शिक्षा

    Showing ९१-१०० of ४५४ items.
  • एसईई स्पिकरको पहिलो चरणको अडिसनबाट ३७ जना छनोट

    छाल खवर धरान,३० चैतः २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको कोशि प्रदेस स्तरीय (एस.ई.ई.) स्पिकर–२०८१, सिजन–५ को शुक्रवार सम्पन्न पहिलो चरणको अडिसनबाट ३७ जना प्रतिष्पर्धीहरु छनोट भएका छन । –याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको प्रतियोगितामा सहभागि ४८ जनामध्ये ३७ जना दोश्रो चरमा प्रबेश गरेका हुन। दोश्रो चरणमा प्रबेश गर्नेहरुमा शिक्षादीप एकेडेमी इटहरीका समिक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल धरानका सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुलका रोजा कडेल, जिज्ञासा भट्टराई, साक्षी मिश्र, आयुषा पौडेल, सृष्टि राई र अन

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ६०७ पटक पढिएको
    • छाल खबर
  • पर्वत सेकेन्डरी बोर्डिङको ३१ औ बार्षिकोत्सव तथा छात्रवृत्ति बितरण सम्पन्न

    छाल खवर धरान,३० चैत्रः पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९द्धारा प्रदान गरीदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार नदिरा राई र फोनिक्स राईलाई प्रदान गरीएको छ । नदिरा कक्षा १उर्तीण गरी कक्षा २ मा गएकाछन् भने फोनिक्स कक्षा २ उर्तीण गरी कक्षा ३ मा प्रवेश गरेका अनुशासित र जेहेन्दार विद्यार्थी हुन । स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै आएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले जानकारी दिनुभयो । शनिवार स्कुलको ३१ औ बार्षिकोत्सव, छात्रवृत्ति बितरण तथा नतिजा शप्रकाशन कार्यक्रम मार्फत सो पुरस्कार वितरण गरीएकोस थियो । दुवैलाई नगद दश÷दश हजारका दरले पुरस्कार राशी प्रदा

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • २,३५४ पटक पढिएको
    • छाल खबर
  • शिक्षक महासंघले बाताका लागि नानुमाया पराजुलीको नेतृत्वमा बार्ता टोली गठन

    छाल खवर धरान २७ चैतः विभिन्न माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको हो । बुधवार शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाएका थिए । मन्त्रालयबाट वार्ताका लागि पत्र पठाएकोले बातामा जाने निर्णयमा पुगेको पराजुलीले जानकारी दिएकीछिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले बताइन् । वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि

    • प्रकाशित मितिः चैत २७, २०८१
    • १,५२३ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस इङ्लिस बोर्डिङ स्कूल गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि

    चिनारी ः २०६३ सालमा स्थापना भएको हिबिस्कस इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थीलाई समयानुकुल प्राविधिक, व्यवहारिक र प्रयोगात्मक तथा बालमैत्री शिक्षा दिंदै आएको छ । धरानको शिक्षा क्षेत्रमा छोटो समयमै अलग्गै छाप छोड्न सफल हिबिस्कसले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलाप मार्फत व्यक्तित्व विकासमा जोड दिंदै जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको छ । अनुभवी शिक्षक मार्फत व्यवहारिक शिक्षा दिएर विद्यार्थीलाई उसको रुचीको क्षेत्रमा मार्ग दर्शन गरेर भविष्यका लागि सक्षम तथा दक्ष जनशक्ती तयार पार्नु हिबिस्कसको उद्देश्य हो । हिबिस्कसले स्थानीय शिक्षक मात्र नभई विदेशी शिक्षकहरुबाट समेत अनुभव आदान&ndash

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ९६१ पटक पढिएको
    • छाल खबर
  • होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने

    छाल खवर धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने भएको छ ।कार्यक्रमको नाम रिडिङ कल्चर अर्थात पढने संस्कारको विकासले विद्यार्थीहरुको पुस्तक अध्ययन र खरीदमा रुची वढनुका साथै मोवाइलको लत हटाउने एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङको दावी रहेको छ ।एकेडेमीले कक्षामा पढाई हुने कितावी कोर्ष बाहेक नया कार्यक्रम संचालन गर्न लागेको हो । एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले कक्षाका विषय अन्र्तगतका पुस्तकहरुको वाहेक हरेक दिन एक घण्टी अन्य विषय पढाई हुने जानकारी दिनुभएको छ । गुरुङका अनुसार हरेक दिन पहिलो हप्ता सात दिनसम्म नेपाली र दोस्रो हप्ता अंग्रे

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ६,०५७ पटक पढिएको
    • छाल खबर
  • ब्लसम मन्टेश्वरीको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    छाल खवरधरान,,२२ चैत्रः ब्लसम मन्टेश्वरी स्कुल धरान–को १९ औ अभिभावक दिवस एवम् १६ औ दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ। अभिभावक दिवसका अवसरमा कक्षा युकेजिको अध्ययन पुरा गरेका २१ जना बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भगत लिम्बु, स्कुलका अध्यक्ष राजेन्द्र कुमार गुरुङ,बिशेष अतिथि रेखा लिम्बु लगायतले टोपि, गाउन लगाईदिनुका साथै प्रमाण–पत्र समेत बितरण गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीतका साथै सन्देश मुलक नाटक समेत प्रस्तुत गरेका थिए । स्कुलकी प्रिन्सिपल टीना केसि गुरुङले विद्यार्थीहरुको प्रतिभा प्रष्फुट

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३२९ पटक पढिएको
    • छाल खबर
  • रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

    छाल खवर रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ । मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बालवालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा खेलकुद तथा विभिन्न कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपाकिलाका उपप्रमुख अइन्द्र विक्

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ७७४ पटक पढिएको
    • छाल खबर
  • धरान कै उत्कष्ट ब्रिज कोर्स र नर्सिङ तयारी केन्द्र ःस्टार वल्ड एकेडेमी

    छाल खवर धरान,२० चैतः व्रिज कोर्ष र विएस्सी नर्सिङ प्रवेशको तयारी गराउने शैक्षिक संस्था मध्येमा आफूलाई अव्वल रुपमा सावित गराउदै आएको छ धरान– १२ चतरालाईन स्थित स्टार वल्ड एकेडेमी। एकेडेमीले यस वर्षपनि एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरूका लागि चैत्र २० गतेबाट नमूना (डेमो) कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । प्राविधिक विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि कुने विषयमा पढनका लागि कलेजहरुले लिने प्रवेशिका परिक्षामा उर्तीण हुनका लागि एकेडेमीले पूर्व तयारी कक्षा संचालन गर्दै आएको छ। एकेडेमीबाट पूर्व तयारी कक्षा लिएका विद्यार्थीहरु शतप्रतिशतले विभिन्न ठाउँमा नाम निकाल्न सफल भएको एकेड

    • प्रकाशित मितिः चैत २०, २०८१
    • २,२३९ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने

    छाल खवर धरान,१८ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको छ । स्कुलले यस वर्षको नयाँ शैक्षिक शत्रदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको हो । स्कुलले वार्षिक कार्यतालिका नै वनाएर पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको स्कुलले जनाएको छ । स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले यस वर्षबाट हरेक हप्ताको शुक्रवार पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार हरेक शुक्रवार विद्यार्थीहरुले पुस्तक लिएर विद्यालय आउनु पर्ने छैन ।शुक्रवार विद्यार्थीहरुलाई विभिन्न कृयाकलापहरु गराइने छ। योसंगै विद्यार्थीहरुलाई जेठ र असा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • १२,७५४ पटक पढिएको
    • छाल खबर
  • एसइई परीक्षाको तयारी पुरा पाँच लाख बढी विद्यार्थी सहभागी हुने

    छाल खवर काठमाडौं,३ चैतः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि देशभर एकसाथ सुरु हुने एसइईका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका तथा अन्य आवश्यक सामग्री सम्बन्धित जिल्लामा पठाइसकिएको छ। गत वर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा यस वर्ष परीक्षार्थी संख्या ४९ हजार २८६ ले बढेर ५ लाख १४ हजार ७१ पुगेको छ। परीक्षाका लागि देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ। परीक्षा व्यवस्थापन र विशेष केन्द्रहरू परीक्षामा १५० जना सम्म परीक्षार

    • प्रकाशित मितिः चैत ४, २०८१
    • १,८६२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic