स्वास्थ्य

    Showing ३१-४० of १७४ items.
  • डा.धनरत्न शाक्यद्वारा मानसिक स्वास्थ्यबारे सचेतना

    छाल खवर धरान,२५ कार्तिकः नसा तथा मनोरोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे सचेतना गराउनु भएको छ । मानिसको आनीबानी, बोली, ब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयमले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने भन्नेबारेमा डा।शाक्यले जानकारी गराउन्ज्भयो।त्यस्तै मानसिक स्वास्थ्य के हो र मानसिक समस्या कसरी उत्पन्न हुन्छ, मानसिक रोगहरुका लक्षणहरु के के हुन र उपचारका कसरी गर्न सकिन्छ भन्नेबारेमा सहभागीहरुलाई प्राध्यापक डा.शाक्यले अन्तरक्रियात्मक ढङ्गले प्रशिक्षण दिनु भएको थियो।

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ७२६ पटक पढिएको
    • छाल खबर
  • मानव अधिकारको रुपमा मानसिक स्वास्थ्य

    प्रा डा धनरत्न शाक्यसबै मानिसहरू आफ्ना अधिकारका कुरा उठाइरहेका छन्स सायद उनीहरूको अधिकारको प्रत्याभूति र भरोसा नभएर होला । अधिकारका लागि आवाजहरु जुन उठेका छन्स सबै आफ्ना आवाज उचित, आवश्यक र उपयुक्त भन्छन् । अरूको आवाज कसरी लिन्छन्, त्यो भन्न गाहारो छ । तर सबैलाई आफ्नो अधिकार भने प्यारो लाग्छ । यस्ता आवाजहरुको कोलाहल र कोकोहोलोमा दबिने भनेको तल्लो, कमजोर, अशक्त र पिछडिएका मानिसहरूको हुनेगर्छ । अहिले नेपालमा बिरामी र चिकित्सक, स्वास्थ्यकर्मीहरु दुवै पीडित छन् । शिक्षक र विद्यार्थी, जनता र सच्चा नेता सबै सबै पिडित र लाचार देखिन्छन् । आफ्नो अधिकार, सुविधाबाट बन्चित छन् । यस बीचमा साँच्चै आवाज विहि

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • २,४७२ पटक पढिएको
    • छाल खबर
  • विविध कार्यक्रम सहित् बायो–इथिक्स दिवस सम्पन्न

    छाल खवर धरान,२८ असोजः ‘भावी पुस्ताको संरक्षण’ भन्ने अवधारणामा विविध कार्यक्रम सहित् सन् २०२३ को बायो–इथिक्स दिवस सम्पन्न भएको छ । वर्तमान मानव जीवन, समाजमा चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप, ब्यवहार, पेशागत धर्म, निर्णय गर्दा पछि आउने पिँढि र जीवनको पनि हित, कल्याणबारे बिचार पु¥याउनुपर्ने आवश्यकतातिर झक्झक्याउँदै यस वर्षको बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा सो कार्यक्रम भएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको थियो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दि

    • प्रकाशित मितिः असोज २८, २०८०
    • २,७०२ पटक पढिएको
    • छाल खबर
  • ३ नं वडा कार्यालयद्धारा रक्तदान

    छाल खवर धरान,२७ साउन ः धरानमा डेंङ्गु महामारीका कारण रगतको अभाव भएपछि धरान उपमहानगरपालिका ३ वडा कार्यालयले रक्तदान कार्यक्रम संचालन गरेको छ । शनिवार आयोजना गरीएको रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको कार्यक्रम सयोजक तथा वडा सदस्य मिङ्मा भोटे जानकारी दिए । डेङ्गु महामारिले आक्रान्त धरानमा संक्रमितलाई रगत चाहिने हुदा बिपिमा समेत रगत अभाव भएको हुदा बिरामीलाई रगत अभाव हुन नदिन रेड्क्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरेको सयोजक भोटेले बताए । डेङ्गु रोकथाम र नियन्त्रणका वडा नम्बर ३ ले सशक्त रूपमा डेङगु नियन्त्रण गर्न औसधि धुवाँ र लार्भा नष्ट गर्न सर्च एण्ड डिस्ट्रोईड कार्यक्रम गरेको संयोजक

    • प्रकाशित मितिः साउन २७, २०८०
    • ४,९५२ पटक पढिएको
    • छाल खबर
  • निर्मला बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री

    छाल खवर धरान,२६साउनः जनता समाजवादी पार्टी (जसपा) कि एकमात्र कोशी प्रदेशकी सांसद रहेकी निर्मला लिम्बू पुर्न स्वास्थ्य मन्त्री बनेकी छिन् । लिम्कुलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएपछि उनी मन्त्री वनेकी हुन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ६,६७१ पटक पढिएको
    • छाल खबर
  • डेङ्गो परिक्षण गर्दा ५ सय पचास भन्दा बढी लिए कार्वाही हुने

    छाल खवर धरान,२० साउनः धरानमा महामारीको रुपमा फैलिएको डेंगु रोगको परिक्षणका लागि ५ सय ५० रुपैया भन्दा वढी नलिने ्हमति भएको छ । शनिवार धरान उपमहानगरपालिका र मेडिकल ल्यबोरेटरी एसोसिएसन अफ धरान (मेलान) बिच डेङ्गो परिक्षण गर्दा लिने शुल्कको बिषयमा सहमति भएको हो । छलफलमा डेङ्गो परिक्षणमा अधिकतम ५ सय ५० रुपैयाँ मात्र लिने सहमति भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् । छलफलमा बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटा ,स्वास्थ महाशाखा प्रमुख उमेश मेहेता,सुनसरी उद्योग बाणिज्य संघका बाणिज्य सचिब किसन मास्के,नेपाल पत्रकार महासङका सह सचिब तिर्थ कार्की सहित धरानका

    • प्रकाशित मितिः साउन २०, २०८०
    • १,७९० पटक पढिएको
    • छाल खबर
  • तेह् नम्वर वडाबाट निःशुल्क डेङगु शिविर संचालन

    छाल खवर धरान,२०साउनः धरान उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयले निःशुल्क डेङगु उपचार सेवा सञ्चालन गरेको छ । धरानमा महामारीकोका रुपमा दिनप्रतिदिन फैलिरहेको डेङगु महामारी रोग नियन्त्रण तथा रोकथामको लागी वडाले निःशुल्क उपचार सेवा संचालन गरेको हो । वडाको आफनै पहलमा साउन १५ गतेबाट निःशुल्क डेङगु उपचार सेवा दिईरहेको वडाध्यक्ष नेत्र काफ्ले जानकारी दिएकाछन् । वडाध्यक्ष काफलेले डेङगु महामारी रोगले बिरामीको चाप अत्याधिक भए पश्चात १३ नं।वडावासीहरुलाई उपचारमा सहज र सुुविधा प्रदान गर्न वडाको बालसञ्जाल भवनमा अस्थाईरुपमा निःशुल्क उपचार कक्ष सञ्चालन गरिएको बताए । शिविरमा दैनिक लगभग ७० देखि ८०जना जनताले

    • प्रकाशित मितिः साउन २०, २०८०
    • १,११२ पटक पढिएको
    • छाल खबर
  • धरानको खानेपानीमा दिसामा पाइने जिवाणु कोलिफर्म

    छाल खवरधरान,१८ साउनः राष्ट्रीय स्वतन्त्र पार्टी धरानले धरानको खानेपानी पिउन अयोग्य रहेको भन्दै मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपा नगर सभापति राजेशमान श्रेष्ठले विभिन्न ७ ठाउको पानी संकलन गरि नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगतको पानीको गुणस्तर परीक्षण प्रयोगशाला, इटहरी, सुनसरीमा परिक्षण गरि परिक्षण प्रतिवेदन सहित मेयर साम्पाङलाई बिहिबार ध्यानाकर्षण पत्र बुझाएको हो । डेंगु रोग फैलिनुको कारण कतै अस्वस्थ पानीको कारणले होकी भन्ने जनगुनासो आएका कारण रास्वापन धरान पानीको गुुणस्तर परिक्षणमा लागेको नगर सभापति श्रेष्ठले बताए । धरानवासीले पिउने पानी अखाद्य पदार्थ मिश्रित पान

    • प्रकाशित मितिः साउन १८, २०८०
    • १२,७७३ पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टी धरानद्धारा डेङ्गु नियन्त्रण अभियान शुरु

    छाल खवर धरान,५साउनः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले धरानको महामारीको रुपमा रहेको डेंगु महामारीको रोकथाम तथा नियन्त्रणको अभियान थालेको छ । पार्टीका नेता, कार्यकर्ताहरुले डेंगु नियन्त्रण तथा रोकथामको उपायहरु छापिएको पर्चासमेत सर्वसाधारणहरुलाई वितरण हो । पार्टीले जनतामा सचेचनाका लागि विहिवारबाट अभियान शुरु गरेको हो । धरान– स्थित मंगलवारेबाट अभियान शुरु गरेको जनता समाजवादीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले जानकारी दिएकाछन् । उनका अनुसार घरमा जमेर राखिएको पानीबाटा डेङ्गुका लार्भाहरु छिटो उत्पादन हुने भएकोले पानीलाई छोपेर राख्न र लामो समय खुल्ला भाडामा पानी नराख्न सचेतना दिइनुका

    • प्रकाशित मितिः साउन ५, २०८०
    • २,९२६ पटक पढिएको
    • छाल खबर
  • विष्णु स्कुलद्धारा मुटु रोग सम्वन्धि क्लिनिक सम्पन्न

    छाल खवर धरान,१ साउनः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले एक दिने मुटु रोग सम्वन्धि निःशुल्क स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका ७० वा सो भन्दा माथि उमेरका अभिभावकहरुका लागि स्वास्थ्य क्लिनिक संचालन गरेको हो । शनिवार भएको सो क्लिनिकमा अभिभावक साथै स्थानीय ६४ जनाले सेवा लिएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले जानकारी दिनुभयो । क्लिनिकमा वरिष्ट मुटु रोग विशेषज्ञ डा प्रसान्त शाहले सेवा दिनु भएको थियो । परिवर्तनका लागि सामाजिक अभियानसँगको सहकार्यमा सो क्लिनिक संचालन भएको हो । सो कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत वितरण गर

    • प्रकाशित मितिः साउन १, २०८०
    • ३,४७३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic