समाज

    छाल खवर धरान,१९ माघ ः धरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संविधानको माथिको हस्तक्षेत्र कुनै हालतमा पनि स्विकार्य नहुने धारण व्यक्त गरेकाछन् । प्रेस संगठन नेपाल सुनसरीले आयोजना गरेको सुनसरी भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा वोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले प्रतिनिधि सभा विघटन एउटा प्रतिनिधि घटना मात्र भएको वताउदै अव एकपछि अर्को गरेर मौलिक हक समेत प्रतिवन्ध लगाउदै प्रेश माथि नै अंकुश लाग्न सक्ने वताउनु भयो । त्यसैगरी जनजाति पत्रकार संघ सुनसरीका सल्लाहकार जनकऋषि राईले संविधानको मौलिक हकको धारा खारेज गरी प्रेसमाथि अंकुश लगाउने प्रयत

    • प्रकाशित मितिः माघ १९, २०७७
    • ३,९२९ पटक पढिएको
    • छाल खबर
  • सडकबाटै संसद पुनस्थापित गराउँछौंः आचार्य

    छाल खवर धरान,१० माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले सडकबाटै संसद पुनस्थापित गराएरै छाड्ने दावी गरेकाछन् । धरानमा प्रचण्ड(नेपाल समूहको विरोध प्रदर्शनलाई सम्वोधन गर्दै आचार्यले सो दावी गरेका हुन् । आचार्यले जनताको बलिदानबाट स्थापित संविधानको रक्षाको लागि आफूहरु सडकमा आएको वताउदै वाहिर हल्ला गरे जस्तो कुर्सीका लागि नलडेको स्पष्ट पारेका थिए । ‘उनले सडक आन्दोलनको वलमा संसद पुनस्थापित गराएरै छाने चेतावनि समेत दिएका थिए । जनघाति र अलोकतान्त्रिक कदम विरुद्ध आफूहरु डटेर लडने र सडकबाटै संविधानको रक्षा गरेरै छाडने उनले दावी समेत ग

    • प्रकाशित मितिः माघ १०, २०७७
    • २,३४२ पटक पढिएको
    • छाल खबर
  • प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाबाट जारी पत्रकारहरुको काठमाडौं घोषणा पत्र–२०७७

    छाल खवर धरान,८ माघ प्रेस संगठन नेपालको ऐतिहासिक दोस्रो राष्ट्रिय भेला ६ माघ २०७७ काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ ।संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट १९ बुँदे पत्रकारहरुको काठमाडौं घोषणा पत्र जारी गरिएको छ । १. भेलाले नेपालको राजनीतिक परिवर्तन र रुपान्तरण तथा पूर्ण प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज पत्रकार कृष्ण सेन ‘इच्छुक’, अग्निशिखा, हृदयचन्द्र सिंह लगाय

    • प्रकाशित मितिः माघ ८, २०७७
    • ६८१ पटक पढिएको
    • छाल खबर
  • संसद विघटनको विरोधमा कांग्रेसले वडाहरुमा प्रदर्शन गर्दै

    छाल खवर धरान,८ माघ ः संसद विघटनको विरोधमा तीन चरणमा आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । तेस्रो चरणमा वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र कतन्त्र

    • प्रकाशित मितिः माघ ८, २०७७
    • १,७६१ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा तरुण दलको रक्तदान

    छाल खवर धरान,२८ पुष ः नेपाल तरुण दल धनकुटाले कोविडको कारणले अस्पतालहरुमा रगतको अभाग हुन थालेपछि त्यसलाई मध्यनगर गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सांगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारमा आयोजना गरीएको सो कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको थियो । तरुण दल धनकुटाका उपाध्यक्ष धिरज तामाङको संयोजक सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश (क) का सभापति जितेन्द्र राई, आमा समूह भेडेटारकी अध्यक्ष शान्ति श्रेष्ठ , लाइन्स क्लब अफ भेडेटार पाथिभराका अध्यक्ष डम्बर लामिछाने ,लाइन्स क्लब अफ भेडेटार प्रथम अध्यक्ष रमेश श

    • प्रकाशित मितिः पुस २८, २०७७
    • ३,१०७ पटक पढिएको
    • छाल खबर
  • हिउँदे अधिवेशन तयारीमा सभामुख भण्डारी व्यस्त

    छाल खवर धरान,२७ पुष ःसत्तारुढ दलको आन्तरीक विवादको समयमा आगामी माघ ७ गते दिनको २ बजेबाट प्रारम्भ हुन लागेको प्रदेशसभाको हिउँदे अधिवेशन सहज सञ्चालन गर्न सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श थाल्नु भएको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार सभामुख भण्डारीले आईतवार प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता राजिव कोईराला, प्रमुख सचेतक केदार कार्कीसँग परामर्श गर्नु भएको थियो । आईतवार नै सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्रालयको कार्यभार सम्हालेका आन्तरिक मामिला मन्त्री हिकमतकुमार कार्कीसँग आफ्नै कार्यकक्षमा भेट गरी आवश्यक परामर्श गर्नु

    • प्रकाशित मितिः पुस २७, २०७७
    • २,४१६ पटक पढिएको
    • छाल खबर
  • पार्टी विभाजन नहुनुको भित्रि कारण यस्तो रहेछ

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भए पनि कानूनी रुपमा एकै रहेको छ । नेकपा कानूनी रुपमा विभाजन हुन कठिनाइ देखिएको छ ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले ५ वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानूनी रुपमा विभाजित हुन समस्या भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते एकता भएको थियो । ५ वर्ष नपुग्दै आन्तरिक विवादले नेकपा २ समूहमा विभाजित भए पनि एकीकरण भएको ५ वर्ष नपुगेकाले दुवै समूहले विधिवत् रुपमा विभाजित भएको घोषणा गर्न सकेका छ

    • प्रकाशित मितिः पुस १७, २०७७
    • २,६५६ पटक पढिएको
    • छाल खबर
  •  कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

    छाल खवर काठमाडौं १३ पुष ः संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नेपाली कांग्रेसले बनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएकाछन् । । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,६३९ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    छाल खवर धरान,१२ पुष ः वाग्मति प्रदेशमा अविस्वासको प्रस्ताव पेस गरेर शुरु गरेको अविस्वास प्रस्ताव प्रदेश १ मा पनि दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस हुने भएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । मुख्यमन्त्री राईले शनिवार आफू विरुद्ध लागेको भन्दै अर्थमन्त्री इन्द्र आङ्वोलाई पदबाट हटाएका थिए ।तिनै आङवोको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । दाहाल र नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पु

    • प्रकाशित मितिः पुस १२, २०७७
    • ३,७१५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic