राजनीति

    Showing ५६१-५७० of ६३२ items.
  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव

    छाल खवरअसोज,२५ सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाह लगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाह

    • प्रकाशित मितिः असोज २५, २०७७
    • २,९२९ पटक पढिएको
    • छाल खबर
  • डाक्टर गोविन्द केसी र सरकारवीच आठ वुदे सहमति

    धरान,२५ असोज ः सहकारसंग आठ वुदे सहमतिपछि डा.गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्। चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा.केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन । डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो ।  सरकारसँग सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् । डा.केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौ

    • प्रकाशित मितिः असोज २५, २०७७
    • ९६३ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेस र संघिय समाजवादीका नेता, कार्यकर्ता नेकपामा प्रवेश

    छाल खवर धरान,२० असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारको तालमेलबाट समृद्धि र विकास हुने बताउनु भएको छ । आचार्यले दक्षिणवर्ती क्षेत्रमा कांग्रेसले अन्य दुई तहका सरकारसँग तालमेल नगर्दा सुनसरीको दक्षिण क्षेत्रको विकासमा पछि परेको आचार्यले दावी गर्नुभयो । पञ्चायत कालमा पनि काम्दै काम्दै टिकेकै हो टिकेको दावी गर्दै कम्युनिष्टहरु आएपछि कांग्रेस कम्जोर हुदै गएको उल्लेख गर्नुभयो । २८ बर्ष शासन गर्दा कांग्रेसले कुनै उल्लेख्य काम गर्न नसकेको जिकिर गर्दै देश र जनताको निम्ति नेकपाले आमूल परिवर्तनको नि

    • प्रकाशित मितिः असोज २०, २०७७
    • १,९८४ पटक पढिएको
    • छाल खबर
  • राजा त्रिभुवनलाई कालो झण्डा

              नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टिहरु समेत सबै राजनितिक दलका नेताहरु छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा भेला भए । उनिहरु बिच आफ्ना मुलुकको आन्तरीक राजनिति बारे विस्तृत छलफल भई २०६२ साल मंसिर ७ गतेका दिन बाह्र बुदे संझौता भयो । त्यसकै आधारमा नेपालमा अशान्ति र आन्दोलन सुरु गरियो । यस्तो आन्दोलनले जनजिवन अस्तव्यस्त, अशान्त र अराजकताको वातावरण सृजना भयो । अन्ततः मुलुकको राजनितीले कोल्टे फेर्यो । परिणाम संविधान सभाको निर्वाचन गर्ने टुङ्गो लाग्यो । समयमा निर्वाचन पनि सम्पत्र भयो । संविधान सभाका ६०१ जना सभासद्हरुले लामो समय लगाएर धेरै वर्षपछि आख

    • प्रकाशित मितिः असोज १९, २०७७
    • २,८२९ पटक पढिएको
    • छाल खबर
  • तेह्रथुममा राप्रपाका केन्द्रिय सदस्य नेकाका कार्यकर्ता सहित सयौ नेकपामा प्रवेश

    छाल खवर धरान,१८ असोज ः यतिवेला कुनै निर्वाचन आउन लागेको जस्तो गरेर परि पार्टी प्रवेश गर्नेक्रम जारी रहेको छ । कहिले कुन पार्टीबाट कहिले कुन पार्टीबाट पार्टी परित्याग र प्रवेश गर्ने क्रम तिव्र वन्न थालेको छ । शनिवार तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य सहित सयौको संख्यामा नेपालि काङ्ग्रेस परित्यागगरी नेकपामा प्रवेश गरेका छन् । नेकपा लालिगुराँस नगर कमिटिको विस्तारित पुर्ण बैठकको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तेह्रथुम अध्यक्ष ललितबहादुर सोदेम्बा, लगायत नेपाली कांग्रेस परित्याग गरि १०० भन्दा बढि नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ । नव प्रवेशीह

    • प्रकाशित मितिः असोज १८, २०७७
    • १,८७० पटक पढिएको
    • छाल खबर
  • नेकपा निकट विद्यार्थी संगठनको सुनसरीमा एकता सम्पन्न

    छाल खवर धरान,१८ असोज ः पार्टी एकिकरण भएको करिव ३ वर्षको अन्तरालमा सत्तारुढ दल नेकपा निकट दुई विद्यार्थी संगठनबीचमा एकता सम्पन्न हुन थालेको छ । सोही क्रममा सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको छ । पुर्वमाओवादी निकट अखिल क्रान्तिकारी र पुर्वएमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो । विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो । दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेकाछन

    • प्रकाशित मितिः असोज १८, २०७७
    • २,४३४ पटक पढिएको
    • छाल खबर
  • सन्दर्भ नेपालमा महिला हिंसा

     द्धन्द्धकालमा श्रीमान सैन्य कार्वाहीमा मारिए पछि आफ्नो काँधमा आएको दुई छोराको सुन्दर तथा सुरक्षित भविष्य निर्माण गर्ने जिम्मेवारी पुरा गर्न अवसर खोज्दै विदेशिए की झापाली चेलीले विदेश पुगे पछि थाह पाइन उनि त बेचिएकि रहिछन । चरम यौन हिंसाले थलिएर लेवनानमा नारकिय जीवन बिताउन बाँध्य उनि विश्वव्यापी कोरोना माहमारीका क्रममा स्वदेश फर्कने अवसर मिलाएर दुई बर्ष पछि उम्कन सफल भईन र नेपाल फर्किन । सिराहको नवराजपुर गाउँपालिका वार्ड नं. ५ कसुन्डी कि मुर्तिदेवी यादवलाई बोक्सीको आरोप लगाउदै उन्का परिवारहरुको अगाडी नै मल मुत्र ख्वाइयो तथा निर्घात कुटपिट गरियो । यो बिषयमा कतै चर्चा गरे चोरी मुद्दामा फसाईदिन

    • प्रकाशित मितिः असोज १५, २०७७
    • ४,६४४ पटक पढिएको
    • छाल खबर
  • सागुरीगढीमा नेकपा र राप्रपाबाट नेकामा प्रवेश

    छाल खवर धरान,१५ असोज ः धनकुटाको सागुरीगढीमा एउटा पार्टी छाडने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम तिव्र वन्दै गएको छ । वुधवार सागुरीगढी–५ मा नेकपा र राप्रपा परित्याग गरी ९ जना नेपाली काग्रेसमा प्रवेश गरेकाछन् ।पार्टी प्रवेश गर्नेहरुमा खगेन थेगिम,भानु थेगिम ,सुसन थेगिम, कविराज राई, मेघ राज थेगिम, रमा काफ्ले,हर्कवीर थेवे ,मान बहादुर तामाङ ,श्रीकुमार थेगिम रहेकाछन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि पुर्व मन्त्री नेपाली कांग्रेसका नेता सुनिल बहादुर थापा, प्रदेश क्षेत्रीय कार्यसमिति (क) सभापति जितेन्द्र राई,नेका जिल्ला सदस्य हर्क चेम्जोङग,नेका जिल्ला सदस्य प्रतिकमान राई,प्रदेश क्षेत्रीय कार

    • प्रकाशित मितिः असोज १५, २०७७
    • ४,९६७ पटक पढिएको
    • छाल खबर
  • विरोध पत्र कांग्रेस सिध्याउने खेल ः नेतृ सुजाता कोइराला

    छाल खवर काठमाडौं, १३ असोज ः कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्। कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गभ्भिर असहमति रहेको बताएकी छन्। प्राइम टेलिभिजनमा कुरा गर्दै नेतृ कोइरालाले पौडेल समुहको विरोध पत्रमा आफुले असहमति छ भन्दा भन्दै हस्ताक्षर समावेश गराएको पनि दावी गरेकीछिन् । विरोध पत्रका विषयमा आफूले असहमति रहेको जानकारी गराएको समेत उनले स्पष्ट पारेकीछिन् । कांग्रेसभित्र आपसमै

    • प्रकाशित मितिः असोज १३, २०७७
    • १,४१९ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा कांग्रेस छाडदै नेकपामा जोडिदै

    छाल खवर धरान,१० असोज ः यतिवेला पार्टी परित्याग गर्ने र पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । खोटाड. र भोजपुर पछि सुनसरीमा पनि यो कार्यले निरन्तरता पाएको छ । सुनसरीमा पनि पार्टी प्रवेशको कार्यक्रमले निरन्तरता पाएको छ । शनिवार स्थानीय समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाँउपालिका कालीथान टोलका स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेका क्षेत्रिय सहसचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, च

    • प्रकाशित मितिः असोज १०, २०७७
    • ८९३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic