शिक्षा

    Showing ११-२० of ४५६ items.
  • नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलियत सम्झौता

    छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस्पिटल प्रा.लि.धरान–१० बीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सहकार्यको सम्झौता भएको छ । सम्झौताले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने स्कुलको अपेक्षा रहेको एकेडेमीका प्रिन्सिपल रविन न्यौपानेल वताउकाछन् । सम्झौतामा अस्पतालका प्रमुख प्रशासक इन्दु नेपाल योन्जन, हाडजोर्नी विभाग प्रमुख जनक दास तथा र एकेडेमीका प्रतिनिधि प्रिन्सिपल रविन न्यौपाने, एकेडेमीकी सञ्चालक समिति अध्यक्ष दिपा लिम्वू फागोको उपस्थिति रहेको थियो। सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २,६०३ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलियत सम्झौता

    छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर हस्पिटल प्रा.लि.धरान–१० बीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सहकार्यको सम्झौता भएको छ । विद्यालयको पहलमा भएको यस सम्झौताले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने स्कुलको अपेक्षा रहेको छ । सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट निर्देशक अनिश राईको सहभागिता रहेको थियो। सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। जसअन्तर्गत औषधि सेवामा १० प्रत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २६३ पटक पढिएको
    • छाल खबर
  • धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

    छाल खवर धरान,२३ चैत्रः धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ । मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो । कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो । मन्त्री सुनुवारले आजका ब

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ३२४ पटक पढिएको
    • छाल खबर
  • व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

    छाल खवरधरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । मन्टेश्वरीले शनिबार सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो । कार्यक्रम कक्षा युकेजी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षान्त प्रदान गरिएको थियो । समारोहमा विद्यार्थीहरूले गायन,नृत्य, तथा विविध कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरन्जन दिलाएका थिए । विद्यालयकी प्रिन्सिपल टिना (केसी) गुरुङले बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो । बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालयको उद्द

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २७५ पटक पढिएको
    • छाल खबर
  • सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधी सन्जिनाको हातमा

    छाल खवर धरान,२१चैत्रः धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिता–२०८२” मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई प्रथम स्थान हासिल गरेकी छन्। ¥याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा भएको सो प्रतियोगितामा अन्य १७ प्रतिष्पधीलाई पछी पार्दै उनी प्रथम वनेकी हुन । संस्थाको कार्याल हलमा भएको प्रतियोगितामा धरानका विभिन्न प्लस टु बाट फाइनल चरणमा पुगेका १८ जना विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप र पब्लिक हाईस्कुलकी गुन्जन लुइँटेल सेकेन्ड रनरअप बनेकी थिइन ।त्यस्तै, डिपोट सेकेन्डरी स्कुलकी क्यासी रा

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २५६ पटक पढिएको
    • छाल खबर
  • होली गार्डेन एकेडेमीले ५ जना विद्यार्थीलाई ३ वर्ष आमा बुवा स्मृति छात्रवृत्ति दिने

    छाल खवर धरान,२० चैत्र ः होली गार्डेन एकेडेमी धरान–१ ले आफ्नो विद्यालयभन्दा बाहिरबाट आउने ५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ८ मा भर्ना हुन चाहने उत्कृष्ट विद्यार्थीहरूका लागि आमा बुवा स्मृति छात्रवृत्ति प्रदान गर्ने भएको हो । सामाजिक उत्तरदायित्व र जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष छात्रवृत्ति कार्यक्रमको घोषणा गरीएको एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले वताए । आफ्नो विद्यालय भन्दा वाहिरबाट आएका विद्यार्थीहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीहरूले कक्षा ८ देखि १० कक्षासम्म ३

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २,८८७ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी स्कुलमा अभिभावक वैठक सम्पन्न

    छाल खवर धरान,१५ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले अभिभावक वैठक सम्पन्न गरेको छ । स्कुलमा भए गरेका गतिविधिलाई विद्यालय परिवार र अभिभावकको वीचमा आपसी छलफल र शैक्षिक सुधारका लागि वैठकको आयोजना गरीएको हो । वार्षिक अभिावक वैठकको उदेश्य वर्ष भरी विद्यालयमा भए गरेका अध्ययन अध्यपान तथा अतिरिक्त कृयाकलापका साथै भौतिक पूर्वाधारका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने साथै आगामी शैक्षिक शत्रको कार्ययोजनामा समावेश गरी कार्यान्वयन गर्ने रहेको स्कुलका निर्देशक अनिश राईले वताए । गतसाल अभिभावक वैठकमा राखिएको प्रतिवद्धताहरु पुरा गरेको र अभिभावकहरुले विभिन्न सम्विन्धित विषयमा जिज्ञाशा सल्लाह सु

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २,५९३ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस स्कुलमा कविता बाचन प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,१० चैतः हिबिस्कस ईङलिस बोडीङ स्कुल धरान–१५ दृ कविता बाचन प्रतिायोगिता सम्पन्न गरेको छ ।  हिबिस्कस बाल क्लबको आयोजनामा कबिता बाचन प्रतियोगता सम्पन्न भएको हो । सो क्लबका अध्यक्ष आस्था उदासको सभापतित्वमा भएको सो प्रतियोगिताको प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल पार्वती लिम्बु रहेकी थिइन । कार्यक्रम सञ्चालन सिद्धार्थ श्रेष्ठ र आदित्य झाले गरेका थिए । सो प्रतियोगितामा कक्षा ६ का छात्रा प्रनिता तामाङ पहिलो , कक्षा ५ का छात्र जोसन लिम्बु दोस्रो, तेस्रोमा रिभा लिम्बु र एञ्जल राई र सान्त्वना कक्षा ६ का छात्र आरभ झा भएका थिए । प्रतियोगितामा कक्षा ५ देखि कक्षा ७ सम्मका जम्मा १५

    • प्रकाशित मितिः चैत १०, २०८२
    • १,५०९ पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर्ईई व्याच २०८२ लाई विदाई

    छाल खवर धरान,८ चैत ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर्ईई व्याच २०८२ लाई विदाई गरेको छ । विभिन्न कार्यक्रम सहित शुभकामना दिदै विद्यार्थीहरुलाई विदाई गरेको हो । विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरुले कडा मेहनत र आत्मविश्वासका साथ अघि वढदै लक्ष्यमा पुग्न शुभकामना दिएका थिए । कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यपक तेजममान लिम्वूले सकारात्मक सोच र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिने वताउदै लक्ष्यमा पुग्न कडा मेहनतको आवस्यकतामा जोड दिनुभयो । असल नागरीक वन्नको लागि आफूहरुले दिएको शिक्षालाई आत्मसाथ गर्दै अगाडी वढी स्कुलको नाम उच्च राख्न समेत प्रिन्सिपल लिक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १,९५७ पटक पढिएको
    • छाल खबर
  • एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

    छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक्षा १० पास गरी स्कुलबाट उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम गरी विदाई गरेको छ । स्कुलबाट कक्षा १० को सेन्ट अप परिक्षा पास गरी एसईई दिन लागेका विद्यार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । उक्त कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले विदाइ कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा वोल्दै शिक्षक प्रितिराज राइले विदाई भौतिक शरीर मात्र टाढा हुने वताउदै स्थापित सम्बन्ध सधैं अमर रहने बताए । कार्यक्रममा विद्यालय निर्देशक अनिस राईले कक्षा १० का विद्यार्थीहरुलाई आगामी

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १,८१२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic