खेलकुद

    Showing १०१-११० of १५० items.
  • प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि होलील्याण्ड स्कुलको पोल्टामा

    छाल खवरधरान,६ फागुन ः धरानमा शुक्रवारबाट जारी प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित होलील्याण्ड इन्टर नेशनल वोडिङ स्कुलले हात पारेको छ । धरान उच्च कलेजले आयोजना गरेको प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि होलील्याण्डले हात पारेको हो । होलील्याण्डले धरान कै सगरमाथा स्कुललाई पराजित गरी उपाधि हात पार्न सफल वनेको थियो । प्रतियोगिताको विजेता विजेता वनेको होलील्याण्डले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ भने उपविजेता सगरमाथा स्कुलले नगद २५ सय सहित ट्रफी

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • ४,९६० पटक पढिएको
    • छाल खबर
  • धरान उच्चको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता शुरु

    छाल खवर धरान,५ फागुन ः धरान उच्च कलेजको आयोजनामा शुक्रवारबाट प्रदेश स्तरीय अन्तर विद्यालय छात्रछात्रा ुथ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उद्घाटन भएको छ । प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङ र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले अफिसियललाई बल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरेका थिए । उद्घाटन खेलमा हिमशिखर तरहरा र मर्निङ स्टार भरौलले स्पर्धा गरेका छन् । धरान र धरानबाहिरका विद्यालयका ३५ टिमले स्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद २ हजार ५ सयसहित ट्रफी, म

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • ३,४७० पटक पढिएको
    • छाल खबर
  • सुनगाभा स्कुलद्वारा बार्षिक खेलकुदको पुरस्कार बितरण

    छाल खवर धरान,५ फागुन ः सुनगाभा इङ्लिस बोर्डिङ स्कुल धरान–१३ ले शुक्रबार वार्षिक खेलकुद सप्ताहको पुरस्कार बितरण गरेको छ। स्कुलले गत माघ–२१ गते देखि २८ गतेसम्म सप्ताह ब्यापी आयोजना गरेको खेलकुद सप्ताहको पुरस्कार वितरण गरेको हो । खेलकुद अवधिभर टेबलटेनिस, ब्याड्मिन्टन, फुटबल, भलिबल, चेस, मेमरी टेस्ट, १०० मिटर र २०० मिटर दौड भएको थियो। त्यस्तै बोरा दौड, तीन खुट्टे दौड लगायतका खेलकुदहरु आयोजना गरिएको थियो। विभिन्न इभेन्टमा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य उर्मिला परियार, बिशेष अतिथी अमर सेवा समाजका अ

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • १,५३७ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल सुरु

    छाल खवर धरान,५ फागुन ः धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ । सुनसरी क्षेत्र नं १ (ख) तर्फका प्रदेश सभा सदस्य माननिय विजयकुमार राईको प्रमुख आतिथ्यमा शुक्रवार देखि प्रतियोगिता शुरु भएको हो ।  उद्घाटन खेलमा पुरुष तर्फ मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ र महिला तर्फ सियोन स्कुलले डिपो स्कुललाई ३३–० अंकले पराजित गरेको थियो । धरान मेघा र एम्स कलेज विच भएको प्रतिस्पार्धात्मक खेलमा मेघा र एम्सले प्रत्येक क्वाटरमा ४–८, १३–८, १२–८ र ६–८ अंक

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • ७८१ पटक पढिएको
    • छाल खबर
  • रजत जयन्तीको पूर्वसन्ध्यामा धरान उच्चले प्रदेश १ स्तरीय वास्केटवल आयोजना गर्ने

    छाल खवर धरान,३ फागुन ः धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएकाछन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा वि

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ६,६६६ पटक पढिएको
    • छाल खबर
  • इन्टर फ्याकल्टी फुटसलको उपाधि प्लस टु व्यवथापन र विविए डिसिएमलाई

    छाल खवर धरान,२० माघः धरान उच्च कलेजका विद्यार्थीहरुद्धारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल वनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल वनेका हुन । छात्रातर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउदै विविए संकायका खेलाडी विजेता वनेका थिए ।विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन । उनको गोल नै खेलका लागि निर्ण

    • प्रकाशित मितिः माघ २०, २०७९
    • २,६९८ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेशस्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता

    छाल खवर धरान,१८ माघ ः धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२गतेसम्म आयोजना हने भएको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान,झापा,मोरङ,इलाम,उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । पत्रकार

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ४,८०१ पटक पढिएको
    • छाल खबर
  • बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न मैत्रीपुर्ण फुटबल

    छाल खवर धरान,१७ माघ ःअन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्दै आएको धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको प्रर्वद्धन गर्न सोमवार मैत्रीपुर्ण फुटबल आयोजना गरेको छ । फागुन १३ गतेदेखि हुन लागेको २३ औं टुबोर्ग बुढासुब्बा गोल्डकपको प्रर्वद्धनको लागी उक्त मैत्रीपुर्ण खेल गरिएको हो । नगर प्रमुख हर्कराज राईको कप्तानीमा उपमहानगरपालिकाको टोली र किशोर राईको कप्तानीमा पुर्वराष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीबीच खेल भएको सो खेल धरान–१६ स्थित रंगशालामा भएको थियो । खेलमा आयोजक धरान फुटवल क्लवको टिमलाई २–० को अन्तरले गोलगरी उपमहानगरपालिकाको टोली २–० विजयी बनेका थियो । उपमहानगरक

    • प्रकाशित मितिः माघ १७, २०७९
    • २,९५३ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधि पुलिस स्कुललाई

    छाल खवर धरान,७ माघ ः ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको छात्र तर्फको उपाधि उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले हात पारेको छ । युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा तरहरा स्थित ज्ञान दर्पण एकेडेमीलाई हराउदै पुलिस स्कुलले उपाधि हात पारेको हो । पुलिसले ज्ञानदर्पणलाई २५–१४, २५–१५ र २५–१४ को सेटमा पराजित गर्न सफल वनेको थियो । बिजेता पुलिस स्कुलले २३ हजार नगद, मेडल साथै प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपबिजेता ज्ञान दर्पण एकेडेमीले १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुने य

    • प्रकाशित मितिः माघ ७, २०७९
    • ४,१९८ पटक पढिएको
    • छाल खबर
  • अल स्टार्सलाई पिएसजीले हरायो,रोनाल्डोको दुई गोल

    छाल खवर ५ माघ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ। गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो। क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए। यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए। अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज,

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १,६१५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic