शिक्षा

    Showing २२१-२३० of ४०९ items.
  • विष्णुु मेमोरीयलमा स्काउटको दिक्षान्त समारोह

    छाल खवर धरान,२८ असोजः विष्णु मेमोरियल स्कुल धरान–९ मा विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयमा आयोजित सो दिक्षान्त समारोहमा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका थिए । दिक्षित मध्ये पहिलोमा १४ जना छात्रा स्काउट्स र ८ जना छात्र स्काउट्सले सदस्यता ब्याज तथा स्कार्फ प्राप्त गरेका थिए । त्यसैगरी दोस्रो तहको विपि ब्याज र हाइक ब्याज प्राप्त गर्ने स्काउट्स छात्रतर्फ १२ जना र छात्रातर्फ १० जना रहेका छन् । २०५८ सालमा स्थापित स्काउटले विद्यालयमा नियमित रुपमा कार्यक्रमहरु गर्दै आएको छ । विद्यालयका सहायक प्रअ कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल

    • प्रकाशित मितिः असोज २८, २०८०
    • १,७०५ पटक पढिएको
    • छाल खबर
  • चित्रकला प्रतियोगितामा विष्णुु मेमोरीयल कोशी प्रदेश प्रथम

    छाल खवर धरान,१९ असोज ः विष्णुु मेमोरीयल बोडिङ स्कुल धरान–९ ले पढाईमा मात्र नभएर अन्य कृयाकलापमा पनि उतिकै उत्कृष्ट भएको प्रमाणित गरेर देखाएको छ । नेपाल पुलिस स्कूल धरानद्वारा आयोजित ूप्रहरी र समुदाय शिर्षकमा आयोजित अन्तर–माध्यमिक चित्रकला प्रतियोगितामा प्रदेश प्रथम हुदै सो प्रमाणित गरेका देखाएको हो । विष्णुु मेमोरीयलबाट छात्रा सलोमी लिम्बुले प्रथम स्थानको नतिजा ल्याउदै उनी प्रदेश प्रथम वनेकी थिइन । विजेता विद्यार्थीलाई नेपाल प्रहरी दिवस २०८० को अवसरमा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ। कोशी प्रदेश अन्तर्गतका विद्यालयहरू मध्येबाट उत्कृष्ट घोषितलिम्

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २,७६६ पटक पढिएको
    • छाल खबर
  • डिपि बिलिभर्समा उद्घोषण र नेतृत्व बिकास तालिम

    छाल खवर धरान,१९ असोजः विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अगाडी वढाउने उदेश्यले डिपि बिलिभर्स इङ्लिश बोर्डिङ स्कुल धरान–५ देउरालीले एक दिने उद्घोषण तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न गरेको छ । स्कुलको हलमा आयोजना भएको सो तालिममा कक्षा–७ देखि ९ सम्मका करिब ५० जना बिद्यार्थीहरु सहभाही भएको बिद्यालयले जनाएको छ। उनका अनुसार तालिममा बिद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो। स्कुलका प्रिन्सिपल सन्जिप बान्तवाले बिद्यार्थीहरुलाई बोल्ने कलाको बिकास गराउदै नेतृत्व क्षमताको बिकास गर्ने उद्येस्यले तालिमको आयोजना गरिएको बताए। यस अघि पनि यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको र आग

    • प्रकाशित मितिः असोज १९, २०८०
    • २,३८९ पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट स्कुलमा अन्तर्राष्ट्रिय शिक्षक दिवस

    छाल खवर धरान,१८ असोजः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६का बिद्यार्थीहरुले बिहिबार अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाएका छन। स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुले सो दिवस मनाएका हुन् । विद्यार्थीहरुले केक काटेर शिक्षकहरुलाई खुवाएका थिए। बिद्यार्थीहरुले आफुलाई ज्ञान, शिक्षा दिने शिक्षकहरुलाई उपहार समेत प्रदान गरे। स्कुलका प्रिन्सिपल तेजमान लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरि गुरु, गुरु आमाहरुलाई मनोरन्जन दिलाएका थिए। अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर बिद्यार्थीहरुले शिक्षक दिवस मनाएको प्र

    • प्रकाशित मितिः असोज १८, २०८०
    • १,८५९ पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरियलमा छात्राहरूलाई आत्मरक्षा तालिम प्रदान

    छाल खवर धरान,१४ असोजःविष्णु मेमोरियल माध्यमिक विद्यालय धरान–९ ले आफ्ना विद्यार्थीहरुलाई आत्मरक्षाको तालिम दिएको छ । समाजमा बाल बालिका माथि विभिन्न घटना हुन थालेपछि आत्मरक्षाको लागि सहज होस भन्ने उदेश्यले तालिम दिएको हो । विद्यार्थीहरूलाई आफूमाथि आइपर्ने शारीरिक आक्रमणको सामना गर्दै आत्मरक्षाका लागि अपनाउनु पर्ने सिप, कला प्रदान गर्न तालिमको आयोजना गरेको स्कुलले जनाएको छ । बालिकाहरू माथि हुने दुर्व्यवहार तथा बलात्कारका घट्नाको सामना गर्न छात्राहरूलाई सशक्तीकरण, आत्मबल प्रदान गर्न आत्मरक्षाको तालिम प्रदान गरिएको विद्यालयको भनाई रहेको छ । स्कुलले दिएको जानकारी अनुसार विद्यालयको शैक्षिक

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १,६९५ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चका कक्षा १२ का विद्यार्थीद्धारा ११ लाई स्वागत

    छाल खवर धरान,१४ असोज ः धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्याथहिरुलाई स्वागत गरेको छ । हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार सो स्वागत कार्यक्रम आयोजना गरेको हो । कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको सो स्वागत कायृक्रममा कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ कि छात्रा सन्ध्या राईले स्वागत गरेका थिए । Your browser does not support the video element. कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन । सो कार्यक्रममा अध्यक्ष शि

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ५,९७६ पटक पढिएको
    • छाल खबर
  • हिविसकस स्कुलले दोस्रो हिविसकस क्विज मेनिया आयोजना गर्ने

    छाल खवरधरान,१४असोज हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उदेश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो । धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ६,०५० पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमीद्धारा कक्षा–११ का विद्यार्थीहरुलाई स्वागत

    छाल खवर धरान,१३ असोजः सुनाखरी एकेडेमी धरान–१२ का विद्यार्थीहरुले कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई शुक्रवार स्वागत गरेको छ । स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत एकेडेमिले कक्षा–११ का बिद्यार्थीहरुलाई स्वागत गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एन–प्याब्सन सुनसरीका अध्यक्ष एबम् सुम्निमा सेकेण्डरी स्कुलका प्रिन्सिपल योवा राई, केन्द्रीय सल्लाहकार एबम लोटस बोर्डिङ स्कुलका निर्देसक गणेश राई, सुनसरीका सह–सचिव एबम बिद्या भूषण स्कुलका प्रिन्सिपल पुर्ण चन्द्र ढकाल, एकेडेमिका निर्देसक प्रदिप राई लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वा

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २,७१५ पटक पढिएको
    • छाल खबर
  • सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति

    छाल खवर काठमाडौँ,५ असोजः शिक्षा विधेयकमा ल्याईको केही वुदामा असहमति राखेर आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको दुइ पक्षवीचको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको हो । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने लगायतमा सहमति जुटेको छ । यस्तै शिक्षक

    • प्रकाशित मितिः असोज ५, २०८०
    • २,९३२ पटक पढिएको
    • छाल खबर
  • शिक्षा विधेयकको विरुद्ध आन्दोलन जारी

    छाल खवर धरान,५ असोजः संसदमा दर्ता भएको शिक्षा विधेयक विरुद्ध आन्दोलनरत शिक्षकहरुले तेस्रो दिन पनि आन्दोलन जारी राखेकाछन् । केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका सामुदायिक स्कुलका शिक्षक तथा कर्मचारीहरुले तेस्रो दिन शुक्रवार पनि आन्दोलन जारी राखेका हुन् । देशभरबाट सहभागी भएका शिक्षकहरु काठमाडौ केन्द्रीत भएकाछन् भने स्थानीय तहमा पनि शिक्षकहरुले धर्ना दिएकाछन् । धरान उपमहानगरपालिकाका रहेका सामुदायिक तथा सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरुले उपमहानगरपालिका परिसरमा धर्नामा बसेका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको न

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ४,११८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic