शिक्षा

    Showing १११-१२० of ४५४ items.
  • च्याम्पियन सेकेन्डरी स्कुलमा निस्शुल्क आँखा शिबिर

    छाल खवर धरान,१४ फागुनःच्याम्पियन सेकेन्डरी स्कुल धरान–१५ ले शनिवार एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ । रानी आँखा अस्पताल प्रा.लि.बिराटनगरको आयोजना र स्कुलको ब्यवस्थापनमा भएको शिबिरमा ३ सय जनाले आँखा तथा कानको परिक्षण गराएका थिए । परीक्षण गराएका तीन सय मध्ये १४ जनामा मोतिया बिन्दु र दुई जनामा पिजिटी (आँखामा मासु पलाउने रोग) देखिएको अस्पतालकी डा.सिवानी कर्णले जानकारी दिइन। स्कुलका बिद्यार्थी, अभिभावक र १५ नम्बर वडाबासीहरु आँखा तथा कानको परीक्ष्ण गराउन आएको स्कुलकी प्रिन्सिपल नाजु सुबेदीले बताईन। नियमित पठनपाठन बाहेक अभिभावक, बिद्यार्थी तथा टोलबासीहरुको लागि सामाजिक उत्तरदायित

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २,९८५ पटक पढिएको
    • छाल खबर
  • सुमेधा बतृत्वकला प्रतियोगितामा योन्जन प्रथम

    छाल खवर धरान,२ फागुनः –याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधि धरान–मेघा हिमालयनकी क्याथरिन योन्जनले हात पारेकी छिन् । शुक्रवार भएको फाइनलमा क्याथरिनले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन। धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा सम्पन्न फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलकी देवका कार्की दोश्रो वनेकीछिन ।उनले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरिन। एम्स एकेडेमीकी अदिति झा तृतीय भएकी थिइन उनले ४ हजार नगद सहित ट्रफी र प्रमाण

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ३,५३२ पटक पढिएको
    • छाल खबर
  • युजिए कपको उपाधि जनता र धरान आर्दशलाई

    छाल खवर धरान,२६,माघः युनाईटेड गोर्खा एकेडेमीद्धारा आयोजित ११ औं युनाईटेड गोर्खा एकडेमी कप–२०८१ को उपाधि जनता मा.वि. इटहरी र धरान आर्दशले हात पारेको छ । प्रतियोगिता अन्तर्गत छात्रतर्फ जनता मा.वि. इटहरी र छात्रा तर्फ धरान आर्दश ले उपाधि हात पारेको हो ।  शनिबार धरान १५ स्थित युनाईटेड गोर्खा एकडेमीको परिसरमा भएको फाइनल खेलमा छात्र तर्फ बालविकास पकलीलाई ३–१को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले छात्रतर्फको उपाधि हात पारेको थियो भने छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ को सेटमा पराजित गदै धरान आर्दशले उपाधि हात पारेको थियो । छात्र÷छात्रातर्फ उपाधिसँगै जनता मावि

    • प्रकाशित मितिः माघ २७, २०८१
    • २,५०६ पटक पढिएको
    • छाल खबर
  • होलील्याण्ड वोडिङ स्कुलको वार्षिक उत्सवमा पूर्व विद्यार्थी सम्मानित

    छाल खबरधरान,२३ पुष ः होलील्याण्ड इन्टरनेशनल स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले सम्मान पत्रले सम्मान गरेका थिए । स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा योगदान गरेका विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको थियो । आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु स्वास्थ्य तथा विभिन्न सरकारी क्षेत्रमा प्रवेश गर्नेहरुलाई सम्मान गरीएको स्कुलका निर्देशक अर्जुन मेन्याङ्वो जानकारी दिए । स्

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ५,९२८ पटक पढिएको
    • छाल खबर
  • वराहक्षेत्रको बगुवामा रहेको भगवती आधारभूतले मनायो आफ्नो ५१औँ वार्षिक उत्सव

    छाल खवर धरान,२३ माघः बराहक्षेत्र वडा नं १ स्थित बगुवामा रहेको भगवती आधारभूत विद्यालयले आफ्नो ५१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा चन्दादाता अबिजाल विष्ट, योगेन्द्र बस्नेतले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री, विद्यालयलाई खेलकुदको सामाग्री वितरण समेत गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर थापाले गरेका थिए भने विद्यालयका प्र

    • प्रकाशित मितिः माघ २३, २०८१
    • १,०९५ पटक पढिएको
    • छाल खबर
  • सरस्वति पूजामा हिबिस्कस बाल क्लवद्धारा लोकनृत्य प्रतियोगिता

    छाल खवरधरान,२१ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ स्थित हिविस्कस बाल क्लव ले सरस्वति पूजाका अवसरमा अन्तर विद्यालय स्तरीय लोकनृत्य सम्पन्न गरेको छ । प्रतियोगितामा सिद्धार्थ शिशुसदन स्कुलकी सुवासना श्रेष्ठ प्रथम वनेकी छिन भने लिवर्टी रेसिडेन्सियल वोडिङ स्कुलकी टिका मगर दोस्रो वनेकी थिइन । त्यसैगरी जेनिथ वोडिङ स्कुलकी प्रिन्सा मगर तेस्रो र धरान स्कोलर एकेडेमीकी इक्सा लिम्वु सान्तवना वनेकी थिइन् । विजेता वनेकी श्रेष्ठले ४ हजार नगद,ट्रफि, मेडल र प्रमाण–पत्र हात पारेकी थिइन भने दोस्रो वनेकी टिका मगरले ३ हजार नगद,ट्रफि मेडल र प्रमाण–पत्र हात पारेकी थिइन् । प्रतियोगितामा जे

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ७५१ पटक पढिएको
    • छाल खबर
  • युजिए कपमा छात्रातर्फ १६ र छात्रतर्फ १७ टिम सहभागी हुने

    छाल खवरधरान,१० माघः माघको तेस्रो आयोजना हुने ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगितामा ३३ टिमले सहभागीता जनाउने भएकाछन् । आयोजकले दिएको जानकारी अनुसार छात्रातर्फ १६ टिमले सहभागीता जनाउने छन् भने छात्रतर्फ १७ टिमले सहभागिता जनाउनेछन् । युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले को आयोजनामा ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताआयोजना हुनेछ । स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्र

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ८४८ पटक पढिएको
    • छाल खबर
  • अरेटरी च्यालेन्जको उत्कृष्ट १० जना फाइनलमा प्रवेश

    छाल खवर धरान,१८ माघः ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना प्रवेश गरेका छन् । धरान प्लस टु अरेटरी च्यालेन्ज–२०८१ को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका हुन् । धरान–८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका थिए । फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली रहेका छन। यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डि

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २,१८१ पटक पढिएको
    • छाल खबर
  • मनमौजी शिक्षक सरुवा गर्दे धरान उपमहानगरपालिकाको : शिक्षा महाशाखा

    छाल खवर धरान,१५ माघः धरान उपमहानगरपालिका धरान ११ स्थित ज्ञानोदय माविमा शिक्षा महाशाखाले मनपरी शिक्षक सरुवा गरेको पाईएको छ । ११ नम्बर वडाअध्यक्ष लोकेन्द्र फागो र शिक्षा महाशाखाका प्रमुख गणेश प्रसाद खतिवडाले आफनो मनमौजी शिक्षक सरुवा गरेका हुन् । वडाअध्यक्ष फागो शिक्षा समितीका सदस्य समेत हुन । धरान उपमहानगरपालिका वडा नम्बर २० भालढुङा माध्यमिक विद्यालयमा डेढ बर्ष अघिमात्र सरुवा भएर गएका हुन कृष्ण कला लिम्बु ।उनै शिक्षिका लिम्बुलाई शिक्षा महाशाखाले भर्खरै मात्र धरान ११ स्थित ज्ञानोदय माविमा २०८१ मंसिर २६ गते सरुवाको अनुमती दिएको छ । भने सोही भालढुङा स्कुलका प्रावि तहको शिक्षिका हुन कविता राई ।शिक

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ४,४०९ पटक पढिएको
    • छाल खबर
  • माघको तेस्रो साता युजिए कप

    छाल खवर धरान,१० माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ले ११ औं युृनाईटेड गोर्खा एकेडेमी अन्तर विद्यालय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कुलले दिएको जनकारी अनुसार माघ २३ गते देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । शारीरिक मानसिक तथा सामाजिक स्वास्थ्य सुधारमा प्रतिवद्धता, नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगिता शीषक दिइएको सो प्रतियोगितामा धरानमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागीता जनाउने छन् । स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमस २५ हजार नगद ट्रफि मेडल र प्रमाण–पत्र,दोस्रो हुनेले २० हजार ट्रफि मेडल र प्रम

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ४,६२१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic